"पारलैङ्गिक दृश्यताको अन्तर्राष्ट्रिय दिवस" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १७:
 
==नेपाल==
नेपालमा सन् २०१९ मा पहिलो पटक यो दिवस राजधानीको फिब्वःख्यः (माइतीघर मण्डला)मा मनाइयो। यसको आयोजना क्वयेर युवा समूहबाट भएको थियो। सन् २०२०मा [[क्वयेर युथ ग्रुप]] र पारलैङ्गिक अधिकार समूहले संगठित रूपमा [['''राष्ट्रिय पारलैङ्गिक मागपत्र (नेपाल)|पारलैङ्गिक मागपत्र]]''' जारी गरे।