"ट्याम्को" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा रोबोट : इन्कोडिङ मिलाउँदै |
Added image |
||
पङ्क्ति १:
{{Infobox Instrument
|name=ट्याम्को
|names=ट्याम्को
|image= kettle drum (ट्याम्को), Nepal.jpg
|classification=[[हाते बाजा]]
|range=
|related=[[डम्फू]], [[ढ्याङ्ग्रो]], [[खैंजडी]], [[डफा]]
}}
'''ट्याम्को''' स-साना दुई [[गजा]]को सहयोगले बजाइने हाते [[बाजा]] हो । ट्याम्को [[दमाहा]]जस्तै तर सानो खालको हुन्छ । यो छाला मोहोरेर बनाइएको तालबाजा हो । यो [[पञ्चैबाजा]] र [[नौमती बाजा]]अन्तर्गतका सबैभन्दा सानो बाजा हो । यो कम्मरमा भिरेर बजाइन्छ । यो बाजालाई दुई वटा स-साना गजोले हिर्काएर टुनपुल्टुन........टुनपुल्टुन.......को तालमा बजाइन्छ । ट्याम्को अर्धव्यासमा लगभग एक बित्ता हुन्छ । यो [[माटो]] वा [[काठ]]को पात्रमा छालाले मोरेर बनाइएको हुन्छ ।
==यो पनि हेर्नुहोस्==▼
{{नेपालका बाजाहरू}}
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
{{ठुटो}}
[[श्रेणी:नेपाली लोकबाजा]]
[[श्रेणी:नौमती बाजा]]
[[श्रेणी:संगीत]]
▲==यो पनि हेर्नुहोस्==
[[श्रेणी:संस्कृति]]
▲[[श्रेणी:लोक संस्कृति]]
|