"ढाका विश्वविद्यालय" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ३६६:
==== सलिमुल्लाह मुस्लिम हल ====
 
यस हलको स्थापना सन् १९२१ मा ढाका विश्वविद्यालयको स्थापनाकालदेखिनै भएको थियो। यस हलको मूलभवनको निर्माण कार्य सम्पन्न २०औँ शताब्दीको अन्त्य तिर भएको थियो। सन् १९१९ मे २७ का दिन बेलायती सरकारको आवासिक हल अन्तर्गत विश्वविद्यालयको स्थापनाका लागि ''नाथार समिति''को गठन गरिएको थियो। कलकत्ता विश्वविद्यालय आयोगले मुसलमान विद्यार्थीहरूका लागि आफ्नो संस्कृति र धर्म कायम राख्न हलको सिफारिस गरेको थियो। नाथान समितिको प्रतिवेदन र कलकत्ता विश्वविद्यालय आयोगको सिफारिसको आधारमा बेलायती भारत सरकारले ढाका विश्वविद्यालय यसकोविधेयक तयार पारेको थियो। सन् १९२० मार्च २३ का दिन यो विधेयक भारतीय विधान सभाले गभर्नर जनरल लर्ड रिडिङको सहमतिबाट पारित गरेको थियो। विश्वविद्यालयमा विद्यार्थी प्रवेश कार्यक्रम सन् १९२१ जुलाई १० का दिनबाट सुरु गरिएको थियो।<ref>{{वेब स्रोत|urlयुआरएल=https://www.prothomalo.com/bangladesh/article/1306996/%E0%A6%90%E0%A6%A4%E0%A6%BF%E0%A6%B9%E0%A6%BE%E0%A6%B8%E0%A6%BF%E0%A6%95-%E0%A6%B8%E0%A6%B2%E0%A6%BF%E0%A6%AE%E0%A7%81%E0%A6%B2%E0%A7%8D%E0%A6%B2%E0%A6%BE%E0%A6%B9-%E0%A6%B9%E0%A6%B2|titleशीर्षक=ঐতিহাসিক সলিমুল্লাহ হল|वेबसाइट=[[প্রথম আলো]]|मिति=29 August 2017|पहुँचमिति=3 April 2020}}</ref>
 
ढाका विश्वविद्यालय तीन हलहरूको साथ
स्थापना गरिएको थियो जसमा मुस्लिम हल (सलिमुल्लाह मुस्लिम हल), जगन्नाथ हल र ढाका हल (पछि,यस हलको नाम परिवर्तन गरि मुहम्मद शहीदुल्लाह हल राखिएको थियो) पर्दछन्। मुस्लिम हल मुख्य रूपमा सचिवालय भवनको पहिलो तल्लाममा अवस्थित थियो। त्यो भन्दा तलका कोठाहरूमा भोजन कक्ष, भान्साघर, पुस्तकालय गरी केही कक्षहरूमा विभाजन गरिएको थियो। ढाका विश्वविद्यालयको पहले वर्षमा मुस्लिम हलले कुल १७८ आवासीय तथा सम्बद्ध विद्यार्थीहरू मध्ये ७५ विद्यार्थीहरूलाई समायोजित गरेको थियो।<ref>{{वेब स्रोत|url=https://www.kalerkantho.com/print-edition/dhaka-360/2019/03/18/748536|titleशीर्षक=সৈয়দ আবুল মকসুদের ‘সলিমুল্লাহ মুসলিম হল’ প্রকাশিত হচ্ছে|वेबसाइट=[[কালের কণ্ঠ]]|मिति=18 March 2019|पहुँचमिति=3 April 2020}}</ref> अध्यापक आहमेद फजलुर रहमानलाई सलिमुल्लाह मुस्लिम हलको पहिला अध्यक्षको रूपमा नियुक्त गरिएको थियो। यस हलको पहिलाको नाम मुस्लिम हल थियो भने पछि यस हलको नाम परिवर्तन गरि नवाव सर सलिमुल्लाह हल राखिएको थियो। ढाका विश्वविद्यालयको स्थापनाको दश वर्ष पश्चात् सलिमुल्लाहको पुण्यतिथिकम दिन ढाका विश्वविद्यालयमा एक छात्रावास निर्माण गर्ने प्रस्ताव गरिएको थियो।
 
