"पराजुली" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
केही भाषिक त्रुटी सच्याउने प्रयास
पङ्क्ति ३:
 
 
स्कन्दपुराण भन्दछ म कहाँबाट आए ? को हु ? कुन कुल सँग मेरो के सम्बन्ध् छ भनी जान्न पर्दछ । नत्र कुल धर्म नष्ट हुने हुन्छ तेसैले बिध्वानत्यसैले मानिषलेबिद्वान मानिसले आफ्नो धर्म को लोप नहोस् भन्दै पूर्वजहरूको कुल धर्मलाई जान्नु पर्दछ ।
ईतिहास बिर्सनेहरूको भबिष्यमा मौलिक परिचय कहीकहीँ पनि भेटिनेछैन । हाम्रो बर्तमान को चिनारी पुर्खा र बम्शजवँसज सँग गस्सिएको हुन्छ । म सार्थक पराजुली , पराजुली बन्धुहरूको ईतिहासलाई खोतल्दै देशका कुन काप्चा भिर पखेरा पुघेपुगेँ । बिगत देखी बर्तमान सम्म पराजुली बन्धुहरूको ईतिहास मैले गर्बिलो देखे ।
यो राष्ट्र अनी समाजलाई परीष्क्रित बनाउन सदैब हाम्रा पुर्खले दिएको योगदान रहिरहनेछ ।देशका विभिन्न स्थानमा रहेका पराजुलि बन्धुहरूको रितिरिवाज, रहनसहन, संस्क्रिति तथा परम्पराको अबलोकन गर्दैजादा धेरै जसो ठाउमा पराजुली मित्रहरूले ऐतिहासिक धरोहरहरूलाई सम्रक्षण तथा सम्भर्धनसम्वर्धन गरेको पाइयो भने केही क्षेत्रमा आफ्नो चिनारी दिने धरोहर लाई बेवास्त गरेको पाइयो ।
 
कास्की जिल्ला को कास्कीकोट गबिसगाबिस २ मा बस्ने पुर्खाले नेपाल को एकिकरनएकिकरणा मा विभिन्न खाले बैचारिक सहयोग पुर्‍याएको ईतिहास का बिभिन पुस्तकहरूमा सङ्रहित छन । सिंह बम्श का युबरजयुबराज जयदेव खान का मुख्य गुरु सुशरण पराजुली ले सम्वत १११३ बैशाख १४ सुदी ४ मा जयदेव खान लाई राज्यराज्याभिषेक भिसेखगराई गराइ कास्की लाईकास्कीलाई स्वतन्त्र राज्य घोषणा गरेको पाइयो । गुरु सुकाराम पराजुली , कुलाराम पराजुली र शिवराम पराजुलीपराजुलीले कास्कीकास्कीका का राजा कोराजाको मुख्य गुरु भाइभई काम गर्नुभएको थियो । तेस्ताइत्यस्तै श्री जैनारायण पराजुली राजा नयन खान को पालमा मन्त्री भएको प्रमाण ईतिहासमा पाईन्छ ।
शाह बम्शका प्रथम राजा कुल्मन्दन शाहका गुरु देवानन्द पराजुली थिए । ऐतिहासिक किम्बदन्तिमा गुरु देवानन्द पराजुली सँग शुभ र सन्ध्यामा आँफै बज्ने अनौठो दहिने शन्ख थियो । राजा कुल्मन्दन शाहलाई उक्त शन्ख आफ्नो बनाउन निक्कै प्रयास गर्नु परेको थियो । उहाले गुरु नभएको मौका पारी बजै सँग गुरु ले लिना पठाउनु भएको भनी झुक्याएर शन्ख दरबारमा पुराउनु भएको थियो । त्यस्पछी गुरुले शन्ख माग्न जादा शन्ख राजाले दिन मनेनन जसका कारणले उन्ले राजा सँग बिध्रोह गारेक थिए । शन्खको पिरका करणले उन्को केही समय पछि मृत्‍यु भएको थियो । गुरुको शन्खकै करणले मृत्‍यु भएकाले हाल्सम्म पनि चैन्पुर र पोखरेलीले शबयात्रामा शन्ख बजाउदैनन ।
 
