"भित्री मधेश" का संशोधनहरू बिचको अन्तर

सुधार (By FindAndReplace)
सा क्रमिक सुधार
पङ्क्ति १:
'''भित्री मधेस''' भनेको[[नेपाल]]को नेपालको[[पहाडी प्रदेश (नेपाल)|पहाडी क्षेत्र]][[तराई क्षेत्रकाप्रदेश बिच(नेपाल)|तराई क्षेत्र]]का बीच विभिन्न ७ वटा [[उपत्यका]] हरूको समुहसमूह हो। यस समुहकासमूहका उपत्यकालाई भित्री तराई अथवा भित्री तराईका उपत्यका समेत भनिन्छ,भनिन्छ। भित्री मधेस अथवा भित्री तराई भनिने [[उपत्यका]] हरू निम्न रहेका छन १.हरूमा जोगबुढा (जोगबुढा उपत्यका), २.दाङ (बबइ उपत्यका)३., देउखुरी (पश्चिम राप्ती उपत्यका) ४., चितवन (नारायणी पूर्वी राप्ती उपत्यका) ५., माडी (चितवन रिउनदी उपत्यका)६., सिन्धुली (मरीनखोला उपत्यका) ७. उदयपुर (कमला त्रियुगा उपत्यका) रहेका छन्। भित्री मधेस भनिने यियी उपत्यकाहरू उत्तरमा माहाभारतमहाभारत पर्वतले पाहाडीपहाडी क्षेत्रसँग छुट्रएकाछुट्टिएको छ भने तराइसँग चुरे पर्वतमालाले अलग बनाएको छ। क्षेत्रफलमा साना र ठूला रहेका यी उपत्यकाहरू पहाडी उपत्यका (काठमाडौँ, पोखरा, सुर्खेत इत्यादी) भन्दा गर्मी रहेकाले हवापानीकाहावापानीका लागि तराई क्षेत्रसँग केही समानता रहेरहेता तापनीपनि अन्य कुराहरूमा पहडी क्षेत्रसँग बढी मेल खान्छ किन भनेंभने नेपालको धेरै ठांउमाठाउँमा यी उपत्यकाउपत्यकाहरू पहाड र तराई बिचका सांघुपनीसांघु पनि हुन।हुन्।
{{db-hoax|help=off}}
भित्री मधेस भनेको नेपालको पहाडी क्षेत्र र तराई क्षेत्रका बिच विभिन्न ७ वटा [[उपत्यका]] हरूको समुह हो। यस समुहका उपत्यकालाई भित्री तराई अथवा भित्री तराईका उपत्यका समेत भनिन्छ, भित्री मधेस अथवा भित्री तराई भनिने [[उपत्यका]] हरू निम्न रहेका छन १. जोगबुढा (जोगबुढा उपत्यका) २.दाङ (बबइ उपत्यका)३.देउखुरी (पश्चिम राप्ती उपत्यका) ४. चितवन (नारायणी पूर्वी राप्ती उपत्यका) ५. माडी (चितवन रिउनदी उपत्यका)६. सिन्धुली (मरीनखोला उपत्यका) ७. उदयपुर (कमला त्रियुगा उपत्यका)। भित्री मधेस भनिने यि उपत्यकाहरू उत्तरमा माहाभारत पर्वतले पाहाडी क्षेत्रसँग छुट्रएका छ भने तराइसँग चुरे पर्वतमालाले अलग बनाएको छ। क्षेत्रफलमा साना र ठूला रहेका यी उपत्यकाहरू पहाडी उपत्यका (काठमाडौँ,पोखरा,सुर्खेत इत्यादी) भन्दा गर्मी रहेकाले हवापानीका लागि तराई क्षेत्रसँग केही समानता रहे तापनी अन्य कुराहरूमा पहडी क्षेत्रसँग बढी मेल खान्छ किन भनें नेपालको धेरै ठांउमा यी उपत्यका पहाड र तराई बिचका सांघुपनी हुन।
 