==== मुहम्मद शहीदुल्लाह हल ====
पङ्क्ति ३७५:
[[चित्र:Musa Khan's Mosque.jpg|right|thumb|मुसा खाँ मस्जिद]]
[[File:Pond at Shahidullah Hall, University of Dhaka.jpg|thumb|right|शाहीदुल्लाह हलको अगाडि रहेको एक पोखरी]]
डाक्टर मुहम्मद शहीदुल्लाह हल ढाका विश्वविद्यालयको एक ऐतिहासिक हल हो। स्थापनाकालमा यस हलको नाम ढाका हल रहेको थियो। सन् १९६९ मा एसियाली विख्यात विद्वान शहीदुल्लाहको नाममा यस हलको नाम ढाका हलबाट परिवर्तन गरी शाहीदुल्लाह हल राखिएको थियो भने सन् २०१७ जुन १७ का दिन यस हलको नाम पुनः परिवर्तन गरी मुहम्मद शाहीदुल्लाह हल राखिएको थियो। यस हलमा कुल ६ वटा भवनहरू रहेका छन्।<ref>{{वेब स्रोत|urlयुआरएल=http://www.du.ac.bd/halls_of_residence/hall_details.php?bodyid=HSH|title=Shahidullah Hall|archive-urlअभिलेखयुआरएल=https://web.archive.org/web/20120815204544/http://www.du.ac.bd/halls_of_residence/hall_details.php?bodyid=HSH|पहुँचमितिमिति=15 August 2012|पहुँचमिति=2 June 2013}}</ref>
 
सन् १९२१ मा ढाका विश्वविद्यालयको स्थापनाकालकै समयम यस हललाई निर्माण गरिएको थियो। स्थापना कालका यस हलको नाम लाइटन हल राखिएको थियो भने त्यस लगत्तै यसको नाम ढाका हलमा परिवर्तन गरिएको थियो। पछि यस हलको नाम विख्यात भाषाविद् तथा विद्वान मुहम्मद शाहीदुल्लाहको नामबाट राखिएको थियो। यस हलको ठिक अगाडि एक विशाल ताल रहेको छ। सन् १९५२ मा भाषा आन्दोलनको एक विशाल जुलुस आयोजना गर्ने निर्णय गरिएको थियो। २५ मार्च १९७१ को रात यस हलको नजिक पाकिस्तानी सेनाको विरुद्धमा प्रतिरोध शक्ति गठन गरिएको थियो भने त्यसको फलस्वरूप पाकिस्तानी सेनाले नरसंहार सुरु गरेको थियो।<ref>{{citeवेब newsस्रोत|urlयुआरएल=http://www.prothomalo.com/bangladesh/article/1221356/%E0%A6%B6%E0%A6%B9%E0%A7%80%E0%A6%A6%E0%A7%81%E0%A6%B2%E0%A7%8D%E0%A6%B2%E0%A6%BE%E0%A6%B9-%E0%A6%B9%E0%A6%B2%E0%A7%87%E0%A6%B0-%E0%A6%A8%E0%A6%BE%E0%A6%AE-%E0%A6%AA%E0%A6%B0%E0%A6%BF%E0%A6%AC%E0%A6%B0%E0%A7%8D%E0%A6%A4%E0%A6%A8|titleशीर्षक=শহীদুল্লাহ হলের নাম পরিবর্তন|प्रकाशक=প্রথম আলো|languageभाषा=bnबङ्गला|पहुँचमिति=2017-09-05}}</ref> यस हलका निवासी शिक्षक आताउर रहमान खान खादिम र उनीसँग रहेका अन्य मानिसहरूलाई पाकिस्तानी सेनाले गोली हानी हत्या गरेका थिए।
 
==== जगन्नाथ हल ====
[[File:Jagannath hall University of Dhaka.jpg|thumb|जगन्नाथ हल]]
 
जगन्नाथ हल ढाका विश्वविद्यालयको एक ऐतिहासिक हल हो। जगन्नाथ हल ढाका विश्वविद्यालयको हिन्दु-बौद्ध-ईसाई समुदाय सहित आदिवासी छात्रहरूका लागि संरक्षित हल हो।<ref>{{वेब स्रोत|urlयुआरएल=http://jhaa.org.bd/hall-provosts.html|title=Hall Provosts|প্রকাশকप्रकाशक=Jagannath Hall Alumni Association, Dhaka University|पहुँचमिति=1 January 2014}}</ref> जगन्नाथ हल पूर्वमा प्रसिद्ध अक्सफोर्ड ढाका विश्वविद्यालयको पहिलो तीन हलहरू मध्ये एक हो। हलको नाम जगन्नाथराय चौधुरीको नामबाट राखिएको थियो जो ढाकाको बलियाटीका जमिन्दार, किशोरीलाल चौधुरीका बुबा थिए।<ref name=JHAAC>{{वेब स्रोत|urlयुआरएल=http://jhaac.ca/jagannathhall.html|প্রকাশকप्रकाशक=Jagannath Hall Alumni Association of Canada|पहुँचमिति=1 January 2014|titleशीर्षक=Jagannath Hall}}</ref> यस हलका प्रथम प्रमुख अध्यापक नरेशचन्द्र सेनगुप्ता थिए। पछि विभिन्न कालखण्डहरूमा यस हलका प्रधानका रूपमा सत्येन्द्रनाथ बोस, अध्यापक ज्ञानचन्द्र, अध्यापक डाक्टर गोविन्दचन्द्र देव, अध्यापक ज्योतिर्मय गुहठाकुरताले काम गरेका थिए।<ref>{{cite journal|url=http://archive.thedailystar.net/newDesign/news-details.php?nid=206685|সাময়িকীnewspaper=The Daily Star|title=Jagannath Hall tragedy day observed|मितिdate =16 October 2011|पहुँचमितिaccessdate=1 January 2014}}</ref> बङ्गलादेशको स्वतन्त्रता युद्धको समयमा डाक्टर गोविन्दचन्द्र देव र अध्यापक ज्योतिर्मय गुहठाकुरतालाई पाकिस्तानी सेनाले हत्या गरेका थिए।
 
