"बङ्गलादेशको स्वतन्त्रता युद्ध" का संशोधनहरू बिचको अन्तर

सुधार
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १३७:
=== अस्थायी सरकार गठन ===

सन् १९७१ अप्रिल १७ का दिन बङ्गलादेशको अस्थायी सरकार कुष्ठिया[[कुष्टिया जिल्लाकोजिल्ला]]को [[मेहेरपुर जिल्ला|मेहेरपुर]] उपविभाग (हाल जिल्ला) वैद्यनाथला अन्तर्गत भाबेरपारा (हालको मुजिबनगर) गाउँमा स्वतन्त्रा युद्ध गर्नका लागि औपचारिक रूपमा स्थापना भएको थियो। [[शेख मुजिबुर रहमानकोरहमान]]को अनुपस्थितिमा उनलाई राष्ट्रपति बनाई अस्थायी सरकारको गठन गरिएको थियो भने तत्कालीन समयमा सैयल नजरुल इस्लामले कार्यवाहक राष्ट्रपतिको रूपमा र ताजउद्दसन अहमदले प्रधानमन्त्रीको रूपमा काम गरेका थिए।बङ्गलादेशकोथिए। बङ्गलादेशको पहिलो सरकारले स्थानीय र विदेशी पत्रकारहरूको अगाडि शपथ लिँदै आधिकारिक रूपमा आफ्नो कर्तव्य सुरु पालन गर्न सुरु गरेको थियो। शपथ ग्रहण समारोहमा स्वतन्त्रताको घोषणा पत्र पढेर बङ्गलादेशलाई मार्च २६ देखि औपचारिक रूपमा एक स्वतन्त्र सार्वभौम राज्यको रूपमा घोषणा गरिएको थियो।

[[File:Provisional Government of BD (2).jpg|thumb|left|सन् १९७१ को अस्थायी बङ्गलादेश सरकारका मन्त्री परिषद्का सदस्यहरू]]

अगस्ट महिना लगत्तै बङ्गलादेशका विभिन्न भागमा अधिक सङ्ख्यामा स्वतन्त्रता सेनानीले (मुक्तिवाहिनी) पाकिस्तानी सेना र त्यसका सहयोगी दलहरू माथि आक्रमण गर्न सुरु गरेका थिए। बङ्गलादेशको स्वतन्त्रताका लागि लडिरहेका लडाकुले पाकिस्तानी सैन्य आधरदेखि लिएर सैन्य प्रतिष्ठानहरू, सडकहरू, पुलहरू आदि जस्ता स्थानहरूमा पाकिस्तानी सेनालाई आक्रमण गरेका थिए। पछि बङ्गलादेशी लडाकुहरूले छापामार आक्रमण गर्न सुरु गरेका थिए। १६ अगस्त १९७१ मा मुक्तिबाहिनीकोमुक्तिवाहिनीको नौसेना सेनापतिले अपारेशन ज्याकपटको माध्यमबाट चट्टोग्राा[[चट्टोग्राम]] बन्दरगाहमा कयौँ युद्धजहाजहरूलाई ध्वस्त पारेका थिए। विस्तारै विस्तारै बङ्गलादेशको विभिन्न स्थान पश्चिम पाकिस्तानबाट स्वतन्त्र भएकोहुँदै गएको थियो।