गुरु देवानन्द पराजुली का एक भाइ छोराको चत्याङ मा परेर देहबसान भएको थियो । पुत्र बियोगमा भएको यस्तो अवस्थामा राजा ले शन्ख समेत लएको हुँदा उहाले घर बार त्यगी पोखरा चुकुती गाउ हाल्को सिद्धर्थ चोक आई बसेका थिए भने अन्ये भाइ छोराहरु मुलुक का अन्य स्थान मा बसाइ सरेका थिए । मित्रले अचानक घर बार त्यगेर बसाइ सरेकाले शिवशरण तिवारी ले आफ्नो मित्र को श्रद्धामा मित्र पूजा गर्ने चलन बसालेको पाईन्छ । श्री सिभशरण तिवारी का सन्तान टिकाराम तिवारी लगयत आन्य तिवारी बान्धु हारुले वर्ष को तीन पटक सम्म आझै पनि पूजा गार्ने गर्नु भएको छ ।
शाह बम्शका प्रथम राजा कुल्मन्दनकुलमण्डल शाहका गुरु देवानन्द पराजुली थिए । ऐतिहासिक किम्बदन्तिमा गुरु देवानन्द पराजुली सँगपराजुलीसँग शुभ र सन्ध्यामा आँफै बज्ने अनौठो दहिनेदाहिने शन्ख थियो । राजा कुल्मन्दनकुलमण्डल शाहलाई उक्त शन्ख आफ्नो बनाउन निक्कै प्रयास गर्नु परेको थियो । उहाले गुरु नभएको मौका पारी बजै सँगबज्यैसँग गुरु ले लिनालिन पठाउनु भएको भनी झुक्याएर शन्ख दरबारमा पुराउनु भएको थियो । त्यस्पछीत्यसपछि गुरुले शन्ख माग्न जादाजाँदा शन्ख राजाले दिन मनेनन जसकानमानेका कारणले उन्ले राजाउनले सँगराजासँग बिध्रोहबिद्राेह गारेकगरेका थिए । शन्खको पिरका करणले उन्को केही समय पछि उनकाे मृत्‍यु भएको थियो । गुरुको शन्खकै करणले मृत्‍यु भएकाले हाल्सम्महालसम्म पनि चैन्पुरचैन्पुरवासीपोखरेलीलेपोखरेलीहरुले शबयात्रामाशवयात्रामा शन्ख बजाउदैनन ।
गुरु सुशरण पराजुली ले निर्माण गरेको घर जसलाई उन्का संतती देबानन्द पराजुलीले छोडेर हिंडे ,जहाँ मित्र पूजा हुने गर्दछ । अहिले भग्नाबसेस्मा परिवर्तन भएको छ । पराजुली पुर्खा को ईतिहास बोकेका घरका छपनिहरु यत्र तत्र मिल्किएको छ । राजगुरुले नुहाउने इनार सम्रक्षण को आभाव मा पुरिने अवस्था मा छ । उक्त पुर्खा को निशानि आहिले सम्रक्षण को पर्खाइ मा रहेका छन । यत्राो ब्रिहत ईतिहास बोकेक धरोहर हरूको कन्तबिजोग देख्द ज्यादै दुख्ह लागेर आउछ । आफ्नो परिचय यसरी नाश हुँदै गर्दा केही नगरि हेरेर मात्रै बस्ने हामी सबै पराजुली बन्धु हरूलाई अहिलेसम्म पनि मित्र पूजा लाई अटुट निरन्तर्त रूपमा दिने तिवारी मित्रहरूको मनमा कस्तो प्रश्न उथ्यो होला ?