 
पङ्क्ति ३८८:
[[File:View of the entrance and the building of Fazlul Haque Muslim Hall, DU .jpg|thumb|फजलुल हक हल]]
 
फजलुल हक मुस्लिम हलको स्थापनम सन् १९४० मा भएको थियो। यस हलको नाम अविभाज्य बाङ्लाका प्रधानमन्त्री आबुल काशेम फजलुल हकको नामबाट राखिएको थियो।<ref>{{वेब स्रोत |titleशीर्षक=
বঙ্গবন্ধুর স্মৃতিধন্য ঢাকা বিশ্ববিদ্যালয়ের ফজলুল হক হল |urlयुआरएल=https://www.prothomalo.com/bangladesh/article/1583949/%E0%A6%AC%E0%A6%99%E0%A7%8D%E0%A6%97%E0%A6%AC%E0%A6%A8%E0%A7%8D%E0%A6%A7%E0%A7%81%E0%A6%B0-%E0%A6%B8%E0%A7%8D%E0%A6%AE%E0%A7%83%E0%A6%A4%E0%A6%BF%E0%A6%A7%E0%A6%A8%E0%A7%8D%E0%A6%AF-%E0%A6%A2%E0%A6%BE%E0%A6%95%E0%A6%BE-%E0%A6%AC%E0%A6%BF%E0%A6%B6%E0%A7%8D%E0%A6%AC%E0%A6%AC%E0%A6%BF%E0%A6%A6%E0%A7%8D%E0%A6%AF%E0%A6%BE%E0%A6%B2%E0%A7%9F%E0%A7%87%E0%A6%B0-%E0%A6%AB%E0%A6%9C%E0%A6%B2%E0%A7%81%E0%A6%B2 |वेबसाइट=প্রথম আলো |पहुँचमिति=२७ নভেম্বরनोभेम्बर २०१९ |languageभाषा=bnबङ्गला |मिति=१७ মার্চमार्च २०१९}}</ref> [[शेरेबाङ्ला]] फजलुल हकले ढाका विश्वविद्यालयलाई स्थापना गराउनका लागि ठूलो भूमिका निर्वाह गरेका थिए। सन् १९४० जुलाई १ का दिन यस हलको स्थापना ३६३ विद्यार्थीहरूको साथमा भएको थियो।<ref>{{citeवेब newsस्रोत|urlयुआरएल=http://www.theindependentbd.com/printversion/details/10469|titleशीर्षक=Sher-e-bangla contribution for establishing DU|मिति=6 August 2015|कार्य=The Independent|पहुँचमिति=5 August 2018|languageभाषा=enअङ्ग्रेजी}}</ref> यस हलको मुख्य भवनको नजिक एक वर्धित भवन रहेको छ जुन दोक्खिन भवनको नामले परिचित छ। सन् १९७२ जुन १६ का दिन ढाका विश्वविद्यालयको सिन्डिकेट हलको नामबाट "मुस्लिम" शब्द हटाइएको थियो। अधिवक्ता शमशुल आलमले यस निर्णयलाई अस्वीकार गर्दै यस विषयलाई अदालतसम्म पुर्‍याएका थिए। सन् २००४ मार्च १ का दिन बङ्गलादेश उच्च अदालतले विश्वविद्यालय अधिकारीहरूलाई हलको मूल नाम "मुस्लिम" मा पुनर्स्थापित गर्न निर्देशन दिएको थियो।<ref>{{citeवेब newsस्रोत|urlयुआरएल=https://bdnews24.com/politics/2005/03/01/hc-orders-to-add-muslim-with-fazlul-huq-hall|title=HC orders to add 'Muslim' with Fazlul Huq Hall |অনূদিত-titleशीर्षक= ফজলুল হক হলের সাথে 'মুসলিম' যুক্ত করার নির্দেশনা হাইকোর্টের|पहुँचमिति=2018-08-06|languageभाषा=enअङ्ग्रेजी}}</ref> भाषाविद् डाक्टर मुहम्मद शाहीदुल्लाह यस हलका प्रथम प्रधान अधिकारीको रूपमा नियुक्त भएका थिए। हाल यस हलका प्रमुख अधिकारी अध्यापक डाक्टर मोहाम्मद मासुद हुन्। <ref>{{citeवेब newsस्रोत|urlयुआरएल=http://www.theindependentbd.com/magazine/details/10469/Halls-of-Dhaka-University|titleशीर्षक=Halls of Dhaka University|कार्य=theindependentbd.com|पहुँचमिति=2018-08-06|languageभाषा=enअङ्ग्रेजी}}</ref>
 
==== शहीद सर्जेन्ट जहरुल हक हल ====