"रणजित मल्ल" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा रोबोट : इन्कोडिङ मिलाउँदै |
|||
पङ्क्ति १:
'''रणजीत मल्ल'''
==शासनकाल==
बाबु [[भूपतीन्द्र मल्ल]] कै पालामा वि.सं. १७७८ मा [[भक्तपुर]]का राजा भएका
=== प्रजातन्त्रिक राजा ===
रणजित मल्ल जनप्रेमी र प्रजातन्त्रिक राजा थिए । उनी प्रजातान्त्रिक धारणाअनुसार जनसर्थन लिने परम्परा भएका राजाका रूपमा जीवोत भएका छन्। उनले कुनै निर्माण, नियम लागू गर्दा
भक्तपुरका राजा रणजित मल्ल अत्यन्तै उदार र जनताको विचारको कदर गर्ने राजा थिए । ई.स. १७६२ मा भत्तपुरका राजा भएको वेलाम उनले जनतामाथि अन्याय हुन नदिन थिति बन्देज बाँधेका थिए । देशमा अनुकूल परिस्थिति नभएको अवस्थामा रणजित मल्लले भक्तपुरका चौबिसै टोलमा प्रतिनिधि डाकी राय लिने गरेको कतिपय उदाहरणहरु छन् । ती चौबिस टोलका नाईके नै जनप्रतिनिधिको रूपमा काम गर्दथे ।
गोर्खाली आक्रामणबाट कान्तिपुर र ललितपुरका राजाहरु [[जयप्रकाश मल्ल]] र [[तेज नरसिंह मल्ल]]ले भक्तपुरमा शरण लिन जाँदा रणजीत मल्लले टोलका सारा प्रजापञ्चहरूको भेला डाकी उनीहरूकै राय बमोजिम तिनीहरूलाई
=== उत्तराधिकारी विवाद ===
राजा रणजित मल्लले भित्रिनीबाट धेरै छोराहरू पाएका हुनाले राजगद्दीमा बस्न
यिनले आफ्ना उत्तराधिकारी छान्ने क्रममा भित्रिनी रानीबाट विरोध भइ कचिङ्गल उठ्यो । यसलाई समाधान गर्न यिनले दरबारका सबै बर्गका प्रतिनिधिको भेला डाकी राय लिएका थिए । वि सं १७९६ मा जनताको राय बमोजिम रानीको विरोधका बावजुद विबाहिता रानीवट्टिका चोखा छोरा [[वीर नरसिंह मल्ल]]लाई नै उत्तराधिकारी घोषित गरे। <ref name=":0" /> वि सं १७९६ मा नै रणजित मल्ल र [[नरभूपाल
=== गोरखा-[[भक्तपुरको युद्ध|भक्तपुर युद्ध]] ===
<nowiki>{{</nowiki>
==उत्तरार्ध जीवन ==
वि सं १८२५ आश्विन २४ गते कान्तिपुर र पाटनका राजाहरूले भक्तपुर मा राजनीतिक शरण लिए । रणजित मल्लले चौदण्डी र विजयपुरसँग सैनिक सहयोग याचना गरे । तर चौदण्डीको सानो शक्तिबाहेक सबै योजना निष्फल भएको हुनाले शरणको मरण हुन नदिने भन्ने नीतिका साथ एक्लै गोरखालीसँग युद्ध गर्ने निर्णय रणजीत मल्लले आफ्ना प्रजाहरूबाट लिए । अन्त्यमा वि सं १८२६ मङ्सिर १ गते भक्तपुर गोरखामा मिल्यो । रणजित मल्ललाई स्वेच्छानुकूल चल्ती सम्पत्तिसाथ काशिवास
यिनको मृत्यु वि.सं १९२८ मा भयो।
|