"ढाका विश्वविद्यालय" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : इन्कोडिङ मिलाउँदै
सुधार
पङ्क्ति ३७:
| affiliations = विश्वविद्यालय मञ्जुरी सङ्घ
| footnotes =
| websiteवेबसाइट = {{URL|du.ac.bd}}
| address = रमना, ढाका- १०००
| logo =
}}
 
'''ढाका विश्वविद्यालय''' ({{भाषा-बाङ्ला|ঢাকা বিশ্ববিদ্যালয়}}, सङ्क्षिप्त रूपमा: ঢাবি, ढावि, उच्चारण: '''ढाका विश्शोविद्दालोय''') बङ्गलादेशको ढाका सहरमा अवस्थित एक सरकारी विश्वविद्यालय हो।<ref name=autogenerated4 /><ref name=autogenerated9 /> यस विश्वविद्यालय बहु विषयको अध्ययन तथा अनुसन्धानका लागि परिचित छ।<ref>{{cite news|url=https://samakal.com/todays-print-edition/tp-editorial-comments/article/1507150498/%E0%A6%A2%E0%A6%BE%E0%A6%95%E0%A6%BE-%E0%A6%AC%E0%A6%BF%E0%A6%B6%E0%A7%8D%E0%A6%AC%E0%A6%AC%E0%A6%BF%E0%A6%A6%E0%A7%8D%E0%A6%AF%E0%A6%BE%E0%A6%B2%E0%A7%9F%E0%A7%87-%E0%A6%AA%E0%A6%B0%E0%A6%BF%E0%A6%AC%E0%A6%B0%E0%A7%8D%E0%A6%A4%E0%A6%A8-%E0%A6%B8%E0%A6%AE%E0%A7%8D%E0%A6%AD%E0%A6%AC|title=ঢাকা বিশ্ববিদ্যালয়ে পরিবর্তন কি সম্ভব?|last=আলম|first=ড. খুরশিদ|dateमिति=জুলাই २२, २०१५|work=দৈনিক সমকাল|access-dateपहुँचमिति=সেপ্টেম্বর १२, २०१९}}</ref> यस विश्वविद्यालयको स्थापना सन् १९२१ मा तत्कालीन बेलायती भारतको अक्सब्रिज शिक्षा व्यवस्था अनुसरण गरी स्थापित गरिएको थियो।<ref name=Banglapedia>{{cite book|author=Sajahan Miah|chapter=University of Dhaka|url=http://www.banglapedia.org/HT/U_0030.HTM|title=Banglapedia: National Encyclopedia of Bangladesh|editor=Sirajul Islam|publisher=[[Asiatic Society of Bangladesh]]|access-dateपहुँचमिति=20 March 2013|archive-url=https://web.archive.org/web/20130615122848/http://www.banglapedia.org/HT/U_0030.HTM|archive-dateमिति=15 June 2013}}</ref> सुरुवाती चरणमा यस विश्वविद्यालयलाई विभिन्न प्रतिष्ठित विद्वान तथा वैज्ञानिकहरूद्वारा कठिनताका साथ गुणवत्ता नियन्त्रणको सन्दर्भमा यसलाई पूर्वको अक्सफोर्डको रूपमा मान्यता प्रदान गरिएको थियो।<ref>{{citeवेब webस्रोत|url=http://www.bas.org.bd/awards/gold-medal-award.html|title=Academy Gold Medal Award|work=bas.org.bd}}</ref><ref>{{citeवेब webस्रोत|url=http://www.bas.org.bd/news/news-archive/256.html|title=BAS Gold Medal Award Ceremony 2011|author=munir|work=bas.org.bd}}</ref> यस विश्वविद्यालयमा बङ्गलादेशको स्वतन्त्रता युद्धको समयमा विभिन्न घटनाहरू घटेका थिए भने यस विश्वविद्यालयबाट स्वतन्त्रता लागि निकै ठूलो कार्यहरू सम्पन्न भएका थिए। जब यस विश्वविद्यालयलाई सरकारी विश्वविद्यालयको मान्यता दिइयो तब ढाका विश्वविद्यालयको बङ्गलादेश स्वतन्त्रता हुनुमा विशेष योगदान रहेको थियो।
 
ढाका विश्वविद्यालयका शिक्षकहरूले सबैभन्दा अधिक पटक बङ्गलादेश विज्ञान एकाडेमी पदक हासिल गरेका छन्।<ref>{{citeवेब webस्रोत|url=http://www.asiaweek.com/asiaweek/features/universities2000/multi/64.html|title=TIME Magazine -- Asia Edition -- March 10, 2013 - Vol. 183, No. 9|work=asiaweek.com}}</ref> यस बाहेक यो विश्वविद्यालय एसिया विकमा शीर्ष १०० मा स्थान प्राप्त गर्ने बङ्गलादेशको एकमात्र विश्वविद्यालय हो। यो विश्वविद्यालय एसियाको शीर्ष १०० विश्वविद्यालयहरूमा ६४औँ स्थानमा अवस्थित छ।<ref>https://web.archive.org/web/20010128111100/http://www.asiaweek.com/asiaweek/features/universities2000/multi/64.html</ref><ref name=autogenerated4 /><ref name=autogenerated9 /> यस विश्वविद्यालयमा लगभग सबै समय ३८ हजार भन्दा बढी विद्यार्थी तथा १,८०५ भन्दा बढी शिक्षकहरू कार्यरत हुन्छन्।
 
== इतिहास ==
== विश्वविद्यालयसँग सम्बद्ध संस्थान ==
 
देशको सबैभन्दा प्राचीन यस विश्वविद्यालयमा हाल १३ सङ्काय, ८३ विभाग, १२ सङ्घ र ५६ अनुसन्धान केन्द्रहरू रहेका छन्। यस बाहेक यस विश्वविद्यालयमा छात्रावासका लागि २० वटा आवासिक भवनहरू र ३ आवासीय केन्द्रहरू रहेका छन्। <ref>{{citeवेब webस्रोत |title=সংরক্ষণাগারভুক্ত অনুলিপি |url=http://www.univdhaka.edu/main_menu/the_university/about |access-dateपहुँचमिति=१७ এপ্রিলअप्रिल २०१९ |archive-url=https://web.archive.org/web/20190401144125/http://www.univdhaka.edu/main_menu/the_university/about |archive-dateमिति=१ এপ্রিলअप्रिल २०१९}}</ref>
[[File:MS in Psychology students at Dacca University 1969.jpg|thumb| सन् १९६९ मा ढाका विश्वविद्यालयको मनोविज्ञान विषयमा स्नातकोत्तर गरिरहेका केही छात्राहरूको तस्वीर]]
 
पङ्क्ति ५९:
==== बाङ्ला विभाग ====
 
ढाका विश्वविद्यालयको स्थापना भए लगत्तै यहाँ बाङ्ला विभागका कार्यक्रमहरूलाई सञ्चालनमा ल्याइएको थियो। यस विभागका प्रथम अध्यापक चथा विभागीय प्रधान महामहोपाध्याय हरप्रसाद शास्त्री रहेका थिए। पछि यस विभागका लागि मुहम्मद शहीदुल्लाहले यस विभागका लागि प्रभाषकको रूपमा काम गरेका थिए। सन् १९५२ मा भाषा आन्दोलनका समयमा यस विभागको भूमिका अतुलनीय रहेको थियो। अध्यापक मुहम्मद आबदुफ हाइयेरको सम्पादनमा प्रकाशित (सन् १९५८ देखि) "साहित्य पत्रिका" यस विभागमा अनुसन्धानका लागि ऐतिहासिक रुपमन यहाँ स्थापित भएको थियो। सन् १९७१, बङ्गलादेशको स्वतन्त्रता युद्धका समयमा यस विभागका शिक्षक तथा अध्यापक मुनीर चौधरी, मोफाज्जल हायदार चौधुरी, आनोवार पाशा लगायत कयौँ शिक्षकहरू सहिद भएका थिए। अध्यापक मुनीर चौधुरीद्वारा आविष्कृत मुनीर अपटिमा नामक एक कुञ्जीपाटी तथा लेखन यन्त्रको बाङ्ला विभागमा ठूलो योगदान रहेको छ।<ref>{{cite journal|title= ঢাকা বিশ্ববিদ্যালয়ের একাডেমিক ক্যালেন্ডার (ढाका विश्वविद्यालय के शैक्षिक पात्रो)|journal= ঢাকা বিশ্ববিদ্যালয়ের একাডেমিক ক্যালেন্ডার (ढाका विश्वविद्यालय के शैक्षिक पात्रो)|dateमिति=2005-2006|page=34}}</ref>
 
==== अङ्ग्रेजी विभाग ====
पङ्क्ति १३३:
[[File:Department of Theoretical Physics, DU.jpg|thumb|पदार्थ तथा सैधान्तिक भौतिक विज्ञान विभाग]]
 
कार्जन हल भवनको पूर्व पट्टिको भागदेखि लिएर यस विभागले हाल १५०० वर्गफिट बराबरको क्षेत्रमा स्थापित छ। अध्यापक खन्दोकार सिद्दिके राब्बानी यस विभागका प्रथम विभागीय प्रमुखको रूपमा यस विभागसँग आवद्ध भएका थिए भने यस विभागले सन् २००८ नोभेम्बर ३ का दिनदेखि यसको गतिविधिहरूलाई सञ्चालनमा ल्याएको थियो। स्वास्थ्य, आधुनिक विज्ञान र प्रविधिको योगदानलाई विश्वमाझ फैलाउनका आफ्नो प्रविधिक विकासको माध्यमबाट उपलब्ध गराउने उद्देश्यका साथ विभागले अनुसन्धान गतिविधिहरू गरिरहेको छ। यो विभाग मुख्यतया व्यावहारिक तथा उद्देश्यपूर्ण अनुसन्धानमा केन्द्रित छ। यस विभागमा हाल एमफिल तथा विद्यावारिधीसम्मको अध्ययन गर्न पाइने व्यवस्था रहेको छ। विज्ञान तथा प्राविधिक शाखाहरूबाट दक्षता हासिल गरेका विद्यार्थीहरूले विश्वविद्यालयको नियम बमोजिम यस विभागमा प्रवेश पाउन प्रावधान रहेको छ। यद्यपि यो विभागको अनुसन्धान सामग्री प्राथमिकता, पर्यवेक्षक र विद्यार्थीको आपसी प्राथमिकताहरूको संयोजनमा निर्भर गर्दछ। सैधान्तिक भौतिक विज्ञान विभागलाई ढाका विश्वविद्यालयमा सन् १९७५ देखि सञ्चालनमा ल्याइएको थियो तर प्रयोजनीय सङ्काय तथा पूर्वाधारको अभावका कारण यो विभाग सञ्चालनमा आएको ३ वर्षमै बन्द भएको थियो। अध्यापक एएम हारुन अर रशिद यस विभागका प्रतिष्ठित अध्यक्ष थिए। यसलाई पछि सन् २००७ मा भौतिकी विभाग र विश्वविद्यालयका अधिकारीहरूको पहलमा पुनः सञ्चालनमा ल्याइएको थियो।<ref>{{citeवेब webस्रोत |title=সংরক্ষণাগারভুক্ত অনুলিপি |url=http://www.univdhaka.edu/academic/department_item/TPHY |access-dateपहुँचमिति=१ এপ্রিলअप्रिल २०१९ |archive-url=https://web.archive.org/web/20190401144049/http://www.univdhaka.edu/academic/department_item/TPHY |archive-dateमिति=१ এপ্রিলअप्रिल २०१९ |url-status=dead}}</ref>
 
