"सुवर्ण शमशेर राणा" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
पङ्क्ति ३८:
कार्यकर्ताको भरणपोषण र २०१८ को सशस्त्र संघर्षका लागि उनले [[कोलकाता|कलकत्ता]]मा रहेको आफ्नो निजी सम्पत्ति र घरसमेत बिक्री गरे । [[सात सालको क्रान्ति|२००७ को सशस्त्र क्रान्ति]]ले जस्तो उचाइ लिन नसकेपछि ८ वर्षको निर्वासन पश्चात २०२५ मा उनी स्वदेश फर्के र जेलमा रहेका आफ्ना नेता तथा कार्यकर्ता छुटाउन पहल गरे ।
 
वीपीको नेतृत्वमा प्रजातन्त्रको पुनःस्थापना निम्ति २०२९ मा पुनः दोस्रोपटक सशस्त्र क्रान्ति सुरु भयो । नाजुक स्वास्थ्यका कारण यो क्रान्तिमा सुवर्ण त्यति सक्रिय हुनसकेनन्हुन सकेनन्
 
== मृत्यु ==