"स्वयम्भूनाथ" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : इन्कोडिङ मिलाउँदै
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन एन्ड्राेइड अनुप्रयाेग सम्पादन
पङ्क्ति २५:
==नामाकरण==
===किम्बदन्ती===
'''किम्बदन्ती''' स्वयम्भु पुराण अनुसार, पहिले उपत्यका ठूलो तालको रूपमा थियो जसबाट कमलको फूलको उत्पत्ति भएको थियो । त्यस पछि यसको नाम स्वयम्भू रहन गएको हो जसको अर्थ हो “स्वयं उत्पत्ति भएको भूमि”। स्वयम्भुनाथलाई पर्यटकहरु (Monkey Temple) भनेर पनि संबोधन गर्छन्, किनकि मन्दिरको उत्तर–दक्षिण भेगतिर बादँरहरू पाईन्छन । बोधिसत्त्व मञ्जुश्रीले एकपटक स्वयम्भुमा कमलको फूल देख्नुभयो र त्यहाँ गएर पूजाआजा गर्नुभयो । उहाँले त्यहाँ मानिसहरूको राम्रो बसोबास हुन सक्ने देखेर उहाँले चोभारलाई काटेर काठमाडौँको सबै पानी बाहिर पठाउनु भयो र हाल काठमाडौ उपत्यका रहन गएको हो र कमलको फूल भएको स्थान पहाडमा परिणत भयो र फूल स्वयम्भुनाथस्वयम्भु महाचैत्य [[स्तूप]] रहन गयो ।
 
==वि.स. २०७२ बैशाख १२ को महा भूकम्प पश्च्यात==
"https://ne.wikipedia.org/wiki/स्वयम्भूनाथ" बाट अनुप्रेषित