"बङ्गलादेशको स्वतन्त्रता युद्ध" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १२५:
=== सन् १९७१ को नरसंहार ===
 
पूर्वी पाकिस्तानमा यो नरसंहार २६ मार्च १९७१ मा अपारेशन सार्चलाइट नामक एक सैन्य कार्वाहीको सँगसँगै सुरु भएको थियो। यसद्वारा बङ्गालीको के आत्मनिर्णयको अधिकारको मागलाई दबाउन र बङ्गालीहरूलाई स्वतन्त्रता आन्दोलन गर्नबाट निरुत्साहित गर्नका लागि तत्कालीन पश्चिम पाकिस्तानले पूर्वी पाकिस्तान माथि सैनिक कार्वाही सुरु गरेको थियो। यस हत्याकाण्डनरसंहार चलिरहँदा पूर्वी पाकिस्तानका सर्वसाधारणहरूले मुक्तिस्वतन्त्रता युद्धको सुरुवात गरेका थिए जसलाई बर्बरतापूर्वक दबाउनका लागि पश्चिम पाकिस्तानी सेना र जमात-ए-जमाते इस्लामी नामक एक कट्टर इस्लामी लडाकु दलले भयानक नरसंहार गरेका थिए जसमा ३ लाखदेखि ३० लाखसम्म अनुमानित सङ्ख्यामा सर्वसाधारणहरूको हत्या गरिएको थियो। यस हत्याकाण्डमानरसंहार चलिरहँदा २ लाखदेखि ४ लाखको बीच बङ्गाली महिला तथा युवतीहरू पश्चिम पाकिस्तानी सेनालेसेनाद्वारा बलात्कारकाबलात्कृत गरेका थियो।भएका महिलाहरूकोथिए।।महिलाहरूको विरुद्ध गरिएको अपराधहरूलाई जमात-ए-जमाते इस्लामीको समर्थन प्राप्त थियो। जमात-ए-जमाते इस्लामका नेताहरूले बङ्गाली महिलाहरू 'सार्वजनिक सम्पत्ति' हुन् भनि घोषणा गरेका थिए। यस सैन्य कार्वाही तथा सङ्घर्षका कारण ८० लाखदेखि १ करोड मानिसहरू पूर्वी पाकिस्तानबाट भागेर छिमेकी देश भारतमा शरणार्थीको रूपमा शरण लिएका थिए जसमा अधिकांश हिन्दु धर्मवलम्बी थिए। यसै समय बङ्गालीबङ्गालाउर्दूउर्दु भाषी बिहारीको बीच पनि दङ्गाको सुरुवात भएको थियो।
 
=== स्वतन्त्रता घोषणा ===