=== मार्चदेखि जुन महिनासम्मको युद्ध ===

बङ्गलादेश स्वतन्त्रता युद्धको समयमा बङ्गलादेशको मुक्तिका लागि लडिरहेका लडाकुहरू देशको सम्पूर्ण स्थानमा फैलिएको बसेका थिए तर उक्त सेनाले पाकिस्तानी सेनालाई सहर प्रवेश गर्नबाट प्रतिरोध गर्नु सहज थिएन्थिएनप्रतिरोधप्रतिरोधी कार्यहरू लामो समयसम्म हुने आशा गरिएको थिएन। यद्यपि जब पाकिस्तानी सेनाहरू विभिन्न स्थानमा छरिन थाले, त्यसपछि बङ्गलादेशको मुक्तिका लागि लडिरहेका लडाकुले पाकिस्तानी सेनालाई केही स्थानहरूमा प्रतिरोध गर्न सफल बनेका थिए भने उनीहरू थप सक्रियता पूर्वक विभिन्न स्थानमा छरिएका थिए।<ref>{{cite web |url= https://2009-2017.state.gov/r/pa/ei/bgn/3452.htm |title=Bangladesh |website=State.gov |date=24 May 2010 |access-date=23 June 2011 }}</ref> पाकिस्तानी सेनाले उनीहरूलाई विभिन्न स्थानमा आक्रमण गर्न खोजे तरखोज्दा बङ्गाली सेनाको बढ्दो सङ्ख्याले यस भूमिगत बङ्गलादेशी सेना लाई असक्षम तुल्यायो।तुल्याएको थियो। पछि विभिन्न स्थानमा रहेका यस्ता लडाकुहरू विस्तारै मुक्तिबहिनीमामुक्तिवाहिनीमा विलय हुँदै गए पछि उनीहरूका लागि हातहतियार भारतबाट आयात हुने गरेकोगरिएको थियो। पाकिस्तानले पछि दुई विभागहरूमा हवाईयात्राका साथ आफ्नो सेनाको पुनर्गठन गरेको थियो। पाकिस्तानी सेनाले राजाकार, अल-बद्रस र अल-शमश (अधिकांश मुस्लिम लिग र अन्य इस्लामी समूहका सदस्य थिए) र स्वतन्त्रताको विरोध गर्ने अन्य बङ्गालीहरू र विभाजनको समयमा बसोबास गर्ने बिहारी मुसलमानको अर्धसैनिकअर्धसैन्य बल पनि खडा गर्न सफल भएका थिए। [[ढाका]]मा भएको नरसंहार पछि पाकिस्तानी सैन्य बलले १० अप्रिलसम्म पुरै बङ्गलादेशलाई आफ्नो कब्जामा लिने योजना बनाएका थिए तर बङ्गलादेशी सेनाका सदस्यहरू, विद्यार्थी र सर्वसाधारणहरूले पाकिस्तानी सेनालाई प्रतिरोध गर्न सुरु गरेका थिए। चट्टोग्राममा बङ्गाली सेनाका सदस्यहरूले विद्रोह गर्दै सहरका ठूला भूभागहरूमा नियन्त्रण प्राप्त गर्न सफल भएका थिए। चट्टोग्राम सहरमा नियन्त्रण पाउनका लागि बङ्गाली सेनाले पाकिस्तानी सेना विरुद्ध निकै सङ्घर्ष गर्नु परेको थियो। [[कुष्टिया जिल्ला|कुष्टिया]], [[पाबना जिल्ला|पाबना]], [[बगुडा जिल्ला|बगुडा]], [[दिनाजपुर जिल्ला|दिनाजपुर]] र अन्य जिलहरूमा पनि बङ्गाली सेनाले विद्रोह गर्दै उक्त स्थानहरूलाई नियन्त्रणमा लिएका थिए।<ref>Jacob, Lt. Gen. JFR, Surrender at Dacca, pp 90–91</ref> पाकिस्तानी सेनाले पछि अधिक सङ्ख्यामा सेना र हातहतियारसहित थुप्रै क्षेत्रहरूमा कब्जा गरेका थिए। मार्च महिनाको अन्त्यतिर पाकिस्तानी सेनाहरू बङ्गलादेशका विभिन्न गाउँहरूमा पुगेर आतङ्क मच्चाउन सुरु गरेका थिए।
ढाकामा भएको नरसंहार पछि पाकिस्तानी सैन्य बलले १० अप्रिलसम्म पुरै बङ्गलादेशलाई आफ्नो कब्जामा लिने योजना बनाएका थिए तर बङ्गलादेशी सेनाका सदस्यहरू, विद्यार्थी र सर्वसाधारणहरूले पाकिस्तानी सेनालाई प्रतिरोध गर्न सुरु गरेका थिए। चट्टोग्राममम बङ्गाली सेनाका सदस्यहरूले विद्रोह गर्दै सहरका ठूला भूभागहरूमा नियन्त्रण प्राप्त गर्न सफल भएका थिए। चट्टोग्राम सहरमा नियन्त्रण पाउनका लागि बङ्गाली सेनाले पाकिस्तानी सेना विरुद्ध निकै सङ्घर्ष गर्नु परेको थियो। कुष्टिया, पाबना, बगुडा, दिनाजपुर र अन्य जिलहरूमा पनि बङ्गाली सेनाले विद्रोह गर्दै उक्त स्थानहरूलाई नियन्त्रणमा लिएका थिए।<ref>Jacob, Lt. Gen. JFR, Surrender at Dacca, pp 90–91</ref> पाकिस्तानी सेनाले पछि अधिक सङ्ख्यामा सेना र हातहतियारसहित थुप्रै क्षेत्रहरूमा कब्जा गरेका थिए। मार्च महिनाको अन्त्यतिर पाकिस्तानी सेनाहरू बङ्गलादेशका विभिन्न गाउँहरूमा पुगेर आतङ्क मच्चाउन सुरु गरेका थिए।

