"सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्ति" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ४:
==नामाङ्कन==
===क्वयेर===
'''सिमान्कृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्ति'''हरूलाईव्यक्तिहरूलाई '''क्वयेर व्यक्ति''' (Queer person) पनि भनिन्छ । अङ्ग्रेजी भाषामा पहिले सिमान्कृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरूलाई अवहेलना गरिने शब्द सन् १९८० पश्चात् ती व्यक्तिहरू आफैले पुनःदाबी र पुनःव्याख्या गरी अपनाएको शब्द हो । <ref> {{cite web | url= http://www.qrd.org/qrd/misc/text/queers.read.this| title = Queers Read This | publisher=A leaflet distributed at pride march in NY published anonymously by Queers}} </ref> सन् २००० देखि समाजमा 'सामान्य' नकहलिएका लैङ्गिक तथा यौनिक विविधाहरूलाई सम्बोधन गर्ने एउटा छाता शब्दका रूपमा 'क्वयेर' शब्दको स्थापना भयो । अहिले यस शब्दलाई शैक्षिक क्षेत्रमा अत्याधिक प्रयोग गरिएको पाइन्छ । यस विषयमा गरिने अध्ययन [[क्वयेर शास्त्र]] (Queer Studies) एउटा प्रख्यात शैक्षिक विधाका रूपमा पनि स्थापित भइसकेको छ । <ref> {{cite web | url= https://admission.wsu.edu/academics/fos/Public/field.castle?id=41284 | title = Queer Studies COLLEGE OF ARTS AND SCIENCES | publisher=Washington State University}} </ref>
 
===लैङ्गिक तथा यौनिक अल्पसंख्यक===