"सिन्धु मल्ल" का संशोधनहरू बिचको अन्तर

सा fix
पङ्क्ति २६:
 
==जन्म र बाल्यकाल==
सिन्धु मल्लको जन्म पिता डम्बर बहादुर मल्ल र माता जनक कुमारी मल्लको कोखबाट २०३८ पुष १५ गते [[दाङ जिल्ला]]को श्रीगाउँमा भएको हो। यिनको माध्यमिक शिक्षा रत्न राज्यलक्ष्मी मा.वि. नयाँ बानेश्वरबाट भयो। पछि ललितकला क्याम्पस हुदै कलानिधि इन्दिरा महाविद्यालयबाट संगीतमा स्नातक गरेकी छन्।
 
==गिती एल्बम==
"https://ne.wikipedia.org/wiki/सिन्धु_मल्ल" बाट अनुप्रेषित