गुरु देवानन्द पराजुली का एक भाइ छोराको चत्याङ माचट्याङमा परेर देहबसान भएको थियो । पुत्र बियोगमा भएको यस्तो अवस्थामा राजा ले शन्ख समेत लएको हुँदा उहाले घर बार त्यगी पोखरा चुकुती गाउ हाल्को सिद्धर्थसिद्धार्थ चोक आई बसेका थिए भने अन्येअन्य भाइभाइछोराहरु छोराहरु मुलुक कामुलुकका अन्य स्थान मास्थानमा बसाइ सरेका थिए । मित्रले अचानक घरघरवार बार त्यगेर बसाइ सरेकाले शिवशरण तिवारी ले आफ्नो मित्र को श्रद्धामा मित्र पूजा गर्ने चलन बसालेको पाईन्छ । श्री सिभशरणसिवशरण तिवारी कातिवारीका सन्तान टिकाराम तिवारी लगयत आन्यअन्य तिवारी बान्धुबान्धुहरुले हारुले वर्ष कोवर्षको तीन पटकपटकसम्म सम्म आझैअझै पनि पूजा गार्नेगर्ने गर्नु भएकोगर्नुभएको छ ।
ईतिहास लाई किताब मा मात्रा लिपिबध गरियो भने त्यो किम्बदन्ती तथा काल्पनिक दन्तेकथा जस्तो हुन्छ । यस्ता ऐतिहासिक सम्पदा लाई जोगायौ भने अब आउने पिधीले हामी को हौं कहाँबाट आएक हौं भनी प्रस्ट हुनेछन र हामी माथि गौरब गर्नेछन । हाम्रो ईतिहास को रक्षा गर्ने जिम्मा हामी सबै पराजुली को हो । आउनुहोस् हामी सबै पराजुली बन्धुहरू मिलेर कास्कीकोट मा रहेको पुर्खा को निशानी लाई जिर्णोदार गरौ ।।
गुरु सुशरण पराजुली ले निर्माण गरेको घर जसलाई उन्काउनका संततीसन्तती देबानन्द पराजुलीले छोडेर हिंडे ,जहाँ मित्र पूजा हुने गर्दछ । अहिले भग्नाबसेस्मात्याे भग्नावशेष परिवर्तन भएको छ । पराजुली पुर्खा को ईतिहास बोकेका घरका छपनिहरु यत्रयत्रतत्र तत्रमिल्किएका मिल्किएको छछन् । राजगुरुले नुहाउने इनार सम्रक्षण को आभाव माअभावमा पुरिने अवस्था माअवस्थामा छ । उक्त पुर्खा को निशानि आहिले सम्रक्षण को पर्खाइ मा रहेका छनछन् । यत्राो ब्रिहतवृहत् ईतिहास बोकेक धरोहरबोकेका हरूकोधरोहरहरूको कन्तबिजोग देख्ददेख्दा ज्यादै दुख्हदुख्ख लागेर आउछआउँछ । आफ्नो परिचय यसरी नाश हुँदै गर्दा केही नगरि हेरेर मात्रै बस्ने हामी सबै पराजुली बन्धु हरूलाई अहिलेसम्म पनि मित्र पूजा लाई अटुट निरन्तर्तनिरन्तर रूपमा दिने तिवारी मित्रहरूको मनमा कस्तो प्रश्न उथ्यो होला ?
यि माथिका तथ्येहरु पराजुली बँश को खोजी कार्यमा हिँद्दा प्राप्त भएका हुन ।।
ईतिहास लाई किताब मा मात्रा लिपिबधलिपिबध्द गरियो भने त्यो किम्बदन्ती तथा काल्पनिक दन्तेकथा जस्तो हुन्छ । यस्ता ऐतिहासिक सम्पदा लाई जोगायौ भने अब आउने पिधीलेपिढीले हामी को हौं कहाँबाट आएक हौं भनी प्रस्ट हुनेछन र हामी माथि गौरब गर्नेछनगर्नेछन् । हाम्रो ईतिहास को रक्षा गर्ने जिम्मा हामी सबै पराजुली को हो । आउनुहोस् हामी सबै पराजुली बन्धुहरू मिलेर कास्कीकोट मा रहेको पुर्खा को निशानी लाई जिर्णोदार गरौ ।।
यि माथिका तथ्येहरु पराजुली बँश को खोजी कार्यमा हिँद्दाहिँड्दा प्राप्त भएका हुनहुन् ।।
 
[[श्रेणी:थरहरू]]
"https://ne.wikipedia.org/wiki/पराजुली" बाट अनुप्रेषित