"गैर-द्वयसांख्यिक लैङ्गिक पहिचान" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
परम्पगारत रूपमा मूलधारका अधिकांश समाजहरूले दुईवटा लिङ्गको परिभाषा मात्र बुझाएको हुन्छ। यी दुई परिभाषाहरूमा नअटाउने अरू सबै लैङ्गिक पहिचानहरूलाई समेट्ने एउटा छाता शब्दका रूपमा गैर- द्वयसांखिक लैङ्गिक पहिचान(Non-binary gender identities) भनिने गरिन्छ। गैर-द्वयसांखिक लैङ्गिक पहिचान नभनेर ‘क्वयेरलिङ्गी’‘लैङ्गिक क्वयेर’ (Genderqueer) पनि भनिने गरिन्छ। <ref> {{cite web | url= https://bodyanddata.org/wp-content/uploads/2020/06/SOGIESEC.pdf | title = यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताको अवधारणागत बुझाई | publisher=Queer Youth Group}} </ref>
 
==सन्दर्भ==