सन् १९७१ अप्रिल १७ का दिन बङ्गलादेशको अस्थायी सरकार कुष्ठियाकुष्टिया जिल्लाको मेहेरपुर उपविभाग (हाल जिल्ला) वैद्यनाथला अन्तर्गत भाबेरपारा (हालको मुजिबनगर) गाउँमा स्वतन्त्रा युद्ध गर्नका लागि औपचारिक रूपमा स्थापना भएको थियो।<ref>Islam, Major Rafiqul, ''A Tale of Millions'', pp. 227, 235</ref> शेख मुजिबुर रहमानको अनुपस्थितिमा उनलाई राष्ट्रपति बनाई अस्थायी सरकारको गठन गरिएको थियो भने तत्कालीन समयमा सैयल नजरुल इस्लामले कार्यवाहक राष्ट्रपतिको रूपमा र ताजउद्दसन अहमदले प्रधानमन्त्रीको रूपमा काम गरेका थिए। पाकिस्तानी सेना र बङ्गाली मुक्तिबहिनीको बिचमा बीचको बढ्दो युद्धका कारण अनुमानित १ करोड बङ्गालीहरूले भारतीय राज्य असम र पश्चिम बङ्गालमा शरण लिएका थिए।

=== जुनदेखि सेप्टेम्बरसम्मको युद्ध ===

बङ्गलादेशी सेनाको एक समूह ११ जुलाईमा गठन गरिएको थियो जसमा मुहम्मद आताउल गनि ओसमानीलाई मन्त्रिमण्डलको एक सदस्यको रूपमा सेनापति घोषित गरिएको थियो भने आब्दुर रबलाई प्रमुख सेनानीको भूमिकामा राखिएको थियो।<ref>{{cite web |url = http://www.liberationwarmuseumbd.org/history/#blaf |title=Bangladesh Liberation Armed Force |website=Liberation War Museum, Bangladesh }}</ref> त्यस्तैगरि आब्दुल करिम खोन्दकारलाईखन्दोकारलाई कर्मचारीहरूको उपप्रमुख र एआर चौधरीलाईचौधुरीलाई सहायक प्रमुखको भूमिकामा खटाइएको थियो। द्वन्द्वका बेला मुक्तिबहिनीकोमुक्तिवाहिनीको भूमिकाबारे सेनापति ओसमानी भारतीय नेतृत्वसँग असहमत थिए।<ref name="Untold heroism of Muktibahini Frogmen">{{cite book|last=Roy|first=Mihir, K|title=War in the Indian Ocean|year=1995|publisher=Lancer Publisher & Distributor|location=56, Gautaum Nagar, New-Delhi, 110049, India|isbn=978-1-897829-11-0|page=154}}</ref><ref name="On the water front spectacular achievement">{{cite book|last=Robi|first=Mir Mustak Ahmed|title=Chetonai Ekattor|year=2008|publisher=Zonaki Publisher|location=38, Bangla Bazar (2nd Floor), Dacca-1100, Bangladesh|url=http://opac.iub.edu.bd/cgi-bin/koha/opac-detail.pl?biblionumber=15244&query_desc=%28su%3A{Bangladesh}%29|page=69}}</ref> भारतीय नेतृत्वले सुरुमा ८,००० बङ्गाली सेनाहरूलाई सैनिक प्रशिक्षण दिने कल्पना गरेका थिए।