=== ऐन सङ्काय ===
पङ्क्ति १८६:
बङ्गलादेश जस्तो विकासशील देशको विकास नीति विश्लेषणमा सैद्धान्तिक तथा व्यावहारिक ज्ञानको संयोजनको साथ एक कुशल जनशक्तिको उत्पादन का लागि सन् २००३ मा ढाका विश्वविद्यालयमा सामाजिक विज्ञान सङ्कायमा दुई वर्षे (चार सेमेस्टर) मास्टर्स अफ डेभलपमेन्ट प्रोग्राम अध्ययन कार्यक्रमलाई प्रवेश दिइएको थियो। यस विभागका लागि डेनमार्क सरकारले सन् २००४ मा एक वर्षका लागि विभागको उन्नयनका तथा विकासमा सहायता प्रदान गरेको थियो। परियोजना बमोजिम विभागको शैक्षिक गतिविधिहरूको विकासका लाथि अवसंरचनात्मक विकास, शिक्षक अनुसन्धान तथा सहायक विकास गतिविधिहरूलाई सञ्चालनमा ल्याइएको थियो।<ref name=autogenerated14 />
 
टेलिभिजन तथा चलचित्र अध्ययन विभागको स्थापना सन् २०१२ जनवरी २३ का दिन गरिएको थियो। सुरुमा विभागमा माच्र स्नातकोत्तर अध्यापन चालू रहेको थियो भने त्यसको दुई वर्ष पश्चात् सन् २०१३ मा चार वर्षे अनार्स अध्यापनलाई पनि सञ्चालनमा ल्याइएको थियो। टेलिभिजन तथा चलचित्र अध्ययन विभाग देशमा अनुभवी चलचित्र निर्माताको सङ्कटलाई सुल्झाउनका लागि कार्यरत छ। चलचित्र तथा वृत्तचित्र सहित विभिन्न प्रकारको प्रस्तुतिहरूको प्रयोजनका लागि यो विभाग परिचित छ।<ref>{{citeवेब webस्रोत|url=http://www.du.ac.bd/academic/department_item/TFS|title=University of Dhaka -- the highest echelon of academic excellence|websiteवेबसाइट=www.du.ac.bd}}</ref>
 
==== अपराध विज्ञान विभाग ====
 
सन् २०१२ अप्रिल ३० का दिन ढाका विश्वविद्यालयको अनुमोदनमा सामाजिक विज्ञान सङ्कायको एक स्वतन्त्र शाखाको रूपमा यस विभागको स्थापना गरिएको थियो। सन् २०१३ नोभेम्बर २४ का दिन अध्यापक डाक्टर जिया रहमान यस विभागका प्रथम विभागीय प्रमुखको रूपमा नियुक्त भएका थिए। यस विभागले शैक्षिकसत्र सन् २०१३-२०१४ देखि स्नातक तथा स्नातकोत्तरको कार्यक्रमलाई सञ्चालनमा ल्याएको थियो भने हाल विएसएस तथा एमएमएस इन क्रिमिनिलज एन्ड क्रिमिनल जस्टिस (स्नातकोत्तर) कार्यक्रममा शिक्षार्थीहरूले अध्ययन गर्दै आएका छन्। <ref>{{citeवेब webस्रोत|url=http://www.risingbd.com/saltamami-news/44019|title=ঢাবির টিভি অ্যান্ড ফিল্ম স্টাডিজে অনার্স চালু|websiteवेबसाइट=Risingbd.com}}</ref>
 
=== व्यवसाय शिक्षा सङ्काय ===
पङ्क्ति २२९:
 
सन् १९७४ मा ढाका विश्वविद्यालयमा नयाँ सङ्कायको रूपमा जीवविज्ञान सङ्कायलाई थप गरी सञ्चालनमा ल्याइएको थियो भने यस विभागको सहायक विषयहरूको रूपमा वनस्पति विज्ञान, वातावरण, फार्मेसी, मनोवैज्ञानिक, सुक्ष्म जीवविज्ञान आदि विषयहरूलाईको पठनपाठनलाई पनि सञ्चालन गरिएको थियो। सन् १९७९ मा सुक्ष्म जीवविज्ञान, सन् १९९७ मा चिकित्सक मनोविज्ञान तथा मत्सविज्ञमन र सन् २००० मा जेनेटिक इन्जिनियरिङ एन्ड बायोटेक्नोलोजी लगायतका विभागहरूको गठन भएको थियो। वर्तमान यस सङ्कायमा कुल ९ विभागहरू रहेका छन्। यस सङ्कायको स्थापनाकालदेखिनै यसका विभागहरूले जीव विज्ञानसम्बन्धी राष्ट्रिय मुद्दाहरूको अनुसन्धानमा सक्रियतासाथ भाग लिइरहेका छन् भने ती विभागहरूले राष्ट्रिय, अन्तर्राष्ट्रिय मान्यता तथा प्रशंसा प्राप्त गरिसकेका छन्। यस सङ्कायका सदस्यहरूको कुल सङ्ख्या १२५ रहेको छ।
यस सङ्कायका विभागहरू स्थानीय र विदेशी विश्वविद्यालय र प्रयोगशालाहरूसँग बहु संयुक्त अनुसन्धान गतिविधिमा संलग्न रहेका छन्। यस सङ्कायको अधीनमा बायोटेक्नोलोजी अनुसन्धान केन्द्र, एडभान्स सेन्टर फर बियोलोजिकल रिसर्च र सेन्टर अफ एक्सिलेन्सी नामक तीन अनुसन्धान केन्द्रहरू रहेका छन्। यस बाहेक ढाका विश्वविद्यालय जैविक विज्ञान पत्रिका नामक एक नियमित पत्रिका पनि यस सङ्काय अन्तर्गत प्रकाशित भइरहेको छ। यस सङ्कायका वर्तमान डीन अध्यापक डाक्टर अनोवार होसेन हुन्।<ref>ঢাকা বিশ্ববিদ্যালয়ের একাডেমিক ক্যালেন্ডার, জানুয়ারি २००५-জুনजुन २००६, পৃষ্ঠা:२६</ref>
 
==== भूमि, जल तथा पर्यावरण विभाग ====
 
सन् १९४९ मा भूमि, जल तथा पर्यावरण विभागको स्थापना भएको थियो। यस विभागको स्थापना पश्चात् यसले सन् १९९२ सम्म एमएससी स्नातकोत्तर प्रदान गर्ने गरेको थियो। सन् १९६३ मा बिएससी तथा एमएससी जस्ता स्नातकोत्तरहरू पनि यस विभाग मार्फत प्रदान गरिएको थियो। सन् २००० जुलाई २३ का दिन विभागीय प्रतिष्ठान समितिको एक बैठकले यस विभागको नाम भूमि विज्ञान विभागबाट परिवर्तन गरी भूमि, जल तथा पर्यावरण विभाग राखिएको थियो भने त्यस पश्चात् यस विभागमा बिएससी तथा एमएस स्नातकोत्तरका पाठ्यक्रमहरूलाई पठनपाठन चालू भएको थियो। यस विभागको पठनपाठनका गतिविधि बाहेक हाल यो विभाग राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न विश्वविद्यालय र सङ्गठनहरूसँग संयुक्त रूपमा अनुसन्धान गतिविधिहरूमा संलग्न रहेको छ। यस विभागले यस विषयमा एमएससी स्नातकोत्तर, एमफिल तथा विद्यावारिधीका प्रमाणपत्रहरू प्रदान गरिरहेको छ। <ref name=autogenerated5>ঢাকা বিশ্ববিদ্যালয়ের একাডেমিক ক্যালেন্ডার, জানুয়ারি २००५-জুনजुन २००६, পৃষ্ঠা:५०</ref>
 
==== वनस्पति विज्ञान विभाग ====
पङ्क्ति २४५:
 
यस विभागका प्रथम विभागीय प्रधान डाक्टर हाबिबुल्लाह खाा युसुफजाई रहेका थिए। यस भन्दा अधि यस विभागको सन् १९३९ मा स्थापना भएको जीव विज्ञान विभागको अधीनमा रहेको थियो। प्राणी विज्ञान विभागको स्थापना सन् १९५४ मा भएको थियो भने यस विभागको स्थापना पश्चात् यसका शैक्षिक गतिविधिहरूले निरन्तरता पाएका थिए। यस विभागका प्रथम विभागीय प्रथान डाक्टर हाबिबुल्लाह खाा युसुफजाई रहेका थिए। यस भन्दा अधि यस विभागको सन् १९३९ मा स्थापना भएको जीव विज्ञान विभागको अधीनमा रहेको थियो।
यस विभागमा मत्स्यपालन, जीवशास्त्र, वन्यजीव, परजीवी र आनुवंशिकीमा अनुसन्धान र शिक्षाका लागि थुप्रै सुविधाहरू रहेका छन्। बिएससी, एमएस, एमफिल र विद्यावारिधी यस विभागबाट प्राणी विज्ञानको विभिन्न शाखाहरूमा पुरस्कृत गरिन्छ। <ref>ঢাকা বিশ্ববিদ্যালয়ের একাডেমিক ক্যালেন্ডার, জানুয়ারি २००५-জুনजुन २००६, পৃষ্ঠা:५०-५१</ref>
 
