"विकिपिडिया वार्ता:प्रमुख लेख/प्रमुख लेख समन्वय समिति" का संशोधनहरू बिचको अन्तर

+cmt
 
पङ्क्ति ३६:
हाल नेपाली विकिपिडियामा प्रमुख लेख सम्बन्धि मजबुत नियम बन्न नसकेको कारणले यहाँ प्रमुख लेख छानबिन गर्न असहज भैरहेको देखिन्छ। वर्तमान समयमा आवेदनलाई स्वीकृत नगरी लेखलाई प्रमुख पृष्ठमा ल्याउने जस्ता गतिविधि अघिल्लो हप्ता देखि भैरहेको छ जसलाई अब अन्त्य गर्नुपर्ने देखिन्छ। प्रमुख लेखलाई आज फेर्नु छ भने आजै स्वीकृत गर्दा असहज देखिन्छ। अङ्ग्रेजी विकिपिडियामा प्रमुख लेख सम्बन्धि एकदम गतिलो नियम रहेको देखिन्छ। त्यहाँ लेखहरूलाई पहिले नै स्वीकृत गरेर चिन्ह प्रदान गरिन्छ र एक महिनाको लेखलाई एकैपटक तालिकाअनुसार राखिन्छ जसकारण पटकपटक फेर्नु पर्दैन। हामीले पनि अब यस्तै कार्य अपनाउने स्थिति आइसकेको देखिन्छ। महिना भरि देखिने लेखहरूलाई पहिले नै आवेदन स्वीकृत गरेर ढाँचा तयार पार्नुपर्छ र हप्ता हप्तामा मात्र एउटा ढाँचालाई फेरेर कामलाई सहज पार्न सकिन्छ। कृपया समन्वय समितिका सबै सदस्यहरूलाई आफ्नो राय राख्न अनुरोध गर्दछु।--[[User:Saroj Uprety|Saroj Uprety]] ([[User talk:Saroj Uprety|कुरा गर्ने]]) ०८:३८, १८ अगस्त २०२० (नेपाली समय)
 
{{discussion top}}
== प्रमुख लेख छनौटमा परिवर्तन ==
 
सबैलाई नमस्कार, प्रमुख लेख छनौटको लागि हाल हामीले गरिरहेको प्रक्रिया गलत छ। हामीलाई चाहिने आवश्यक परिवर्तनहरू तल सूचीबद्ध छन्
;<s>नामाङ्कन पृष्ठ शीर्षक
* [[विकिपिडिया:प्रमुख लेख/आवेदनहरू]] → [[विकिपिडिया:प्रमुख लेख आवेदनहरू]]
* विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/लेख शीर्षक {{बेठिक}}
* विकिपिडिया:प्रमुख लेख आवेदनहरू/लेख शीर्षक/अभिलेखNumber {{ठिक}}
:पुरानो शीर्षकले [[मोड्युल:Article history/config|Article history/config]] मोड्युलको लागि समस्या सिर्जना गर्दछ। अभिलेख नम्बर प्रयोग गर्न सकिन्छ किनकि तिनीहरू भविष्यमा पनि नामाङ्कन रहनेछैनन्। यदि पहिलो नामाङ्कन अयोग्य भएमा दोस्रो नामाङ्कनको लागि अभिलेख नम्बर बढाउन सकिन्छ।
::उदाहरण: 'विकिपिडिया:प्रमुख लेख आवेदनहरू/लेख शीर्षक/अभिलेख १', 'विकिपिडिया:प्रमुख लेख आवेदनहरू/लेख शीर्षक/अभिलेख २'</s>
 
;नामाङ्कन पृष्ठ लेआउट
Line ६३ ⟶ ६४:
===टिप्पणी===
* स्वागतयोग्य प्रस्ताव, समय सापेक्ष परिवर्तनको लागि ल्याउनुभएको यो प्रस्तावमा मेरो समर्थन छ। यस सँगै प्रमुख लेख समन्वय समितिलाई परिवर्तन गर्नुपर्ने मेरो धारणा छ। ऊर्जावान समीक्षकलाई समितिमा ल्याउन सके लेखको स्तरीयता बढ्नेछ। धन्यवाद--[[User:Biplab Anand|'''<font color="#008000"><b>बिप्लब आनन्द</b></font>''']] [[User_talk:Biplab Anand|(<small>'''म सँग कुरा गर्नुहोस'''</small>)]] ०७:४४, ६ अक्टोबर २०२० (नेपाली समय)
{{od}}
नयाँ नामाङ्कन लेआउटको साथ ([[विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/बङ्गलादेशको स्वतन्त्रता युद्ध|उदाहरण]]) प्रमुख लेख १५/१५ दिनमा अद्यावधिक हुनेछ भनेर निर्णय गरिएको छ।--[[User:Saroj Uprety|Saroj Uprety]] ([[User talk:Saroj Uprety|कुरा गर्ने]]) १३:०९, १७ अक्टोबर २०२० (नेपाली समय)
{{discussion bottom}}
परियोजना पृष्ठ "प्रमुख लेख/प्रमुख लेख समन्वय समिति"मा फर्कनुहोस्।