"नरसिङ्गा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
Image
पङ्क्ति १:
[[File:Ransingha (नरसिंगा), a large curved trumpet from Nepal.jpg|thumb|नरसिंगा]]
'''नरसिंगा''' [[पञ्चैबाजा]] समूहको मुख्य बाजा हो । यो अर्को बाजा [[कर्नाल]] जस्तै हो । यो बाजा मुखले फुकेर बजाइन्छ । यो [[तामा]]को पातलो पाताबाट बनेको हुन्छ । यो झण्डै अर्धचन्द्राकार हुन्छ । यस बाजाको स्वर निस्कने भाग ठूलो र फुक्ने भाग सानो हुन्छ । यसको आवाज भने कर्नालभन्दा ठूलो र तीखो हुन्छ । नरसिंगा पाँच मुखेदेखि सात मुखे सम्मको हुन्छ । नरसिंगालाई [[धुत्तुरी]] पनि भन्ने गरेको सुनिन्छ ।
==यो पनि हेर्नुहोस्==
"https://ne.wikipedia.org/wiki/नरसिङ्गा" बाट अनुप्रेषित