==== जैविक रसायन विज्ञान विभाग ====
पङ्क्ति २५३:
==== मनोविज्ञान विभाग ====
 
मनोविज्ञान विभाग ढाका विश्वविद्यालयको कला विभागको तेस्रो तलामा अवस्थित रहेको छ। यस विभागको स्थापना सन् १९६५ मा अध्यापक डाक्टर मीर फखरुज्जामानको नेतृत्वमा भएको थियो भने उनीनै यस विभागका प्रथम विभागीय प्रमुख रहेका थिए। सर्वप्रथम यस विभागबाट एमए स्नातकोत्तर प्रदान गर्न गरिएको थियो। सन् १९६७ मा मनोविज्ञान विभागमा स्नातक तहको अध्ययनको पनि व्यवस्था मिलाइएको थियो।<ref>ঢাকা বিশ্ববিদ্যালয়ের একাডেমিক ক্যালেন্ডার, জানুয়ারি २००५-জুনजुन २००६, পৃষ্ঠা:५१-५२</ref>
 
==== सुक्ष्म जीव विज्ञान विभाग ====
पङ्क्ति २६१:
हाल यस विभाग विश्वविद्यालयको विज्ञान सङ्काय भवनको प्रथम तथा द्वितीय तलामा बिएससी अनार्स, एमएस, एमफिल र विद्यावारिधी अध्यापन भैरहेको छ जहाँ लगभग २५० विद्यार्थीहरूका लागि शिक्षा र अनुसन्धान कार्यक्रम सञ्चालित रहेका छन्। यस विभागका २४ शिक्षकको रेखदेखमा प्रत्येक वर्ष करीव ४० विद्यार्थी यहाँबाट अध्ययन सम्पन्न गरेपश्चात् सफलतापूर्वक देश र विदेशका प्रतिष्ठित संस्थानहरूमा भाग लिई योगदान दिइरहेका हुन्छन्।
सन् २००४ अप्रिलसम्मको तथ्याङ्कका अनुसार विभाग मा २८५ एमएससी स्नातकोत्तर धारकहरू मध्ये करीव ४५ प्रतिशत विद्यार्थीहरूले विदेशमा विद्यावारिधी गर्न छात्रवृत्ति प्राप्त गरेको थिए।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धान अनुदान विभागले विभिन्न क्षेत्रहरू जस्तै; विषाणु विज्ञान, माइक्रोबियल जैव प्रौद्योगिकी, वातावरणीय सूक्ष्म जीव विज्ञान, आणविक पारिस्थितिकी, बायोटेक्नोलोजी, खाद्य तथा औद्योगिक माइक्रोबायोलोजी, प्रदुषण नियन्त्रण र जैविक टेक्नोलोजी आदिलाई समेट्छ भने यसले त्यस क्षेत्रमा अनुसन्धान गरिरहेको हुन्छ। विभागका सदस्यहरूले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धान संस्थानहरूसँग संयुक्त रूपमा अनुसन्धान गरिरहेका छन्। यी मध्ये आइसिडिडिआरबी, बङ्गलादेश जुट अनुसन्धान आयोग, बिसिएसआइआर , बङ्गलादेश आणविक अनुसन्धान प्रतिष्ठान , सार्वजनिक स्वास्थ्य संस्थान, अन्तर्राष्ट्रिय आणविक उर्जा आयोग आदिले उल्लेखनीय कार्यहरू गरिरहेका छन्। यस विभागकम वर्तमान अध्यक्ष अध्यापक डाक्टर माहमुदा इयासमिन हुन्। <ref>ঢাকা বিশ্ববিদ্যালয়ের একাডেমিক ক্যালেন্ডার, জানুয়ারি २००५-জুনजुन २००६, পৃষ্ঠা:५२</ref><ref>Department of Microbiology, DU;The Guardian, April 2004,</ref>
 
==== मत्सय विज्ञान विभाग ====
[[File:Professor Muhammed Shafi Fisheries Building, Curzon Hall area, DU .jpg|thumb|अध्यापक मोहाम्मद शफि मत्स्य विज्ञान भवन]]
बङ्गलादेशको अर्थव्यवस्थामा माछा पालन क्षेत्रको महत्त्व बुझेर ढाका विश्वविद्यालयमा शैक्षिकसत्र सन् १९९७-९८ देखि मत्स्यपालन विभागको शैक्षिक गतिविधि सुरु भएको थियो। सन् २००४ मार्च २९ का दिन ढाका विश्वविद्यालयको बैठकमा यस विभागको नाम परिवर्तन गरी मत्स्य विभागमा राख्ने निर्णय भएको थियो। मत्स्य विभागको मुख्य उद्देश्य बङ्गलादेशको माछा पालन स्रोतको संरक्षण र समुचित व्यवस्थापनको लागि सम्पूर्ण मत्स्य क्षेत्रको विकासको माध्यमबाट देशको सामाजिक-आर्थिक अवस्थाको व्यापक परिवर्तनका लागि आवश्यक र उपयुक्त मत्स्य वैज्ञानिकहरूको उत्पादन गर्नु रहेको छ।
<ref name="ReferenceA">ঢাকা বিশ্ববিদ্যালয়ের একাডেমিক ক্যালেন্ডার, জানুয়ারি २००५-জুনजुन २००६, পৃষ্ঠা:५३</ref>
==== चिकित्सा मनोविज्ञान विभाग ====
 
पङ्क्ति २७३:
==== शैक्षिक मनोविज्ञान विभाग ====
 
सन् २००६ मा ढाका विश्वविद्यालयमा शैक्षिक मनोविज्ञान विभागको स्थापना भएको थियो। यसलाई अनुसरण गर्दै, शैक्षिक र परामर्श मनोविज्ञान विभागलाई शैक्षिक र परामर्श मनोवैज्ञानिक तयारीको उद्देश्यको लागि जीवविज्ञान सङ्काय अन्तर्गत एक स्वतन्त्र विभागको रूपमा सन् २०११ मा स्थापित गरिएको थियो। यो विभागले स्नातक तथा स्नातकोत्तर प्रदान गर्दै आएको छ।<ref>{{citeवेब webस्रोत |title=সংরক্ষণাগারভুক্ত অনুলিপি |url=http://www.univdhaka.edu/academic/department_item/DECP |access-dateपहुँचमिति=२ এপ্রিলअप्रिल २०१९ |archive-url=https://web.archive.org/web/20190402095601/http://www.univdhaka.edu/academic/department_item/DECP |access-dateपहुँचमिति=२ এপ্রিলअप्रिल २०१९ |url-status=dead}}</ref>
<ref name=autogenerated2>http://bdunilife.com/campusnews/?p=99{{অকার্যকর সংযোগ|dateमिति=ফেব্রুয়ারি २०१९ |bot=InternetArchiveBot |ঠিক করার প্রচেষ্টা=yes }}</ref><ref name=autogenerated6>{{citeवेब webस्रोत|url=http://www.dhakamirror.com/metropolitan/du-to-establish-research-centre-on-71-genocide/|title=DU to establish research centre on ’71 genocide : Dhaka Mirror|websiteवेबसाइट=www.dhakamirror.com}}</ref>
 
=== चिकित्सा सङ्काय ===
पङ्क्ति २८६:
 
चिकित्सा सङ्काय अन्तर्गतको भवनमा फर्माकोलोजी तथा अन्य विभागहरू सञ्चालनमा रहेका छन्। सन् २००३ मा चिकित्सा सङ्कायको अधीनमा रहेर यस विभागको स्थापना भएको थियो।
यस विभागले देश तथा विदेशमा स्वास्थ्य सेवामा योगदान पुर्‍याउनका लागि विद्यार्थीहरूलाई शिक्षित गरिरहेको छ। यहाँ चार वर्ष स्नातक डिग्री (फार्मेसी) पूरा गरेका विद्यार्थीहरूलाई एक वर्षको एमफर्म (फार्मेसीको स्नातक) डिग्री प्रदान गरिन्छ। यस विभाग अन्तर्गत रहेर एमफिल तथा विद्यावारिधीसम्मको अध्ययन गर्न पाइने व्यवस्था रहेको छ। <ref>{{citeवेब webस्रोत |title=সংরক্ষণাগারভুক্ত অনুলিপি |url=http://www.univdhaka.edu/academic/department_item/CPP |access-dateपहुँचमिति=१ এপ্রিলअप्रिल २०१९ |archive-url=https://web.archive.org/web/20190401173005/http://www.univdhaka.edu/academic/department_item/CPP |access-dateपहुँचमिति=१ এপ্রিলअप्रिल २०१९ |url-status=dead}}</ref>
 
==== फार्मेसी विभाग ====
पङ्क्ति २९९:
 
विज्ञान तथा प्राविधिक क्षेत्रमा विश्वव्यापी सञ्चार र विद्युतीय क्रान्तिको युगमा जीवनोपयोगी भौतिक विज्ञानको क्षेत्रलाई लक्षित गर्दै यस विभागको स्थापना जम्मा २५ विद्यार्थीहरूको साथमा सन् १९६५ सेप्टेम्बरमा भएको थियो भने त्यससमय यस विभागका स्नातकोत्तरसम्मको अध्यापन गराउन व्यवस्था रहेको थियो। यस विभागका प्रथम विभागीय प्रमुख मोहाम्मद फजलुल रहमान थिए। बङ्गलादेशको स्वतन्त्रता पश्चात् देशमा विद्युत तथा प्राविधिक शिक्षण क्षेत्रको द्रुत विकासका लागि यस विभागका गतिविधिहरूले विस्तारै सफलता प्राप्त गरेको थियो भने त्यसपछि यस विभागमा थप केही आधुनिक विषयका अध्यापन कार्यक्रमहरू सञ्चालनमा आएका थिए। सन् १९७४ मा यस विभागको नाम परिवर्तन गरी विद्युतीय पदार्थविज्ञान तथा इलेक्ट्रोनिक्स राखिएको थियो भने सन् २००५ अक्टोबर ६ का दिन यस विभागको नाम पुनः परिवर्तन गरी विद्युतीय पदार्थविज्ञान, इलेक्ट्रोनिक्स तथा सञ्चार इन्जिनियरिङ विभाग राखिएको थियो।
त्यसपछि सन् २०१४ मा यस विभागको नाम पुनः परिवर्तन गरी इलेक्ट्रोकल तथा इलेक्ट्रोनिक इन्जिनियरिङ विभाग राखिएको थियो। सन् १९७४ देखि यस विभागमा स्नातक स्तरसम्मका कार्यक्रमहरू सञ्चालनमा रहेका छन्। हाल यस विभागका विभागबाट एमफिल र विद्यावारिधीका अध्यापन कार्यक्रमहरू सञ्चालनमा रहेका छन्। <ref>{{citeवेब webस्रोत |title=সংরক্ষণাগারভুক্ত অনুলিপি |url=http://apece.univdhaka.edu/index.php?option=com_content&view=article&id=2&Itemid=18 |access-dateपहुँचमिति=२० আগস্টअगस्ट २०१३ |archive-url=https://web.archive.org/web/20120415205546/http://apece.univdhaka.edu/index.php?option=com_content&view=article&id=2&Itemid=18 |access-dateपहुँचमिति=१५ এপ্রিলअप्रिल २०१२ |url-status=dead}}</ref>
 
