"सिन्धु मल्ल" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
चिनोहरू: दृश्य सम्पादक मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २९:
08-05-03 |title=खै, ती दिन अब आउलान्-नआउलान्! |last=न्यौपाने |first=मनोज |publisher=Open Publishing |date=११
 
साउन २०७६ |website=नेपाल न्यूज अनलाइन |access-date=October 14, 2020}}</ref> ।फुलमायाफुलमाया गितबाट ब्यबसायिक गायनयात्रा सुरु गरेकि थिइन।पहिलाेेथिइन। पहिलाे रेकर्डेड गित [[रेडियाे नेेेेेपालमा नेपाल]]मा रेकर्ड भएकाे ,गित पढ्नुु"पढ्नु भनेेेकाेेभनेकाे के हाे ?" भन्ने रहेकाे छ ।छ।
 
[[उशा मंगेशकर]]ले गाएको‘झल्झलीगाएको ‘झल्झली आँखामा...,’ गीतको रिमेक गीत निकालेपछि यिनकोउनको स्वरको प्रशंसा भएको थियो। पछि 'रातो सारीमा', 'कहाँ हो कहाँ', 'धरानको बजारमा' जस्ता गीतहरू लोकप्रिय बने। तीजको क्रममा 'चिटिक्कै भा छु रे' नामको गीतले यिनलाई लामो समयसम्म चिनायो जसको वि. सं.२०७६ सालमा रिमेक भर्सन पनि निकालेकी छन्। वि. सं. २०७६ सालमा निस्केको गीत 'चैर मुसी चैर' हालसम्मको पछिल्लो गीत हो। सिन्धु मल्लले हालसम्म ५ हजार जति गीत गाएकी छिन्। {{cn}} । करिव २० वर्षे गायन यात्रामा उनका २० वटा जति गीती एल्बम निस्किएका छन्।
 
==जन्म र बाल्यकाल==
सिन्धु मल्लको जन्म पिता डम्बर बहादुर मल्ल र माता जनक कुमारी मल्लको कोखबाट २०३८ पुष १५ गते [[दाङ जिल्ला]]को श्रीगाउँमा भएको हो। यिनको माध्यमिक शिक्षा रत्नराज्यलक्ष्मीरत्न राज्यलक्ष्मी मा.वि. नयाँबानेश्वरबाटनयाँ बानेश्वरबाट भयो। पछि कलानिधि इन्दिरा महाविद्यालयबाट संगीतमा स्नातक गरेकी छन्।
 
==गिती एल्बम==
ससुरालीमा, चिटिक्कै भाछु रे, कहाँ ?, टुङना र डम्फू, काफल गेडी, माया धरानी, लाहुरे दाइले, लाइछाैैलाइछाै बेसन, लाठीचार्ज, लाइछौ बेसन, चुरा पोते रातो, छिनको छिनमा, तीज आयो, पिरतीको जाल, अहिलेकाे तिज,दिलैकाे राजा,पिरतिकाे जाल(चैर मुसि चैर ), <ref> {{cite web |https://narimag.com.np/news/2019-06-10/20190610142639.html|title=चर्चामा सिन्धु मल्लको पिरतीको जाल|last= |first= |publisher=Naari Magazine |date=जेष्ठ २७, २०७६ |website=नारी मासिक |access-date=October 14, 2020}}</ref> आदि रहेका छन्।हालसम्म धेरै राष्ट्रिय स्तरका अवार्ड जित्नेेजित्ने गायिकाहरु मध्ये गायिका मल्ल पनि अग्र स्थानमा रहेेेेकिरहेकि छिन।
 
==सन्दर्भ सामग्रीसामग्रीहरू==
{{reflist}}
 
"https://ne.wikipedia.org/wiki/सिन्धु_मल्ल" बाट अनुप्रेषित