"बस्न्यात परिवार" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति २७:
==पृष्ठभूमि==
[[File:Shivaram Singh Basnyat.jpg|thumb|सेनापति बडावीर शिवराम सिंह बस्न्यात]]
[[शिवराम सिंह बस्न्यात]] गोरखाका श्रीपाली घरानाका जयराम सिंह बस्न्यातका छोरा थिए । उनी [[गोरखा राज्यकोराज्य]]को सेनापति भए । उनको विवाह [[बगाले थापा]]की छोरी शूरप्रभासंग भएको थियो । डा. निरञ्जनमान सिंह बस्न्यातका अनुसार शूरप्रभा [[थापा वंश]]का पूर्वज विक्रम थापाकी दिदी/बहिनी तथा भारदार [[वीरभद्र थापा]] ([[भीमसेन थापा]]का हजुरबुवा)की फुपू हुन् ।हुन्। शूरप्रभासंग शिवरामसिंहको ४ पुत्रहरू भए - [[नाहर सिंह बस्न्यात|नाहर सिंह]], [[केहर सिंह बस्न्यात|केहर सिंह]], [[अभिमान सिंह बस्न्यात|अभिमान सिंह]] र [[धोकल सिंह बस्न्यात|धोकल सिंह]] थिए ।थिए। धोकल सिंह एक गर्भे टुहुरो थियो जब उनका पिता शिवरामसिंहको देहान्त वि. सं। १८०३ फागुनमा साँगाचोकको युद्धमा भयो ।<ref>http://therisingnepal.org.np/news/32921</ref> परिवारका तीन पुरुषहरू मूलकाजी भएका थिए - अभिमान सिंह, [[कीर्तिमान् सिंह बस्न्यात]] र [[बख्तावर सिंह बस्न्यात]] ।
[[चित्र:Kirtiman_Singh_Basnyat.jpg|thumb|कीर्तिमान् सिंह बस्न्यात, नेपालको मूलकाजी (प्रधानमन्त्रीसरहप्रधानमन्त्री सरह), बस्न्यात परिवारका भारदार]]
 
[[चित्र:Keharsingh_Basnyat.jpg|thumb]]