==== रसायन इन्जिनियरिङ विभाग ====
 
यस विभागको स्थापना सन् १९७२ मा भएको थियो।
रसायन, रासायनिक प्राविधिक तथा रसायन इन्जिनियरिङ समन्वय अध्यापन कार्यक्रमहरू यस विभागबाट सञ्चालित रहेका छन्। <ref>ঢাকা বিশ্ববিদ্যালয়ের একাডেমিক ক্যালেন্ডার, জানুয়ারি २००५-জুনजुन २००६, পৃষ্ঠা:४৮</ref>
 
==== कम्प्युटर विज्ञान विभाग ====
पङ्क्ति ३१०:
सन् १९९२ सेप्टेम्बर १ का दिन ढाका विश्वविद्यालयमा कम्प्युटर विज्ञान विभागलाई स्थापित गरिएको थियो। स्थापनाकालमा यस विभागमा स्नातकसम्मका अध्यापन कार्यक्रमहरू सञ्चालनमा रहेता पनि पछि यस विभागमा स्नातकोत्तर अध्यापनका कार्यक्रमहरूलाई पनि सञ्चालनमा ल्याइएको थियो। सन् २००४ मार्च २७ का दिन यस विभागको नाम परिवर्तन गरि कम्प्युटर विज्ञान तथा प्राविधिक विभाग राखिएको थियो। यस विभाग मोकाररम भवनराजिमा अवस्थित मनोरम विज्ञान भवनको तृतीय तथा चौँथो तल्लामा रहेको छ। यस विभागका प्रथम विभागीय प्रमुख अध्यापक डाक्टर लुत्फर रहमान रहेका थिए। यस विभागमा हाल ११ वटा आधुनिक प्रयोगशालाहरू रहेका छन्। यस विभागका प्राध्यापकहरूले विश्व प्रसिद्ध विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेका छन्।
सन् २०१० देखि ढाका विश्वविद्यालयको प्राविधिक सङ्काय अन्तर्गत प्रथकपटक यस विभागबाट सेमिस्टर प्रणाली लागू गरिएको थियो। सन् २०१० मा यस विभागको डियु डार्क नाइट नामक एक समूहले एसिएम आइसिपिसीमा भाग लिएको थियो।
यस विभागमा विद्यार्थीहरूको एक सक्रिय विद्यार्थी सङ्गठन रहेको छ। सन् २०१२ मा यस विभागले आफ्नो २०औँ वार्षिकोत्सव मनाएको थियो। बङ्गलादेशमा सूचना प्रविधि उद्योगको विशेषताले यस विभागका विद्यार्थीहरूको ठूलो सङ्ख्यालाई समेट्छ। यस विभागका थुप्रै विद्यार्थीहरू विश्वको प्रख्यात प्राविधिक कम्पनीहरू जस्तै गुगल, माइक्रोसफ्ट, मोटोरोला, नोकिया, सिएमेन्स इत्यादिमा कार्यरत छन्। यस विभागले ढाका विश्वविद्यालय र राष्ट्रिय विश्वविद्यालय प्रवेश भर्ना गतिविधिहरूको लागि स्वचालित प्रणाली सहित धेरै महत्वपूर्ण प्राविधिक क्षेत्रमा योगदान दिएको छ।<ref>{{citeवेब webस्रोत |title=Vice Chancellor of Daffodil International University<!-- Bot generated title --> |url=http://www.daffodilvarsity.edu.bd/vc/next.php |access-dateपहुँचमिति=२० আগস্টअगस्ट २०१३ |archive-url=https://web.archive.org/web/20130518070810/http://www.daffodilvarsity.edu.bd/vc/next.php |access-dateपहुँचमिति=१৮१८ মেमे २०१३ |url-status=dead}}</ref><ref>[http://news.daffodilvarsity.edu.bd/index.php/diu-news/88-new-vice-chancellor.html Orientation for newly joined Faculty Members<!-- Bot generated title -->]</ref>
[[चित्र:Glorious 20 years celebration of CSE DU.jpg|thumbnail|कम्प्युटर विज्ञान विभागको २०औँ वार्षिकोत्सव कार्यक्रम]]
 
बङ्गलादेशको पहिलो अनलाइन जाज वेबसाइटले यस विभागको एक वेबसाइट सिर्जना गरेको छ। विद्यार्थीहरूको समग्र विकासको लागि त्यहाँ प्रोग्रामिङ प्रतियोगिता क्लब, सांस्कृतिक क्लब, क्रिकेट क्लब, कम्प्युटर क्लबहरू रहेकम छन्। छोटो अध्यापन कार्यक्रमहौ मार्फत गैर-विभागीय विद्यार्थीहरूको लागि प्राविधिक र प्रशिक्षण प्रमाणपत्र पाठ्यक्रम कार्यक्रम यस विभागबाट सफलतापूर्वक सञ्चालन भइरहेको छ। विद्यार्थीहरूको सुविधाको लागि यस विभागसँग पूर्ण वाइफाइ इन्टरनेट सुविधा रहेको छ। थप रूपमा प्रत्येक प्रयोगशालाको एक उच्च गतिको इन्टरनेट जडान गरिएको छ। विद्यार्थीको सुविधाको लागि विभागको प्रयोगशाला प्रत्येक दिन बेलुका ८ बजेसम्म खुला राखिन्छ।<ref>{{citeवेब webस्रोत |title=Department of Computer Science and Engineering, University of Dhaka<!-- Bot generated title --> |url=http://www.cse.univdhaka.edu/index.php?menu=44&asc=28&aid=53 |access-dateपहुँचमिति=२० আগস্টअगस्ट २०१३ |archive-url=https://web.archive.org/web/20100406054617/http://www.cse.univdhaka.edu/index.php?menu=44&asc=28&aid=53 |access-dateपहुँचमिति=६ এপ্রিলअप्रिल २०१० |url-status=dead}}</ref>
 
==== परमाणु इन्जिनियरिङ विभाग ====
 
परमाणु इन्जिनियरिङ विभागको स्थापना सन् २०१२ मा भएको थियो। यस विभागकम प्रथम विभागीय प्रमुख अध्यापक डाक्टर खोरशेद आहमद कबिर रहेका थिए। यस विभागले विद्यार्थीहरूका लागि स्नातक तथा स्नातकोत्तरको प्रमाणपत्र प्रदान गर्दै आएको छ।<ref>{{citeवेब webस्रोत |title=সংরক্ষণাগারভুক্ত অনুলিপি |url=http://www.univdhaka.edu/academic/department_item/NED |access-dateपहुँचमिति=२ এপ্রিলअप्रिल २०१९ |archive-url=https://web.archive.org/web/20190402101413/http://www.univdhaka.edu/academic/department_item/NED |access-dateपहुँचमिति=२ এপ্রিলअप्रिल २०१९ |url-status=dead}}</ref>
 
==== यन्त्रिय विज्ञान विभाग ====
पङ्क्ति ३२९:
शैक्षिकसत्र सन् १९४७-४८ देखि ढाका विश्वविद्यालयको एक नयाँ विभागको रूपमन भूगोल तथा पर्यावरण विभागको स्थापना गरिएको थियो भने यस विभागको स्थापना नाफिस आहमेदको नेतृत्वमा भएको थियो। यस विभागको स्थापनाकालका यहाँ मात्र स्नातक तहसम्मको अध्यापन गराउने व्यवस्था रहेको थियो भने सन् १९५४ मा भूगोल तथा पर्यावरण विभागमा स्नातक (सम्मान) अध्यापन कार्यक्रमलाई पनि सञ्चालनमा ल्याइएको थियो। पछि स्नातक र स्नातकोत्तर तहमा प्राकृतिक र मानव भूगोलको बिभिन्न शाखाहरूको स्थापना गरिएको थियो
सन् १९९६ मा भूगोल विभागको नाम परिवर्तन गरी भूगोल तथा पर्यावरण विभाग राखिएको थियो।
यस विभागमा स्नातकोत्तर पाठ्यक्रम-आधारित डिग्री तथा अनुसन्धान कार्यक्रमहरू विद्यार्थीहरूको माध्यमबाट सुरु गरिएको थियो<ref name=autogenerated15>ঢাকা বিশ্ববিদ্যালয়ের একাডেমিক ক্যালেন্ডার, জানুয়ারি २००५-জুনजुन २००६, পৃষ্ঠা:४७</ref>
 