जुलाईमा बङ्गलादेशलाई ११ क्षेत्रहरूमा विभाजन गरिएको थियो जसमा प्रत्येक क्षेत्रहरूमा एक सेनापति र उनको समूहहरूलाई खटाइएको थियो जो पाकिस्तानी सेनाद्वारा सेनापदबाट निकालिएको थियो भने उनीहरू बङ्गलादेश स्वतन्त्रता युद्धमा प्रशिक्षकको भूमिका सम्हाल्दै मुक्तिबाहिनीमामुक्तिवाहिनीमा सामेल भएका थिए। उनीहरूको अधिकांश प्रशिक्षण शिविर सीमा क्षेत्र वरिपरिका क्षेत्रहरूमा हुन्थ्यो उक्त शिविर भारतको सहायताबाट सञ्चालित थियो।<ref>মুক্তিযুদ্ধের ইতিহাস (পৃষ্ঠা ৯) - মুহম্মদ জাফর ইকবাল</ref> १०औँ क्षेत्र ओसमानीको अधिनमा राखिएको थियो जसमा नौसेना सेनापति र कर्णेलहरूको विशेष बल सामेल थिए। मुक्ति युद्धका लागि अनुमानित १ लाख सैनिकहरूलाई प्रशिक्षण दिइएको थियो। जुन र जुलाई महिनाको बीच मुक्तिबाहिनीलेमुक्तिवाहिनीले अपारेशन ज्याकपट नामक एक सैन्य कार्वाहीको सुरुवात गरेका थिए भने उक्त सैन्य कार्वाहीको माध्यमबाट भारतीय सहायताको साथ सीमामा सेनाको पुनः सङ्गठित गर्न सफल भएकाहुँदै थिए र सीमामा २०००-५०००२,००० देखि ५,००० लडाकुहरूलाई पठाउन सुरु गरेका थिए। पछि विभिन्न कारणहरूले गर्दा (उचित प्रशिक्षणको अभाव, आपूर्तिको अभाव, बङ्गलादेश भित्र उचित समर्थन सञ्जालको अभाव) मुक्तिबाहिनीमुक्तिवाहिनी आफ्नो उद्देश्य प्राप्त गर्न असफल भएको थिए।<ref>গেরিলাদেৱ ইতিহাস (পৃষ্ঠা ১০) - মুহম্মদ জাফর ইকবাল</ref> बङ्गाली नियमित सैन्य बलले [[मयमनसिङ्ह जिल्ला|मयमनसिङ्ह]], कुमिल्ला र सिलेटमा[[सिलेट जिल्ला|सिलेट]]मा पाकिस्तानी पाकिस्तानसेना माथि आक्रमण गरेका थिए।

