"नवदुर्गा" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : इन्कोडिङ मिलाउँदै
पङ्क्ति ८९:
===सिद्धिदात्री===
[[File:Siddhidatri Sanghasri 2010 Arnab Dutta.JPG|100px|right]]
सिद्धिदात्री सम्पूर्ण सिद्दी प्रदान गर्ने देवी हुन्। यी देवीको पूजा गर्नाले बाँकी देवीको पनि स्वयं उपासना हुने मान्यता छ। भगवान शिवले पानीपनी यिनै देवीको कृपाले आठ सिद्दी प्राप्त गरेको मान्यता छ। सिद्धिदात्रीको कृपाले शिवजी ले अर्धनारेश्वर (आधा शरीर देवीको) रुप धारण गरेको मानिन्छ।
* आवरण: दाहिने तर्फ तल्लो हातमा चक्र, माथिल्लो हातमा गदा तथा देब्रे तर्फ तल्लो हातमा शंख, माथिल्लो हातमा कमलको फूल।
* मन्त्र: 'ॐ देवी सिद्धिदात्यै नम:।' अथवा 'ॐ ऐं ह्रीं क्लीं सिद्धिदात्यै नम:।'
"https://ne.wikipedia.org/wiki/नवदुर्गा" बाट अनुप्रेषित