==== भूविज्ञान विभाग ====
पङ्क्ति ३३७:
=== ललितकला सङ्काय ===
 
यस विभागको स्थापनाको समयमा ललितकला सङ्कायको नाम सरकारी कला संस्थान रहेको थियो। सन् १९९३ मा यसलाई प्रथम श्रेणीको कलेजमा अद्यावधिक गरिँदै यसको नाम परिवर्तन गरी बङ्गलादेश कलेज अफ आर्ट्स एन्ड क्राफ्ट्स राखिएको थियो। सन् १९७३ मा संस्थानलाई ढाका विश्वविद्यालयको प्रशासनिक ढाँचा अनुसार ल्याइएको थियो भने यसको नाम परिवर्तन गरी ललितकला संस्थान राखिएको थियो।<ref>{{cite news|url=http://www.prothomalo.com/bangladesh/article/1469601/মঙ্গল-শোভাযাত্রার-আয়োজন|title=মঙ্গল শোভাযাত্রার আয়োজন|সংবাদপত্রप्रकाशक=[[দৈনিক প্রথম আলো]]|access-dateपहुँचमिति=१३ এপ্রিলअप्रिल २०१৮२०१८}}</ref> पछि यसले ललितकला सङ्काय नामबाट एक सङ्कायलाई दर्जा गराएको थियो। हाल यस सङ्कायमा आठ विभागहरू रहेका छन्।<ref name="শোভাযাত্রার-বিশ্ব-স্বীকৃতি">{{citeवेब webस्रोत|শেষাংশ१=হোসেন|প্রথমাংশ१=মোছাব্বের|title=মঙ্গল শোভাযাত্রার বিশ্ব স্বীকৃতি এল যেভাবে|url=http://www.prothomalo.com/bangladesh/article/1144756/যেভাবে-এল-মঙ্গল-শোভাযাত্রার-বিশ্ব-স্বীকৃতি|websiteवेबसाइट=[[দৈনিক প্রথম আলো]]|access-dateपहुँचमिति=14 এপ্রিলअप्रिल 2018|dateमिति=१४ এপ্রিলअप्रिल २०१७}}</ref><ref name="unesco.org">{{cite news|url=http://www.unesco.org/culture/ich/en/RL/mangal-shobhajatra-on-pahela-baishakh-01091|title=२०१६ খ্রিস্টাব্দের ३० নভেম্বর ইউনেসকো মঙ্গল শোভাযাত্রাকে সাংস্কৃতিক হেরিটেজ হিসেবে ঘোষণা করে।|dateमिति=2016-11-30|সংবাদপত্রप्रकाशक=unesco official site|access-dateपहुँचमिति=2016-11-30}}</ref>
 
=== संस्थानहरू ===
पङ्क्ति ३५७:
== ढाका विश्वविद्यालय केन्द्रीय विद्यार्थी संसद ==
[[चित्र:DUCSU Building - Dhaka University Central Students Union and Collection Centre - Northern View - University of Dhaka - Dhaka 2015-05-31 2341.JPG|thumb|ढाका विश्वविद्यालय केन्द्रीय छात्रो सङ्सोदको कार्यक्रम|250px]]
ढाका विश्वविद्यालय केन्द्रीय विद्यार्थी संसद (डाकसु) को स्थापना शैक्षिकसत्र सन् १९२२-२३ मा भएको थियो। यस विद्यार्थी सङ्गठनको स्थापनाकालको नाम ढाका विश्वविद्यालय विद्यार्थी संसद रहेको थियो। ढावि केन्द्रीय विद्यार्थी संसद बङ्गलादेशको द्वितीय संसदको रूपमा परिचित छ।<ref name=":8">{{বইवेब উদ্ধৃতিस्रोत|title=ঢাকা বিশ্ববিদ্যালয় ও বাংলাদেশে উচ্চশিক্ষা|শেষাংশ=মকসুদ|প্রথমাংশ=সৈয়দ আবুল|বছর=२०१७|প্রকাশক=প্রথমা|অবস্থান=ঢাকা|পাতাসমূহ=३४৮-३४९|আইএসবিএন=978 984 91763 0 5|সংস্করণ=२য়}}</ref><ref name=":1">{{citeवेब webस्रोत|url=http://www.ittefaq.com.bd/print-edition/last-page/2016/02/27/104742.html|title=স্মৃতির কঙ্কাল ডাকসু|শেষাংশ=|প্রথমাংশ=|dateमिति=|websiteवेबसाइट=দৈনিক ইত্তেফাক|access-dateपहुँचमिति=2019-01-30}}</ref> बङ्गलादेशको गणतान्त्रिक चेतना तथा स्वाधिकार आन्दोलनको सुरुवातकारी संस्थाको रूपमा यस संस्था पनि रहेको थियो। यस विद्यार्थी संसदले बङ्गलादेशको स्थापनादेखिनै समग्र इतिहासमा गौरवशाली भूमिका खेलेको छ।<ref>{{citeवेब webस्रोत|url=https://www.prothomalo.com/opinion/article/1578768/%E0%A6%A1%E0%A6%BE%E0%A6%95%E0%A6%B8%E0%A7%81%E0%A6%B0-%E0%A6%A4%E0%A6%AB%E0%A6%B8%E0%A6%BF%E0%A6%B2|title=সম্পাদকীয়: ডাকসুর তফসিল|শেষাংশ=|প্রথমাংশ=|dateमिति=|websiteवेबसाइट=প্রথম আলো|language=bn|archive-url=https://web.archive.org/web/20190220024939/https://www.prothomalo.com/opinion/article/1578768/%E0%A6%A1%E0%A6%BE%E0%A6%95%E0%A6%B8%E0%A7%81%E0%A6%B0-%E0%A6%A4%E0%A6%AB%E0%A6%B8%E0%A6%BF%E0%A6%B2|access-dateपहुँचमिति=2019-02-20|access-dateपहुँचमिति=2019-02-20}}</ref><ref>{{citeवेब webस्रोत|url=http://m.thedailynewnation.com/news/189085/ducsu-election-is-desirable-but-subservient-party-politics-must-end|title=DUCSU election is desirable but subservient party politics must end|শেষাংশ=|প্রথমাংশ=|dateमिति=|websiteवेबसाइट=দ্য ডেইলি নেশন|access-dateपहुँचमिति=2019-01-30}}</ref> सन् १९२२ डिसेम्बर १ का दिन ढाका विश्वविद्यालयको कार्जन हलमा शिक्षकहरूको एक सभाले शैक्षिकसत्र सन् १९२३-२४ मा ढाका विश्वविद्यालय छात्रो सङ्सद नामक एक विद्यार्थी सङ्गठनको स्थापना गर्ने निर्णय गरेका थिए। सन् १९२३ जनवरी १९ का दिन विश्वविद्यालयको तत्कालीन कार्यवाहक परिषद्का शिक्षकहरूको एक सभाले यस निर्णयलाई अनुमोदन गरेको थियो। <ref name=":0">{{citeवेब webस्रोत|url=https://www.priyo.com/articles/%E0%A6%A1%E0%A6%BE%E0%A6%95%E0%A6%B8%E0%A7%81-%E0%A6%93-%E0%A6%A1%E0%A6%BE%E0%A6%95%E0%A6%B8%E0%A7%81-%E0%A6%B8%E0%A6%82%E0%A6%97%E0%A7%8D%E0%A6%B0%E0%A6%B9%E0%A6%B6%E0%A6%BE%E0%A6%B2%E0%A6%BE-%E0%A6%87%E0%A6%A4%E0%A6%BF%E0%A6%B9%E0%A6%BE%E0%A6%B8-%E0%A6%86%E0%A6%B0-%E0%A6%AA%E0%A7%8D%E0%A6%B0%E0%A6%9C%E0%A6%A8%E0%A7%8D%E0%A6%AE%E0%A6%B8%E0%A7%8D%E0%A6%AE%E0%A7%83%E0%A6%A4%E0%A6%BF%E0%A6%B0-%E0%A6%A7%E0%A6%BE%E0%A6%B0%E0%A6%95|title='ডাকসু' ও 'ডাকসু সংগ্রহশালা': ইতিহাস আর প্রজন্মস্মৃতির ধারক|শেষাংশ=|প্রথমাংশ=|dateमिति=|websiteवेबसाइट=প্রিয়.কম|archive-url=https://web.archive.org/web/20190130042527/https://www.priyo.com/articles/%E0%A6%A1%E0%A6%BE%E0%A6%95%E0%A6%B8%E0%A7%81-%E0%A6%93-%E0%A6%A1%E0%A6%BE%E0%A6%95%E0%A6%B8%E0%A7%81-%E0%A6%B8%E0%A6%82%E0%A6%97%E0%A7%8D%E0%A6%B0%E0%A6%B9%E0%A6%B6%E0%A6%BE%E0%A6%B2%E0%A6%BE-%E0%A6%87%E0%A6%A4%E0%A6%BF%E0%A6%B9%E0%A6%BE%E0%A6%B8-%E0%A6%86%E0%A6%B0-%E0%A6%AA%E0%A7%8D%E0%A6%B0%E0%A6%9C%E0%A6%A8%E0%A7%8D%E0%A6%AE%E0%A6%B8%E0%A7%8D%E0%A6%AE%E0%A7%83%E0%A6%A4%E0%A6%BF%E0%A6%B0-%E0%A6%A7%E0%A6%BE%E0%A6%B0%E0%A6%95|access-dateपहुँचमिति=2019-01-30|access-dateपहुँचमिति=2019-01-30}}</ref>
सन् १९२५ अक्टोबर ३० मा यस सङ्गठनलाई साधारण सभामा एक प्रारूप दिइ अनुमोदित गरिएको थियो। पछि यस सङ्गठनलाई विश्वविद्यालयका कार्यवाहक परिषदद्वारा पनि स्वीकृति प्राप्त भएको थियो। शैक्षिकसत्र सन् १०२४-२५ मा यस सङ्गठनका प्रथम सम्पादकको रूपमा जोगेन्द्रनाथ स्नगुप्तले काम गरेका थिए भने अर्को शैक्षिकसत्रमा अवनीभूषन रुद्र यस सङ्गठनका सम्पादक बनेका थिए। शैक्षिकसत्र सन् १९५३-५४ मा गणतन्त्र संसोधनको माध्यमबाट पूर्वनामलाई परिवर्तन गरी वर्तमान नाम ढाका विश्वविद्यालय केन्द्रीय विद्यार्थी संसद राखिएको थियो।<ref name=":9">{{citeवेब webस्रोत|url=https://www.prothomalo.com/opinion/article/1577055/%E0%A6%A2%E0%A6%BE%E0%A6%95%E0%A6%BE-%E0%A6%AC%E0%A6%BF%E0%A6%B6%E0%A7%8D%E0%A6%AC%E0%A6%AC%E0%A6%BF%E0%A6%A6%E0%A7%8D%E0%A6%AF%E0%A6%BE%E0%A6%B2%E0%A7%9F%E0%A7%87-%E0%A6%AF%E0%A7%87%E0%A6%AD%E0%A6%BE%E0%A6%AC%E0%A7%87-%E0%A6%9B%E0%A6%BE%E0%A6%A4%E0%A7%8D%E0%A6%B0-%E0%A6%B8%E0%A6%82%E0%A6%B8%E0%A6%A6-%E0%A6%B9%E0%A6%B2%E0%A7%8B|title=ঢাকা বিশ্ববিদ্যালয়ে যেভাবে ছাত্র সংসদ হলো|websiteवेबसाइट=প্রথম আলো|language=bn|access-dateपहुँचमिति=2019-02-20}}</ref> बङ्गलादेशको स्वतन्त्रता पश्चात् सन् १९७२ मा डाकसुको सहसभापतिको रूपमा बङ्गलादेश छात्रो युनियनबाट मुजाहिदुल इसलाम सेलिम र साधारण सम्पादकको रूपमा माहबुबुर जामान निर्वाचित भएका थिए। शैक्षिकसत्र सन् १९९०-९१ का लागि सहसभापतिको तथा प्रमुख सम्पादकको रूपमा विद्यार्थीनेताहरू आमानउल्लाह आमान र खायरुल कबिर खोकन निर्वाचित भएका थिए।<ref>{{citeवेब webस्रोत|url=https://www.banglanews24.com/opinion/news/bd/632732.details|title=ডাকসু নির্বাচন: আঁতুড়ঘরে আলো আসুক|প্রথমাংশ=|dateमिति=|websiteवेबसाइट=বাংলানিউজ२४ডটকম|access-dateपहुँचमिति=2019-01-30}}</ref> ढाका विश्वविद्यालय केन्द्रीय विद्यार्थी संसदको सन् १९९० सम्म ३६ पटक निर्वाचन आयोजना गरिएको छ। यस विश्वविद्यालयका उपकुलपति आजाद चौधुरीले निर्वाचनका लागि पहल गरेतापनि डाकसुको सत्तारुढ पार्टीको विपक्षी विद्यार्थी सङ्गठनले चुनाव जित्ने डरले सरकारहरू चुनावका लागि विभिन्न अवरोधहरू गराउने गरेका छन्।<ref name=":6">{{citeवेब webस्रोत|url=https://www.prothomalo.com/opinion/article/1576457|title=কেন ডাকসু নির্বাচন|websiteवेबसाइट=প্রথম আলো|language=bn|access-dateपहुँचमिति=2019-01-31}}</ref> उपकुलपतिले निकै निर्वाचानका लागि निकै पहल गरेतापनि विभिन्न क्षेत्रका दबाब र अवरोधका कारण अन्त्यमा चुनाव खारेज भएको थियो जसको फलस्वरूप सत्ताधारी पार्टीको विद्यार्थी शाखाको प्रभुत्व विस्तारै विश्वविद्यालय र हलहरूमा स्थापित गरेका छन्।<ref>{{citeवेब webस्रोत|url=https://www.dw.com/bn/%E0%A6%9B%E0%A6%BE%E0%A6%A4%E0%A7%8D%E0%A6%B0-%E0%A6%B8%E0%A6%82%E0%A6%B8%E0%A6%A6-%E0%A6%A8%E0%A6%BE-%E0%A6%A5%E0%A6%BE%E0%A6%95%E0%A6%BE%E0%A7%9F-%E0%A6%AE%E0%A6%BE%E0%A6%B8%E0%A7%8D%E0%A6%A4%E0%A6%BE%E0%A6%A8%E0%A6%A4%E0%A6%A8%E0%A7%8D%E0%A6%A4%E0%A7%8D%E0%A6%B0-%E0%A6%AA%E0%A7%8D%E0%A6%B0%E0%A6%A4%E0%A6%BF%E0%A6%B7%E0%A7%8D%E0%A6%A0%E0%A6%BE-%E0%A6%AA%E0%A7%87%E0%A7%9F%E0%A7%87-%E0%A6%AF%E0%A6%BE%E0%A7%9F/a-45781984|title=‘ছাত্র সংসদ না থাকায় মাস্তানতন্ত্র প্রতিষ্ঠা পেয়ে যায়’|dateमिति=|websiteवेबसाइट=ডয়চে ভেলে|language=bn-BD|access-dateपहुँचमिति=2019-02-20}}</ref>
 
