"ढाका विश्वविद्यालय" का संशोधनहरू बिचको अन्तर

सुधार
सुधार
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ३७:
| affiliations = विश्वविद्यालय मञ्जुरी सङ्घ
| footnotes =
| वेबसाइटwebsite = {{URL|du.ac.bd}}
| address = रमना, ढाका- १०००
| logo =
}}
 
'''ढाका विश्वविद्यालय''' ({{भाषा-बाङ्ला|ঢাকা বিশ্ববিদ্যালয়}}, सङ्क्षिप्त रूपमा: ঢাবি, ढावि, उच्चारण: '''ढाका विश्शोविद्दालोय''') बङ्गलादेशको ढाका सहरमा अवस्थित एक सरकारी विश्वविद्यालय हो।<ref name=autogenerated4 /><ref name=autogenerated9 /> यस विश्वविद्यालय बहु विषयको अध्ययन तथा अनुसन्धानका लागि परिचित छ।<ref>{{citeवेब newsस्रोत|urlयुआरएल=https://samakal.com/todays-print-edition/tp-editorial-comments/article/1507150498/%E0%A6%A2%E0%A6%BE%E0%A6%95%E0%A6%BE-%E0%A6%AC%E0%A6%BF%E0%A6%B6%E0%A7%8D%E0%A6%AC%E0%A6%AC%E0%A6%BF%E0%A6%A6%E0%A7%8D%E0%A6%AF%E0%A6%BE%E0%A6%B2%E0%A7%9F%E0%A7%87-%E0%A6%AA%E0%A6%B0%E0%A6%BF%E0%A6%AC%E0%A6%B0%E0%A7%8D%E0%A6%A4%E0%A6%A8-%E0%A6%B8%E0%A6%AE%E0%A7%8D%E0%A6%AD%E0%A6%AC|titleशीर्षक=ঢাকা বিশ্ববিদ্যালয়ে পরিবর্তন কি সম্ভব?|lastअन्तिम=আলম|firstप्रथम=ড. খুরশিদ|मिति=জুলাই २२, जुलाई २०१५|work=দৈনিক সমকাল|पहुँचमिति=সেপ্টেম্বর १२, सेप्टेम्बर २०१९}}</ref> यस विश्वविद्यालयको स्थापना सन् १९२१ मा तत्कालीन बेलायती भारतको अक्सब्रिज शिक्षा व्यवस्था अनुसरण गरी स्थापित गरिएको थियो।<ref name=Banglapedia>{{cite book|author=Sajahan Miah|chapter=University of Dhaka|url=http://www.banglapedia.org/HT/U_0030.HTM|title=Banglapedia: National Encyclopedia of Bangladesh|editor=Sirajul Islam|publisher=[[Asiatic Society of Bangladesh]]|पहुँचमितिaccessdate=20 March 2013|archive-url=https://web.archive.org/web/20130615122848/http://www.banglapedia.org/HT/U_0030.HTM|archive-मितिdate=15 June 2013}}</ref> सुरुवाती चरणमा यस विश्वविद्यालयलाई विभिन्न प्रतिष्ठित विद्वान तथा वैज्ञानिकहरूद्वारा कठिनताका साथ गुणवत्ता नियन्त्रणको सन्दर्भमा यसलाई पूर्वको अक्सफोर्डको रूपमा मान्यता प्रदान गरिएको थियो।<ref>{{वेब स्रोत|url=http://www.bas.org.bd/awards/gold-medal-award.html|title=Academy Gold Medal Award|work=bas.org.bd}}</ref><ref>{{वेबcite स्रोतweb|url=http://www.bas.org.bd/news/news-archive/256.html|title=BAS Gold Medal Award Ceremony 2011|author=munir|work=bas.org.bd}}</ref> यस विश्वविद्यालयमा बङ्गलादेशको स्वतन्त्रता युद्धको समयमा विभिन्न घटनाहरू घटेका थिए भने यस विश्वविद्यालयबाट स्वतन्त्रता लागि निकै ठूलो कार्यहरू सम्पन्न भएका थिए। जब यस विश्वविद्यालयलाई सरकारी विश्वविद्यालयको मान्यता दिइयो तब ढाका विश्वविद्यालयको बङ्गलादेश स्वतन्त्रता हुनुमा विशेष योगदान रहेको थियो।
 
ढाका विश्वविद्यालयका शिक्षकहरूले सबैभन्दा अधिक पटक बङ्गलादेश विज्ञान एकाडेमी पदक हासिल गरेका छन्।<ref>{{वेबcite स्रोतweb|url=http://www.asiaweek.com/asiaweek/features/universities2000/multi/64.html|title=TIME Magazine -- Asia Edition -- March 10, 2013 - Vol. 183, No. 9|work=asiaweek.com}}</ref> यस बाहेक यो विश्वविद्यालय एसिया विकमा शीर्ष १०० मा स्थान प्राप्त गर्ने बङ्गलादेशको एकमात्र विश्वविद्यालय हो। यो विश्वविद्यालय एसियाको शीर्ष १०० विश्वविद्यालयहरूमा ६४औँ स्थानमा अवस्थित छ।<ref>https://web.archive.org/web/20010128111100/http://www.asiaweek.com/asiaweek/features/universities2000/multi/64.html</ref><ref name=autogenerated4 /><ref name=autogenerated9 /> यस विश्वविद्यालयमा लगभग सबै समय ३८ हजार भन्दा बढी विद्यार्थी तथा १,८०५ भन्दा बढी शिक्षकहरू कार्यरत हुन्छन्।
 
== इतिहास ==