छापामार आक्रमण जो प्रशिक्षणको समयमा केही बेरका लागि स्थगित भएकोभएता थियो पछिपनि त्यसलाई पुनः निरन्तर दिइएको थियो।<ref>{{वेब स्रोत|युआरएल=http://www.liberationmuseum.org.bd/bangladesh_liberation_armed_forces.htm|शीर्षक=Bangladesh Liberation Armed Force|अभिलेखयुआरएल =https://web.archive.org/web/20080317014224/http://www.liberationmuseum.org.bd/bangladesh_liberation_armed_forces.htm |अभिलेखमिति=१७ मार्च २००८ }}</ref> स्वतन्त्रता बाहिनीलेवाहिनीले पछि ढाकाका आर्थिक र सैन्य किल्लाहरूमा आक्रमण गरेका थिए जसको सफलताको प्रमुख कारण अपारेशन ज्याबपटज्याकपट थियो। <ref>[http://www.bengalrenaissance.com/war.html List of Sectors in Bangladesh Liberation War]</ref> मुक्तिबाहिनीद्वारामुक्तिवाहिनीद्वारा सञ्चालन अपारेशन ज्याकपट नामक एक सैन्य कार्वाहीले १५ अगस्ट १९७१ मा चट्टोग्राा[[चट्टोग्राम]], मोङ्ला, [[नारायनगञ्ज जिल्ला|नारायनगञ्ज]] र चाँदपुरमा रहेका पाकिस्तानी सेनाका पानी जहाजहरूमा बम बारुद खसाली ध्वस्त पारेका थिए जसकारण थुप्रै पाकिस्तानी सेनाकोसेना मृत्युमारिएका भएको थियो।थिए।<ref>[http://www.bengalrenaissance.com/war.html সেক্টরসমূহের তালিকা]</ref>

=== रणभूमि संरचना ===
Line १६४ ⟶ १६३:
'''क्षेत्र सङ्ख्या १'''

यस क्षेत्रमा [[चट्टोग्राम]] सहर, चट्टोग्राम पर्वतीय जिल्ला, नोयाखलीनोवाखली जिल्लामा मुहुरी नदीको पूर्वका क्षेत्रहरू सामेल थिए। यस क्षेत्रको प्रधानकार्यालय हरिनामा रहेको थियो। यस क्षेत्रका प्रमुख पहला मेजर जियाउर रहमान र त्यसपछि मेजर रफिकुल इसलाम थिए। यस क्षेत्रका पाँच उपक्षेत्र (सेनापतिहरूको नाम सहित); ऋषिमुख (कप्तान शमसुल इस्लाम), श्रीनगर (कप्तान मतीउर रहमान र पछि कप्तान माहफुजुर रहमान), मनुघाट (कप्तान माहफुजुर रहमान), तबलछडी (सबेदार आली होसेन) र दीमागिरी (एक सुबेदार) थिए।लगभगथिए। लगभग दस हजार स्वतन्त्रता सैनिकहरूले यस क्षेत्रको स्वतन्त्रताका लागि युद्ध लडेका थिए जसमा प्रहरी, सेना, नौसेना र वायु सेनाका लगभग दुई हजार नियमित सैनिक र लगभग आठ हजार मानिसहरू रहेका थिए।

'''क्षेत्र सङ्ख्या २'''

यस क्षेत्रमा [[ढाका]], [[कुमिल्ला]], फरिदपुर र नोयाखलीनोवाखाली जिल्ला सामेल थिए। यस क्षेत्रको प्रधान कार्यालय अगरतला भन्दा २० माइल दक्षिणमा मेलाघरमा थियो।यस क्षेत्रका सेनापति सुरुमा मेजर खालिद मुशर्रफ र पछि मेजर एमटिएम हायदर बनेका थिए। यस क्षेत्रका लागि लगभग ३५,००० लडाकुहरू युद्धमा होमिएका थिए भने नियमित सैन्य बलको सङ्ख्या लगभग ६ हजार थियो। यस क्षेत्रका छ उपक्षेत्रहरू (सेनापतिहरूको नाम सहित); गङ्गासागर, अखाउडा र कसबा (माहबुब पछि सेनानी फारूक र सेनानी हुमायुन कबीर), मन्दभार (कप्तान गाफफार), शालदान्दी (आब्दुस सालेक चौधुरी), मतिनगर (सेनानी दिदारुल आलम), निर्भयपुर (कप्तान आकबर पछि सेनानी माहबुब), र राजनगर (कप्तान जफर इमाम पछि कप्तान सहिद र सेनानी इमामुज्जमाज) थिए। यस क्षेत्रमा सैन्य बल परिचालन गरेको परिणाम स्वरूप कुमिल्ला र फेनीको बीच ढाका-चट्टोग्राम राजमार्गबाट पाक सेनालाई सम्पूर्ण रूपमा निस्कासित गरिएको थियो भने यस क्षेत्र बङ्गलादेशको स्वतन्त्रता युद्धभरी स्वतन्त्रता सेनानीहरूको कब्जामा रहेको थियो। यस क्षेत्रमा परिचालित सैन्य बलको मुख्य सफलताहरू मध्ये एक बलोनिया सुचिबूजहको प्रतिरक्षा रहेको थियो।
क्षेत्र नम्बर १ र २ का स्वतन्त्रता लडाकुहरूको संयुक्त अभियानको फलस्वरूप बलोनिया सुचिबुजहमा प्रवेश २१ जुनसम्म खुला गरिएको थियो जसअन्तर्गत क्षेत्र २ मा नियमित कम्पनीहरू बङ्गलादेश भित्र सञ्चालनमा रहेका थिए।

