"डमरू" का संशोधनहरू बिचको अन्तर

सा Ram Prasad Joshee द्वारा डमरु पृष्ठलाई डमरू मा सारियो
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[file:Damaru.jpg|thumb]]
 
'''डमरु''' एक प्रकारको [[बाजा]] हो । समातिने माझ भाग झिनो भएको, दुईतर्फ फराक [[मुख]]मा [[छाला]]ले मोरेको र हल्लाउँदा दुई तुनामा झुन्डिएका गेडाले ठोकिएर बज्ने माटो, [[काठ]] वा [[धातु]]ले बनेको धार्मिक बाजा हो । यसलाई [[डिबडिबे]] पनि भनिन्छ । पाटे सिउँडीको आँख्ला बीचमा पारेर भित्र कछुवाका हाड राखेर पाहा र सर्पको छालाले मोरिएपछि र [[अल्लो|भांग्रे सिस्नु]] (Girardinia diversifolia) को धागोमा [[बज्राक्ष]] उनेपछि तान्त्रिक डमरु बन्दछ । यो [[शिव|महादेव]]को प्रिय बाजा मानिछ|
 
"https://ne.wikipedia.org/wiki/डमरू" बाट अनुप्रेषित