"पुलिङ्गी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन्
उच्च कोटीका प्राणीहरू मध्ये जो सँग [[लिङ्ग (अङ्ग)|शिश्न]] हुन्छ उनीहरू '''पुलिङ्गी''' हुन्छन। '''पुलिंगी''' एक जीवको लिंग हो जसले साना मोबाइल [[ग्यामेट्स]] पैदा गर्दछ जसलाईको स्पर्म या [[शुक्राणू]] पनि भन्छन्। हरेक एक शुक्राणू एक पोथी [[अण्डा]]सँग क्रिया गरेर एक [[गर्भ]]को रूपमा विकास गर्न सक्छ।
 
==हेर्नुहोस्==
* [[स्त्रीलिङ्गी]]
* [[अन्तरलिङ्गी]]
==थप==
{{ढाँचा:यौन अभिमुखिकरण, लैङ्गिक पहिचान तथा यौन विशेषता}}
 
१,१२८

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/942131" बाट अनुप्रेषित