== आवासीय भवनहरू ==
पङ्क्ति ३६६:
==== सलिमुल्लाह मुस्लिम हल ====
 
यस हलको स्थापना सन् १९२१ मा ढाका विश्वविद्यालयको स्थापनाकालदेखिनै भएको थियो। यस हलको मूलभवनको निर्माण कार्य सम्पन्न २०औँ शताब्दीको अन्त्य तिर भएको थियो। सन् १९१९ मे २७ का दिन बेलायती सरकारको आवासिक हल अन्तर्गत विश्वविद्यालयको स्थापनाका लागि ''नाथार समिति''को गठन गरिएको थियो। कलकत्ता विश्वविद्यालय आयोगले मुसलमान विद्यार्थीहरूका लागि आफ्नो संस्कृति र धर्म कायम राख्न हलको सिफारिस गरेको थियो। नाथान समितिको प्रतिवेदन र कलकत्ता विश्वविद्यालय आयोगको सिफारिसको आधारमा बेलायती भारत सरकारले ढाका विश्वविद्यालय यसकोविधेयक तयार पारेको थियो। सन् १९२० मार्च २३ का दिन यो विधेयक भारतीय विधान सभाले गभर्नर जनरल लर्ड रिडिङको सहमतिबाट पारित गरेको थियो। विश्वविद्यालयमा विद्यार्थी प्रवेश कार्यक्रम सन् १९२१ जुलाई १० का दिनबाट सुरु गरिएको थियो।<ref>{{citeवेब webस्रोत|url=https://www.prothomalo.com/bangladesh/article/1306996/%E0%A6%90%E0%A6%A4%E0%A6%BF%E0%A6%B9%E0%A6%BE%E0%A6%B8%E0%A6%BF%E0%A6%95-%E0%A6%B8%E0%A6%B2%E0%A6%BF%E0%A6%AE%E0%A7%81%E0%A6%B2%E0%A7%8D%E0%A6%B2%E0%A6%BE%E0%A6%B9-%E0%A6%B9%E0%A6%B2|title=ঐতিহাসিক সলিমুল্লাহ হল|websiteवेबसाइट=[[প্রথম আলো]]|dateमिति=29 August 2017|access-dateपहुँचमिति=3 April 2020}}</ref>
 
ढाका विश्वविद्यालय तीन हलहरूको साथ
स्थापना गरिएको थियो जसमा मुस्लिम हल (सलिमुल्लाह मुस्लिम हल), जगन्नाथ हल र ढाका हल (पछि,यस हलको नाम परिवर्तन गरि मुहम्मद शहीदुल्लाह हल राखिएको थियो) पर्दछन्। मुस्लिम हल मुख्य रूपमा सचिवालय भवनको पहिलो तल्लाममा अवस्थित थियो। त्यो भन्दा तलका कोठाहरूमा भोजन कक्ष, भान्साघर, पुस्तकालय गरी केही कक्षहरूमा विभाजन गरिएको थियो। ढाका विश्वविद्यालयको पहले वर्षमा मुस्लिम हलले कुल १७८ आवासीय तथा सम्बद्ध विद्यार्थीहरू मध्ये ७५ विद्यार्थीहरूलाई समायोजित गरेको थियो।<ref>{{citeवेब webस्रोत|url=https://www.kalerkantho.com/print-edition/dhaka-360/2019/03/18/748536|title=সৈয়দ আবুল মকসুদের ‘সলিমুল্লাহ মুসলিম হল’ প্রকাশিত হচ্ছে|websiteवेबसाइट=[[কালের কণ্ঠ]]|dateमिति=18 March 2019|access-dateपहुँचमिति=3 April 2020}}</ref> अध्यापक आहमेद फजलुर रहमानलाई सलिमुल्लाह मुस्लिम हलको पहिला अध्यक्षको रूपमा नियुक्त गरिएको थियो। यस हलको पहिलाको नाम मुस्लिम हल थियो भने पछि यस हलको नाम परिवर्तन गरि नवाव सर सलिमुल्लाह हल राखिएको थियो। ढाका विश्वविद्यालयको स्थापनाको दश वर्ष पश्चात् सलिमुल्लाहको पुण्यतिथिकम दिन ढाका विश्वविद्यालयमा एक छात्रावास निर्माण गर्ने प्रस्ताव गरिएको थियो।
 
==== मुहम्मद शहीदुल्लाह हल ====
पङ्क्ति ३७५:
[[चित्र:Musa Khan's Mosque.jpg|right|thumb|मुसा खाँ मस्जिद]]
[[File:Pond at Shahidullah Hall, University of Dhaka.jpg|thumb|right|शाहीदुल्लाह हलको अगाडि रहेको एक पोखरी]]
डाक्टर मुहम्मद शहीदुल्लाह हल ढाका विश्वविद्यालयको एक ऐतिहासिक हल हो। स्थापनाकालमा यस हलको नाम ढाका हल रहेको थियो। सन् १९६९ मा एसियाली विख्यात विद्वान शहीदुल्लाहको नाममा यस हलको नाम ढाका हलबाट परिवर्तन गरी शाहीदुल्लाह हल राखिएको थियो भने सन् २०१७ जुन १७ का दिन यस हलको नाम पुनः परिवर्तन गरी मुहम्मद शाहीदुल्लाह हल राखिएको थियो। यस हलमा कुल ६ वटा भवनहरू रहेका छन्।<ref>{{citeवेब webस्रोत|url=http://www.du.ac.bd/halls_of_residence/hall_details.php?bodyid=HSH|title=Shahidullah Hall|archive-url=https://web.archive.org/web/20120815204544/http://www.du.ac.bd/halls_of_residence/hall_details.php?bodyid=HSH|access-dateपहुँचमिति=15 August 2012|access-dateपहुँचमिति=2 June 2013}}</ref>
 
सन् १९२१ मा ढाका विश्वविद्यालयको स्थापनाकालकै समयम यस हललाई निर्माण गरिएको थियो। स्थापना कालका यस हलको नाम लाइटन हल राखिएको थियो भने त्यस लगत्तै यसको नाम ढाका हलमा परिवर्तन गरिएको थियो। पछि यस हलको नाम विख्यात भाषाविद् तथा विद्वान मुहम्मद शाहीदुल्लाहको नामबाट राखिएको थियो। यस हलको ठिक अगाडि एक विशाल ताल रहेको छ। सन् १९५२ मा भाषा आन्दोलनको एक विशाल जुलुस आयोजना गर्ने निर्णय गरिएको थियो। २५ मार्च १९७१ को रात यस हलको नजिक पाकिस्तानी सेनाको विरुद्धमा प्रतिरोध शक्ति गठन गरिएको थियो भने त्यसको फलस्वरूप पाकिस्तानी सेनाले नरसंहार सुरु गरेको थियो।<ref>{{cite news|url=http://www.prothomalo.com/bangladesh/article/1221356/%E0%A6%B6%E0%A6%B9%E0%A7%80%E0%A6%A6%E0%A7%81%E0%A6%B2%E0%A7%8D%E0%A6%B2%E0%A6%BE%E0%A6%B9-%E0%A6%B9%E0%A6%B2%E0%A7%87%E0%A6%B0-%E0%A6%A8%E0%A6%BE%E0%A6%AE-%E0%A6%AA%E0%A6%B0%E0%A6%BF%E0%A6%AC%E0%A6%B0%E0%A7%8D%E0%A6%A4%E0%A6%A8|title=শহীদুল্লাহ হলের নাম পরিবর্তন|সংবাদপত্রप्रकाशक=প্রথম আলো|language=bn|access-dateपहुँचमिति=2017-09-05}}</ref> यस हलका निवासी शिक्षक आताउर रहमान खान खादिम र उनीसँग रहेका अन्य मानिसहरूलाई पाकिस्तानी सेनाले गोली हानी हत्या गरेका थिए।
 