'''क्षेत्र सङ्ख्या ३'''

यस अन्तर्गत उत्तरमा चूडामनकाठी (श्रीमङ्गल नजिक) देखि लिएर दक्षिणमा ब्राह्मनबाडियाको[[ब्राह्मनबाडिया जिल्ला|ब्राह्मनबाडिया]]को सिङ्गारबिलसम्मको क्षेत्र गठित गरिएको थियो।यस क्षेत्रका सेनापति मेजर केएम शफिउल्लाह र त्यसपछि मेजर एएनएम नूरुज्जमान रहेका थिए। यस क्षेत्रमा पूर्वी बङ्गालका सिलेट र मयमनसिङ्ह इपिआरको समन्वयमा गठन गरिएको थियो। यस क्षेत्रको प्रधान कार्यालय हेजामारामा रहेको थियो। यस क्षेत्र अन्तर्गत १९ गेरिला समूहहरू परिचालन गरिएको थियो। सन् १९७१ नोभेम्बरसम्ममा यस क्षेत्रका स्वतन्त्रता लडाकुहरूको सङ्ख्या लगभग ३० हजार रहेको थिए भने सेनानीहरूले कुमिल्ला सिफेत मार्गका केही पुलहरू नष्ट गर्दै पाकिस्तानी सेनाका लागि यातायातको मार्ग बन्द गराउन सफल भएका थिए। स्वतन्त्रता लडाकुहरूले रेल मार्ग नष्ट गरेका थिए जुन स्वतन्त्रता लडाकुहरूको सबैभन्दा सफल आक्रमण मध्ये एक थियो। यस क्षेत्र अन्तर्गत दश उपक्षेत्रहरू; (सेनापतिहरूको नाम सहित) आश्रमबाडि (कप्तान आजिज र उनी पछि कप्तान एजाज), बाघाइबाडि (कप्तान अजीज र उनी पछि कप्तान एजाज), हतकटा (कप्तान मतिउर रहमान), सिमला (कप्तान मतिन), पञ्चबटी (कप्तान नासिम), मनतला (कप्तान एमएसए भूँइया), विजयनगर (एमएसए भूँइया), कालाछडा (सेनानी मजुमदार), कलकलिया (सेनानी गोलम हेलाल मोरशेद) र बामुटिया (सेनानी साईद) थिए।

'''क्षेत्र सङ्ख्या ४'''

