"बियोन्से" का संशोधनहरू बिचको अन्तर

सुधार
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ६३:
}}
 
'''बियोन्से जिजेल नोल्स-कार्टर''' ({{भाषा-अङ्ग्रेजी|Beyoncé Giselle Knowles-Carter}}) (जन्म: सेप्टेम्बर ४, १९८१)<ref>{{cite news|url=https://www.boston.com/ae/celebrity/articles/2009/12/23/beyonce_knowles_name_change/|title=Beyoncé Knowles' name change|trans-title=बियोन्से नोल्सको नाम परिवर्तन|newspaper=द बोस्टन ग्लोब|date=डिसेम्बर २३, २००९}}</ref> एक अमेरिकी गायिका, गीतकार, रेकर्ड निर्माता, नर्तकी, अभिनेत्री र चलचित्र निर्देशिका हुन्। सङ्गीत, नृत्य र फेसनको क्षेत्रमा उनले दिएका प्रभावकारी योगदानका कारणले उनी विश्वप्रख्यात छिन्।<ref>{{Cite web|last=ओक्वोडु|first=जनेल|title=Beyoncé’s Style Evolution From Destiny’s Child to Mrs. Carter {{!}} Vogue|trans-title=डेस्टिनीज चाइल्ड देखि मिसेस कार्टर सम्ममा बियोन्सेको फेशन शैलीमा परिवर्तन {{!}} भोग|url=https://www.vogue.com/article/beyonce-style-evolution-destinys-child-solo-superstar|access-date=सेप्टेम्बर ८, २०२०|website=भोग}}</ref><ref>{{Cite web|title=Beyoncé Is More Than Just A Singer, Superstar & Icon: She Is An Outspoken Humanitarian {{!}} Hollywood Insider – News Entertainment & Culture|trans-title=बियोन्से गायिका, कलाकार र प्रेरणाकी स्रोत मात्रै होइनन्: उनी मानवतावाद पनि हुन् {{!}} इनसाइडर न्यूज - मनोरञ्जन र संस्कृति|url=https://www.hollywoodinsider.com/beyonce-humanitarian/amp/|access-date=2020-09-08|website=हलिउड इनसाइडर}}</ref><ref>{{Cite web|last=डेभिस|first=क्याट्रियोना|title=Inside Beyonce's business empire: How she became a global brand|trans-title=बियोन्सेको व्यवसाय साम्राज्य भित्र: उनी कसरी एक विश्वप्रख्यात ब्र्यान्ड बनिन्|url=http://edition.cnn.com/2013/05/02/business/beyonce-business-global-brand/index.html|access-dateअगस्ट ८, २०२०|website=सिएनएन|language=अमेरिकी अङ्ग्रेजी}}</ref> [[ह्युस्टन]], [[टेक्सस]]मा जन्मेकी र हुर्केकी बियोन्सेले सानैदेखि विभिन्न नाँचगान प्रतियोगिताहरूमा भाग लिने गरेकी थिइन्। सन् १९९० तिर [[डेस्टिनीज चाइल्ड]]को प्रमुख गायिकाको रूपमा उनले चर्चा बटुलेकी हुन्।
 
डेस्टिनीज चाइल्डको अन्तरालमा बियोन्सेले सन् २००२ मा अमेरिकामा सर्वाधिक कमाई गर्ने चलचित्र ''[[अस्टिन पावर्स इन गोल्डमेम्बर]]''मा आफ्नो अभिनय कला देखाउँदै सन् २००३ मा आफ्नो पहिलो एकल गीति सङ्गालो ''[[डेन्जरस्ली इन लभ]]'' सार्वजनिक गरेकी थिइन् जसले अमेरिकाको [[बिलबोर्ड २००]] तालिकामा शीर्ष स्थान हासिल गरेको थियो।<ref>{{cite news|url=https://www.billboard.com/articles/columns/chart-beat/7350372/beyonce-earns-sixth-no-1-album-on-billboard-200-chart-with-lemonade|title=Beyonce Earns Sixth No. 1 Album on Billboard 200 Chart With 'Lemonade'|trans-title='लेमनेड' बियोन्सेको छैटौँ नम्बर १ एल्बम बन्न पुग्यो|last=कौलफील्ड|first=कीथ|work=बिलबोर्ड|accessdate=मे ३१, २०१८}}</ref> यस एल्बममा [[बिलबोर्ड हट १००]] मा पहिलो स्थानमा पर्ने "क्रेजी इन लभ" र "बेबी बोइ" पनि समावेश गरिएको थियो। सन् २००६ मा डेस्टिनीज चाइल्डबाट छुट्टिएपछि उनले आफ्नो दोस्रो एकल गीति सङ्गालो ''बिडे'' सार्वजनिक गरिन्, जुन अमेरिकामा पहिलो स्थानमा परेको गीत "इरिप्लेसेबल" तथा बेलायतमा पहिलो स्थानमा परेका गीतहरू "डेजा भु" र "ब्युटिफुल लायर" पनि समावेश थियो। बियोन्सेले सन् २००६ को ''[[द पिङ्क प्यान्थर (२००६ चलचित्र)|द पिङ्क प्यान्थर]]'' र ''[[ड्रिमगर्ल्स]]'' तथा सन् २००९ को ''[[अब्सेस्ड]]''मा आफ्नो अभिनयलाई निरन्तरता दिएकी थिइन्। [[जे–जी (गायक)|जे-जी]]सँगको उनको विवाह र ''[[क्याडिल्याक रेकर्ड्स]]''मा [[एटा जेम्स]]को भूमिका खेलेकोले उनको सन् २००८ मा सार्वजनिक गरिएको तेस्रो गीति सङ्गालो ''[[आइ एम...सासा फियर्स]]''लाई प्रभावित गरेको थियो जसले सन् २०१० मा ६ वटा [[ग्रामी पुरस्कार]] प्राप्त गरेको थियो। यस एल्बममा बेलायतमा पहिलो स्थानमा परेको गीत "इफ आइ वर अ बोइ" र अमेरिकामा पहिलो स्थानमा परेको गीत "सिङ्गल लेडिज (पुट अ रिङ अन इट)" समावेश गरिएको थियो। यसमा बियोन्सेको सर्वोत्कृष्ट एकल "हेलो" पनि समावेश गरिएको थियो।
"https://ne.wikipedia.org/wiki/बियोन्से" बाट अनुप्रेषित