==== जगन्नाथ हल ====
[[File:Jagannath hall University of Dhaka.jpg|thumb|जगन्नाथ हल]]
 
जगन्नाथ हल ढाका विश्वविद्यालयको एक ऐतिहासिक हल हो। जगन्नाथ हल ढाका विश्वविद्यालयको हिन्दु-बौद्ध-ईसाई समुदाय सहित आदिवासी छात्रहरूका लागि संरक्षित हल हो।<ref>{{citeवेब webस्रोत|url=http://jhaa.org.bd/hall-provosts.html|title=Hall Provosts|প্রকাশক=Jagannath Hall Alumni Association, Dhaka University|access-dateपहुँचमिति=1 January 2014}}</ref> जगन्नाथ हल पूर्वमा प्रसिद्ध अक्सफोर्ड ढाका विश्वविद्यालयको पहिलो तीन हलहरू मध्ये एक हो। हलको नाम जगन्नाथराय चौधुरीको नामबाट राखिएको थियो जो ढाकाको बलियाटीका जमिन्दार, किशोरीलाल चौधुरीका बुबा थिए।<ref name=JHAAC>{{citeवेब webस्रोत|url=http://jhaac.ca/jagannathhall.html|প্রকাশক=Jagannath Hall Alumni Association of Canada|access-dateपहुँचमिति=1 January 2014|title=Jagannath Hall}}</ref> यस हलका प्रथम प्रमुख अध्यापक नरेशचन्द्र सेनगुप्ता थिए। पछि विभिन्न कालखण्डहरूमा यस हलका प्रधानका रूपमा सत्येन्द्रनाथ बोस, अध्यापक ज्ञानचन्द्र, अध्यापक डाक्टर गोविन्दचन्द्र देव, अध्यापक ज्योतिर्मय गुहठाकुरताले काम गरेका थिए।<ref>{{cite journal|url=http://archive.thedailystar.net/newDesign/news-details.php?nid=206685|সাময়িকী=The Daily Star|title=Jagannath Hall tragedy day observed|dateमिति =16 October 2011|access-dateपहुँचमिति=1 January 2014}}</ref> बङ्गलादेशको स्वतन्त्रता युद्धको समयमा डाक्टर गोविन्दचन्द्र देव र अध्यापक ज्योतिर्मय गुहठाकुरतालाई पाकिस्तानी सेनाले हत्या गरेका थिए।
 
 
पङ्क्ति ३८८:
[[File:View of the entrance and the building of Fazlul Haque Muslim Hall, DU .jpg|thumb|फजलुल हक हल]]
 
फजलुल हक मुस्लिम हलको स्थापनम सन् १९४० मा भएको थियो। यस हलको नाम अविभाज्य बाङ्लाका प्रधानमन्त्री आबुल काशेम फजलुल हकको नामबाट राखिएको थियो।<ref>{{citeवेब webस्रोत |title=
বঙ্গবন্ধুর স্মৃতিধন্য ঢাকা বিশ্ববিদ্যালয়ের ফজলুল হক হল |url=https://www.prothomalo.com/bangladesh/article/1583949/%E0%A6%AC%E0%A6%99%E0%A7%8D%E0%A6%97%E0%A6%AC%E0%A6%A8%E0%A7%8D%E0%A6%A7%E0%A7%81%E0%A6%B0-%E0%A6%B8%E0%A7%8D%E0%A6%AE%E0%A7%83%E0%A6%A4%E0%A6%BF%E0%A6%A7%E0%A6%A8%E0%A7%8D%E0%A6%AF-%E0%A6%A2%E0%A6%BE%E0%A6%95%E0%A6%BE-%E0%A6%AC%E0%A6%BF%E0%A6%B6%E0%A7%8D%E0%A6%AC%E0%A6%AC%E0%A6%BF%E0%A6%A6%E0%A7%8D%E0%A6%AF%E0%A6%BE%E0%A6%B2%E0%A7%9F%E0%A7%87%E0%A6%B0-%E0%A6%AB%E0%A6%9C%E0%A6%B2%E0%A7%81%E0%A6%B2 |websiteवेबसाइट=প্রথম আলো |access-dateपहुँचमिति=२७ নভেম্বর २०१९ |language=bn |dateमिति=१७ মার্চ २०१९}}</ref> शेरेबाङ्ला फजलुल हकले ढाका विश्वविद्यालयलाई स्थापना गराउनका लागि ठूलो भूमिका निर्वाह गरेका थिए। सन् १९४० जुलाई १ का दिन यस हलको स्थापना ३६३ विद्यार्थीहरूको साथमा भएको थियो।<ref>{{cite news|url=http://www.theindependentbd.com/printversion/details/10469|title=Sher-e-bangla contribution for establishing DU|dateमिति=6 August 2015|কর্মकार्य=The Independent|access-dateपहुँचमिति=5 August 2018|language=en}}</ref> यस हलको मुख्य भवनको नजिक एक वर्धित भवन रहेको छ जुन दोक्खिन भवनको नामले परिचित छ। सन् १९७२ जुन १६ का दिन ढाका विश्वविद्यालयको सिन्डिकेट हलको नामबाट "मुस्लिम" शब्द हटाइएको थियो। अधिवक्ता शमशुल आलमले यस निर्णयलाई अस्वीकार गर्दै यस विषयलाई अदालतसम्म पुर्‍याएका थिए। सन् २००४ मार्च १ का दिन बङ्गलादेश उच्च अदालतले विश्वविद्यालय अधिकारीहरूलाई हलको मूल नाम "मुस्लिम" मा पुनर्स्थापित गर्न निर्देशन दिएको थियो।<ref>{{cite news|url=https://bdnews24.com/politics/2005/03/01/hc-orders-to-add-muslim-with-fazlul-huq-hall|title=HC orders to add 'Muslim' with Fazlul Huq Hall |অনূদিত-title= ফজলুল হক হলের সাথে 'মুসলিম' যুক্ত করার নির্দেশনা হাইকোর্টের|access-dateपहुँचमिति=2018-08-06|language=en}}</ref> भाषाविद् डाक्टर मुहम्मद शाहीदुल्लाह यस हलका प्रथम प्रधान अधिकारीको रूपमा नियुक्त भएका थिए। हाल यस हलका प्रमुख अधिकारी अध्यापक डाक्टर मोहाम्मद मासुद हुन्। <ref>{{cite news|url=http://www.theindependentbd.com/magazine/details/10469/Halls-of-Dhaka-University|title=Halls of Dhaka University|কর্মकार्य=theindependentbd.com|access-dateपहुँचमिति=2018-08-06|language=en}}</ref>
 
==== शहीद सर्जेन्ट जहरुल हक हल ====
पङ्क्ति ४३१:
|३
|[[চিত্র:Afrahman.jpg|center|75px]]
|[[আহমেদআহमेদ ফজলুর রহমান|স্যার এ. এফ. রাহমান]]
|१ জুলাই १९३४
|३१ ডিসেম্বর १९३६
पङ्क्ति ४३७:
|४
|[[চিত্র:RCManumdar.jpg|center|75px]]
|[[রমেশচন্দ্ররमेশচন্দ্র মজুমদার|অধ্যাপক রমেশচন্দ্ররमेশচন্দ্র মজুমদার]]
|१ जनवरी १९३७
|३० जून १९४२
पङ्क्ति ४९१:
|१३
|
|[[মোজাফফর আহমেদআহमेদ চৌধুরী (রাষ্ট্রবিজ্ঞানী)|অধ্যাপক মোজাফফর আহমেদআহमेদ চৌধুরী]]
|२१ जनवरी १९७२
|१२ এপ্রিলअप्रिल १९७३
|-
|१४
|
|[[আব্দুল মতিন চৌধুরী]]
|१३ এপ্রিলअप्रिल १९७३
|२२ সেপ্টেম্বর १९७५
|-
पङ्क्ति ५१७:
|[[এ কে এম সিদ্দিক]]
|२१ মার্চ १९৮३
|१६ আগস্টअगस्ट १९৮३
|-
|१८
|१৮
|
|[[এম. শামসুল হক|অধ্যাপক এম. শামসুল হক]]
|१७ আগস্টअगस्ट १९৮३
|१२ जनवरी १९৮६
|-
पङ्क्ति ५३९:
|२१
|
|[[এমাজউদ্দিন আহমেদআহमेদ|অধ্যাপক এমাজউদ্দিন আহমেদআহमेদ]]
|१ নভেম্বর १९९२
|३१ আগস্টअगस्ट १९९६
|-
|२२
|
|[[শহিদ উদ্দিন আহমেদআহमेদ|অধ্যাপক শহিদ উদ্দিন আহমেদআহमेদ]] (ভারপ্রাপ্ত উপাচার্য)
|३१ আগস্টअगस्ट १९९६
|२९ সেপ্টেম্বর १९९६
|-
पङ्क्ति ५६४:
| [[চিত্র:A F M Yousuf Haider, professor of physics .jpg|center|75px]]
|[[এ. এফ. এম. ইউসুফ হায়দার|অধ্যাপক এ. এফ. এম. ইউসুফ হায়দার]] (ভারপ্রাপ্ত উপাচার্য)
|१ আগস্টअगस्ट २००२
|९ সেপ্টেম্বর २००२
|-
पङ्क्ति ५९४:
 