== [[जोगबुढा उपत्यका]] ==
{{मुख्य|जोगबुढा उपत्यका}}
[[डडेल्धुरा जिल्लामाजिल्ला]]मा पर्ने जोगबुढा उपत्यकाको दक्षिणमा प्रसिध्दरहेको शुक्लाफांट[[शुक्लाफाँट बन्यजन्तुराष्ट्रिय संरक्षण क्षेत्रनिकुञ्ज]] रहेको छ भने रंगुनरङ्गुन नदीले चिरेर गएको यो उपत्यका डडेल्धुरा जिल्लाको मुख्य अन्न भण्डार हो। विकासका दृष्टीले केही पछि परेको भएभएता तापनीपनि क्रमशयो बिकसीतक्षेत्र हुदैछ।हाल रंगुनविकासको बाटोमा रहेको छ। रङ्गुन नदीले सिंचीतसिँचित गरेको यो उपत्यकालाई जोगबुढा उपत्यका पनि भनिन्छ। परशुराम धाम ,आलिताल जस्ताआलि प्रशिध्दताल जस्ता धार्मिक तथा पर्यटकियपर्यटकीय स्थल रहेको यो क्षेत्र विकासविकासको को दृस्ठिकोण लेदृष्टिकोणले निकै पछाडीपछाडि परेको छ।
 
== [[दाङ उपत्यका]] (बबइ उपत्यका) ==
{{मुख्य|दाङ उपत्यका}}
दाङ उपत्यकाको मुख्य नदी बबइ हो र दाङको भुगोलभूगोल बबइ उत्यका भनेर पनि चिनिन्छ। स्योर लगायतका अन्य साना ठूला खोला नदीहरू पनि यो उपत्यकामा प्रवाहीतप्रवाहित हुदैहूँदै वहनेबग्ने गर्दछन।गर्दछ। दाङ जिल्लामा पर्ने यो सबै भन्दासबैभन्दा ठूलो उपत्यका संपूर्णसम्पूर्ण राप्ती[[लुम्बिनी अन्चल कैप्रदेश]]को अन्न भण्डारको रूपमा रहेको छ। यसका साथै यस क्षेत्र अन्तर्गत पर्ने दुई नगरपालीकानगरपालिका ([[त्रिभुवननगर]] र [[तुल्सीपुर उपमहानगरपालिका|तुल्सीपुर]])रहेको यो उपत्यकामा वाणिज्य केन्द्रहरूकेन्द्रको समेतरूपमा विकास भइसकेकाभइसकेको छन, खास गरी [[त्रिभुवननगर]]तुल्सीपुरले राप्तीका संपूर्णयहाँबाट पहाडी क्षेत्रमा सामान पैठारी गर्दछन।हुने गर्दछ। नेपालको दोस्रो पुरानो महेन्द्र संस्कृत (हाल नेपाल संस्कृत वनाइएको) विश्वविद्यालय समेत यसै उपत्यकामा रहेको र महेन्द्र क्याम्पस [[त्रिभुवननगर]] तथा अन्य क्याम्पस तथा विद्यालय समेत यस उपत्यकामा रहेका तथा जनरल तथा अन्य अस्पताल समेत रहेकाले यो उपत्याका पुरै राप्तीको पहाडी क्षेत्रको शिक्षा,श्वास्थ तथा वाणिज्य केन्द्र समेत हो।
 
बिकससिल भएर पनि राप्ती अन्चल र पश्चिम नेपाल र राप्ती अन्चलको बिकसीत जिल्लाका रूपमा दाङलाई गनीन्छ। सडक यतायतमा दाङ उपत्यकालाई देउखुरी उपत्यकामा पर्ने [[लमही]] बजार अवस्थीत महेन्द्र राजमार्गसँग एक पक्की सहायक राजर्मागले जोडदै त्रिभुवन नगर देखि तुल्सीपुर सम्म तथा बिचका अन्य ग्रामीण गाँउ तथा बजारलाई यातयात सेवा गर्दछ। साथमा दाङ राप्ती अन्चलको पहडी क्षेत्रको पनि मुख्य ब्यावसायीक स्थल हो। रोल्पा,रूकुम, सल्यानसँग यस उपत्यकाका त्रिभुवन नगर र तुल्सीपुर नगरको कच्ची सडक मार्फत यातायात सम्पर्क रहेको छ त। त्यसै गरी त्रिभुवन नगर देखि सुर्खेतको बिरेन्द्रनगर सम्म अर्को सडक खनीएको छ भने तुल्सीपुर बाटै पनि एक कच्ची साहायक मार्गले उपत्यका बाहीर पश्चिमी खण्डको महेन्द्र राजमार्गसँग जोडदछ। स्थानीय सडकहरू कच्ची नै छन तर त्रिभुवन नगर क्षेत्रका केही सडक पिच गरिएका पनि छन।
"https://ne.wikipedia.org/wiki/भित्री_मधेश" बाट अनुप्रेषित