"सिन्धु मल्ल" का संशोधनहरू बिचको अन्तर

सा
कुनै सम्पादन सारांश छैन्
सा (pic add)
सा
साउन २०७६ |website=नेपाल न्यूज अनलाइन |access-date=October 14, 2020}}</ref> ।
 
[[उशा मंगेशकर]]ले गाएको‘झल्झली आँखामा...,’ गीतको रिमेक गीत निकालेपछि यिनको स्वरको प्रसंसाप्रशंसा भएको थियो। पछि 'रातो सारीमा', 'कहाँ हो कहाँ', 'धरानको बजारमा' जस्ता गीतहरू लोकप्रिय बने। तीजको क्रममा 'चिटिक्कै भा छु रे' नामको गीतले यिनलाई लामो समय सम्मसमयसम्म चिनायो जसको वि. सं.२०७६ सालमा रिमेक भर्सन पनि निकालेकी छन्। वि. सं. २०७६ सालमा निस्केको गीत 'चैर मुसी चैर' हालसम्मको पछिल्लो गीत हो। सिन्धु मल्लले हालसम्म ५ हजार जति गितगीत गाएकी छिन्। {{cn}} । करिव २० वर्षे गायन यात्रामा उनका २० वटा जति गितीगीती एल्बम निस्किएका छन्।
 
==जन्म र बाल्यकाल==
 
==गिती एल्बम==
ससुरालीमा, चिटिक्कै भाछु रे, टुङना र डम्फू, काफल गेडी, माया धरानी, लाहुरे दाइ लेदाइले, लाठीचार्ज, लाइछौ बेसन, चुरा पोते रातो, छिनको छिनमा, तीज आयो, पिरतीको जाल <ref> {{cite web |https://narimag.com.np/news/2019-06-10/20190610142639.html|title=चर्चामा सिन्धु मल्लको पिरतीको जाल|last= |first= |publisher=Naari Magazine |date=जेष्ठ २७, २०७६ |website=नारी मासिक |access-date=October 14, 2020}}</ref> आदि रहेका छन्।
 
 
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/941448" बाट अनुप्रेषित