यस क्षेत्र अन्तर्गत उत्तरमा सिलेटको [[हबिगञ्ज जिल्ला|हबिगञ्ज]] उपखण्ड देखि दक्षिणमा कानाइघाट थानासम्म १०० माइल सीमा क्षेत्र सामेल थियो। सिलेटमा विद्यार्थी मुक्तिवाहिनीको सहयोगमा बङ्गलादेश सीमा सुरक्षा कर्मीद्वारा यस क्षेत्रको गठन गरिएको थियो। यस क्षेत्रका सेनापति मेजर चितरञ्जन दत्त थिए भने त्यसपछि यस क्षेत्रका सेनापति कप्तान ए रब बनेका थिए। यस क्षेत्रको प्रधान कार्यालय पहिला करिमगञ्ज थियो भने त्यसपछि यसको प्रधान कार्यालय आसामको मासिमपुरमा सारिएको थियो। यस क्षेत्रमा स्वतन्त्रता लडाकुहरूको सङ्ख्या लगभग ९,००० थियो नियमित सैन्य बल लगभग ४,००० रहेको थियो। यस क्षेत्रको छ उपक्षेत्रहरू (सेनापतिहरूको नाम सहित); जालालपुर (मसदुर राब शादी), बडपञ्जी (कप्तान ए रब), अमलासिद (सेनानी जहिर), कुकितल (सेनानी कादेर र उनी पछि शरिफुल हक), कैलाश शहोर (सेनानी उयाकिउज्जामान), र कमलपुर (कप्तान एनाम) थिए।

'''क्षेत्र सङ्ख्या ५'''

यस क्षेत्रले [[सिलेट जिल्लाकोजिल्ला]]को दुर्गापुरदेखि डाउकी (तमाबिल) सम्मको विस्तृत क्षेत्र र जिल्लाको पूर्वी सीमालाई ओगटेको थियो भने यस क्षेत्रका सेनापति मेजर मिर शओकत आली थिए। यस क्षेत्रको सदरमुकाम बाँशतलामा रहेको थियो। यस क्षेत्रमा ८ सय नियमित स्वतन्त्रता लडाकु तथा पाँच हजार स्वतन्त्रता लडाकु र गोरिलाहरूको रहेका थिए। यस क्षेत्रमा सुनामगञ्ज र छातकको अधिकांश भूमिहरू समावेश थिए। यस क्षेत्रका छ उपक्षेत्र (सेनापतिहरूको नाम सहित); मुक्तापुर (सूबेदार नजिज होसेर र लडाकु फारुक यस क्षेत्रका दोस्रो सेनापति थिए), डाउकि (सुबेदार मेजर बीआर चौधुरी), शेला (कप्तान हेलाल सहयोग सेनापति सेनानी माहबुबर रहमान र सेनानी आब्दुर रउफ), भोलागञ्ज (सेनानी ताहेरुद्दीन अखुञ्जी, सहयोग सेनापति सेनानी एसएम खालेद), बालाट (सुबेदार गनी र उनी पछि कप्तान सालाउद्दीन र इनामुल हक चौधुरी) र बडछडा (कप्तान मुस्लिम उद्दीन) थिए। यस क्षेत्रका स्वतन्त्रता लडाकुहरूले सिलेट, तामाबिल र सिलेट-सुनामगञ्ज सडकखण्डका कयौँ पुलहरूलाई नष्ट गरेका थिए जसकारण पाकिस्तानी सेना आउने बाटो अवरोध भएको थियो। यस क्षेत्र सबैभन्दा सफल आक्रमण छातक आक्रमण थियो।

'''क्षेत्र सङ्ख्या ६'''