{| class="wikitable"
|+ সম্মানসূচক ডক্টরেটপ্রাপ্তদের তালিকা<ref>{{citeवेब webस्रोत|title=RECIPIENTS OF HONOURARY DOCTORATES (HONORIS CAUSA)|url=http://www.du.ac.bd/the_university/honoris_causa.php|access-dateपहुँचमिति=२३ মেमे २०१५|archive-url=https://web.archive.org/web/20150504132541/http://www.du.ac.bd/the_university/honoris_causa.php|archive-dateमिति=४ মেमे २०१५|url-status=হ্যাঁ}}</ref>
! বছর !! নাম !! উপাধি !! পরিচয়
|-
पङ्क्ति ६८१:
| २०१० || [[আবদুল্লাহ গুল]] || ডক্টর অব ল'জ || তুরস্কের রাষ্ট্রপতি
|-
| २०११ || [[বান কি মুন]]<ref>{{citeवेब webस्रोत|url=http://hello-today.com/ht/28060#.UTN51zcVi-Y|title=প্রকাশ্যে মওদুদকে পেলে যে কারণে ধাওয়া করবে বিএনপি - Hello Today - पृष्ठ 28060|work=hello-today.com|access-dateपहुँचमिति=२१ जून २०१३|archive-url=https://web.archive.org/web/20131013161053/http://hello-today.com/ht/28060#.UTN51zcVi-Y|archive-dateमिति=१३ অক্টোবর २०१३|url-status=হ্যাঁ}}</ref><ref>{{citeवेब webस्रोत |title=বান কি মুনকে সম্মানসূচক ডক্টরেট দেবে ঢাবি<!-- Bot generated title --> |url=http://banglanews24.com/detailsnews.php?nssl=f348409d27995efcaa901ef99bc9be9a&nttl=2012111966879 |access-dateपहुँचमिति=२१ जून २०१३ |archive-url=https://web.archive.org/web/20140710130521/http://banglanews24.com/detailsnews.php?nssl=f348409d27995efcaa901ef99bc9be9a&nttl=2012111966879 |archive-dateमिति=१० জুলাই २०१४ |url-status=dead}}</ref> || ডক্টর অব ল'জ || জাতিসংঘের মহাসচিব
|-
|rowspan=2| २०१२ || [[প্যাসকেল ল্যামি]]<ref>{{citeवेब webस्रोत |title=সংরক্ষণাগারভুক্ত অনুলিপি |url=http://www.samakal.com.bd/details.php?news=3&action=main&view=archiev&y=2012&m=03&d=30&option=single&news_id=248383&pub_no=1007 |access-dateपहुँचमिति=२१ जून २०१३ |archive-url=https://web.archive.org/web/20140707200230/http://www.samakal.com.bd/details.php?news=3&action=main&view=archiev&y=2012&m=03&d=30&option=single&news_id=248383&pub_no=1007 |archive-dateमिति=७ জুলাই २०१४ |url-status=dead}}</ref> || ডক্টর অব ল'জ || বিশ্ব বাণিজ্য সংস্থার মহাপরিচালক
|-
| [[ইরিনা বোকোভা]] || ডক্টর অব ল'জ || ইউনেস্কোর মহাপরিচালক
|-
| २०१३ || [[প্রণব মুখোপাধ্যায়]]<ref>{{citeवेब webस्रोत|url=http://www.dhakamirror.com/city-news/du-45th-convocation-on-january-29/|title=DU 45th Convocation on January 29|work=dhakamirror.com}}</ref><ref>{{citeवेब webस्रोत|url=http://www.demotix.com/news/201474/45th-convocation-dhaka-university|title=45th convocation of Dhaka University|work=Demotix|access-dateपहुँचमिति=१ এপ্রিলअप्रिल २०१२|archive-url=https://web.archive.org/web/20140706135628/http://www.demotix.com/news/201474/45th-convocation-dhaka-university|archive-dateमिति=६ জুলাই २०१४|url-status=হ্যাঁ}}</ref><ref>{{citeवेब webस्रोत |title=সংরক্ষণাগারভুক্ত অনুলিপি |url=http://www.univdhaka.edu/the_university/honoris_causa.php |access-dateपहुँचमिति=१ এপ্রিলअप्रिल २०१२ |archive-url=https://web.archive.org/web/20120314090012/http://www.univdhaka.edu/the_university/honoris_causa.php |archive-dateमिति=१४ মার্চ २०१२ |url-status=dead}}</ref> || ডক্টর অব ল'জ || ভারতের রাষ্ট্রপতি
|-
| २०१५ || ফ্রান্সিস গুরি || ডক্টর অব ল'জ || বিশ্ব মেধাসত্ত্বमेধাসত্ত্ব সংস্থার মহাপরিচালক
|-
| rowspan="2" | २०१७ || [[অমিত চাকমা]] || ডক্টর অব সায়েন্স || ভাইস-চ্যান্সেলর, [[ইউনিভার্সিটি অব ওয়েস্টার্ন অন্টারিও]]
पङ्क्ति ७०३:
* [[सैयद नजरुल इस्लाम]], बंगलादेशको पहिलो अन्तरिम राष्ट्रपति
* [[ताजुद्दीन अहमद]], बंगलादेशका पहिलो प्रधानमन्त्री
*[[জামাল উদ্দিন আহমেদআহमेদ (রাজনীতিবিদ)|জামাল উদ্দিন আহমেদআহमेদ]] १९७७ থেকে १९৮२ সাল পর্যন্ত বাংলাদেশের উপপ্রধানমন্ত্রীর দায়িত্ব পালন করেছেন।<ref name=bdnews24>{{cite news|author=<!--Staff writer(s); No by-line-->|title=Former deputy prime minister Jamal Uddin Ahmad dies |url=http://bdnews24.com/bangladesh/2015/01/04/former-deputy-prime-minister-jamal-uddin-ahmad-dies |work=[[Bdnews24.com]]|dateमिति=1 January 2015|access-dateपहुँचमिति=14 April 2015}}</ref>
* [[शेख कामाल]], মুক্তিযোদ্ধা, [[আবাহনী লিমিটেড (ঢাকা)]] এর প্রতিষ্ঠাতা
* [[আব্দুল মতিন চৌধুরী]], পদার্থবিজ্ঞানী, সদস্য, নোবেল কমিটি <ref>http://bn.banglapedia.org/index.php?title=চৌধুরী,_আবদুল_মতিন</ref>
पङ्क्ति ७३०:
* [[আবেদ চৌধুরী]], জিনবিজ্ঞানী
* [[শাহ মোহাম্মদ ফারুক]]
* [[শাহ এ এম এস কিবরিয়া]], অর্থনীতিবিদ, কূটনীতিবিদ, রাজনীতিবিদ, বাংলাদেশের সাবেক অর্থমন্ত্রী<ref>{{citeवेब webस्रोत|author=<!--Staff writer(s); No by-line-->|url= http://www.thedailystar.net/2005/01/28/d5012801066.htm|title=Kibria's life sketch|সংবাদপত্রप्रकाशक=[[The Daily Star (Bangladesh)|The Daily Star]]|খণ্ড=5|সংখ্যা নং=241|dateमिति=28 January 2005|access-dateपहुँचमिति=14 April 2015}}</ref>
* [[শাহাবুদ্দিন আহমেদআহमेদ]], বাংলাদেশের
সাবেক রাষ্ট্রপতি
* শাইখুল হাদিস অধ্যক্ষ মুহাম্মদ আব্দুস সামাদ
पङ्क्ति ७४२:
* [[বুদ্ধদেব বসু]], বাঙালি কবি, প্রাবন্ধিক, নাট্যকার, কথাসাহিত্যিক, অনুবাদক এবং editor
* [[জাহানারা ইমাম]], লেখিকা, কথাসাহিত্যিক, শিক্ষাবিদ এবং একাত্তরের ঘাতক দালাল বিরোধী আন্দোলনের নেত্রী।
* [[হুমায়ূন আহমেদআহमेদ]], কথাসাহিত্যিক
* [[হুমায়ূন আজাদ]], কথাসাহিত্যিক
* [[হুমায়ুন কাদির]], কথাসাহিত্যিক
पङ्क्ति ७६७:
* [[মুহাম্মদ ইব্রাহিম (পদার্থবিজ্ঞানী)|ড. মুহাম্মদ ইব্রাহিম]]
* ড. [[কাজী মোতাহার হোসেন]]
* ড. মজিদ আহমেদআহमेদ
* ভূপতিমোহন সেন
* নলিনীমোহন বসু
* নাফিস আহমেদআহमेদ
* ড. [[অজয় রায়]]
* ড. ললিত মোহন নাথ
पङ्क्ति ७८०:
==== कला सङ्काय ====
* মহামোপাধ্যায় [[হরপ্রসাদ শাস্ত্রী]]
* [[আর. সি. মজুমদার|রমেশচন্দ্ররमेশচন্দ্র মজুমদার]]
* ডবলু. এইচ. এ. সাদানি
* ড.[[মুহম্মদ শহীদুল্লাহ]]
* আবু মাহমেদমাহमेদ হাবিবুল্লাহ
* ড. [[জ্যোতির্ময় গুহ ঠাকুরতা]]
* ড. রাশিদুল হাসান
पङ्क्ति ७९१:
* ড. [[আহমদ শরীফ]]
* ড.[[সিরাজুল ইসলাম চৌধুরী]]
* ড. ওয়াকিল আমেদআमेদ
* ড. [[মোফাজ্জল হায়দার চৌধুরী]]
* ড. [[এমাজউদ্দিন আহমেদআহमेদ]]
* [[আনোয়ার পাশা]]
* ড. [[মাহমুদ হুসাইন]]
पङ्क्ति ८१७:
* এ. কে. নাজমুল করিম
* [[আনোয়ারউল্লাহ চৌধুরী]]
* ড. আবু আহমেদআহमेদ
* ড. নাজমা চৌধুরী
 
पङ्क्ति ८२६:
* ড. কামালউদ্দিন সিদ্দিকী
* ড. আনোয়ারুল আজিম চৌধুরী
* ড. [[ইয়াজুদ্দিন আহমেদআহमेদ]]
* ড. এ. জেড. এম. নওশের আলী খান
* ড. এ. কে. এম. নুরুল ইসলাম (জাতীয় অধ্যাপক)
पङ्क्ति ८३३:
* [[এ. কে. আজাদ চৌধুরী|ড. আবুল কালাম আজাদ চৌধুরী]]
* ড. রাশেদুজ্জামান চৌধুরী
* ড মহিউদ্দিন আহমেদআহमेদ কাদেরী।
 
====इस्लामी अध्ययन सङ्काय====