यस क्षेत्रमा समग्र [[रङ्पुर जिल्ला]][[दिनाजपुर जिल्लाकोजिल्ला]]को [[ठाकुरगाँउ जिल्ला|ठाकुरगाँउ]] उपखण्ड सामेल थियो।
यस क्षेत्रलाई मुख्य रूपबाट रङ्पुर र दिनाजपुरका स्वतन्त्रता लडाकु तथा सीमा सुरक्षा कर्मीहरूको सक्रियतामा गठित गरिएको थियो। यस क्षेत्रका सेनापति खादेमुल बाशार थिए। यस क्षेत्रको सदरमुकाम पाटग्रामको नजिक बुडीमारिमा रहेको थियो। यस क्षेत्रमा सैन्य लडाकुहरूको सङ्ख्या ७०० थियो भने डिसेम्बर महिनासम्म यस सङ्ख्या लगभग ११ हजार पुगेको थियो। यस मध्ये २,००० नियमित सैनिक र ९,००० बङ्गलादेशको मुक्तिका लागि लडिरहेका लडाकु थिए। यस क्षेत्रका पाँच उपक्षेत्र (सेनापतिहरूको नाम सहित); भजनपुर (कप्तान नजरुल र उनी पछि सदरुद्दीन र कप्तान शाहरियार), पाटग्राम (सुरुमा केही बङ्गलादेशी सीमा सुरक्षा बलले यस क्षेत्रको सेनापतिको रूपमन काम गरेका थिए र पछि कप्तान मतिउर रहमानले यस क्षेत्रको नेतृत्व गरेका थिए), साहेबगञ्ज (कप्तान नवाजेश उद्दिन), मोगलहाट (कप्तान डेलवार) र चिलाहाटी (सेनानी इकबाल) थिए। यस क्षेत्रको सेनाहरूले रङ्पुर जिल्लाको उत्तरी भागमा कब्जा गर्न सफल भएका थिए।

'''क्षेत्र सङ्ख्या ७'''

यस क्षेत्रमा [[राजशाही जिल्ला|राजशाही]], [[पाबना जिल्ला|पाबना]], बगुडा र दिनानपुर[[दिनाजपुर जिल्ला|दिनाजपुर]] जिल्लाको दक्षिण क्षेत्रहरूलाई लिएर गठन गरिएको थियो। यस क्षेत्रमा बङ्गलादेशी सैन्य सुरक्षा बल तैपनि गरिएको थियो। यस क्षेत्रका सेनापति मेजर नाजमुल हक र उनी पछि सुबेदार मेजर ए रब र मेजर काजी नूरुज्जामार रहेका थिए। यस क्षेत्रको सदरमुकाम बालुरघाटको नजिक तरङ्गपुरमा रहेको थियो। यस क्षेत्रमा २५०० नियमित सैन्य बल परिचालित थिए भने १२,५०० लडाकु समन्वयमा १५ हजार मुक्तियोद्धाहरू युद्धमा होमिएका थिए। यस क्षेत्रमा ८ उपक्षेत्रहरू (सेनापतिको नाम सहित); मालन (सुरुवातमा कयेकजन जुनियर अफिसर र उनको पछि कप्तान महिउद्दिन जाहाङ्गीर), तपन (मेजर नजमुल हक र उनको पछि कयेकजर जुनियर बङ्गलादेशी सीमा सुरक्षा बलका कप्तान महिउद्दीन जाहाङ्गीर), हामजापुर (कप्तान इद्रिस), आङ्गिनाबाद (एकजना जनवाहिनीका सदस्य), शेखपाडा (कप्तान रशीद), ठोकराबाडि (सुबेदार मोयाज्जेम) र लालगोला (कप्तान जियासउद्दिन चौधुरी) थिए। यस क्षेत्रमा परिचालित सैन्य बलले जुन महिनामा महेशकान्द र परागपुर प्रहरी चौकीमा आक्रमण गर्दै अगस्ट महिनामा मोहनपुरमा थानामा अधिक सङ्ख्यामा दुश्मनहरू माथि सफल आक्रमण गरेका थिए। हामजापुर उपक्षेत्रका सेनापति कप्तान इद्रिसले आफ्ना सैन्य बलको साथमा पाक बाहिनी माथि एक आकासमात आक्रमण गर्दै पार्वतीपुर नजिक रहेको एक रेललाई नष्ट गरेका थिए।
यस क्षेत्रमा परिचालित सैन्य बलले जुन महिनामा महेशकान्द र परागपुर प्रहरी चौकीमा आक्रमण गर्दै अगस्ट महिनामा मोहनपुरमा थानामा अधिक सङ्ख्यामा दुश्मनहरू माथि सफल आक्रमण गरेका थिए। हामजापुर उपक्षेत्रका सेनापति कप्तान इद्रिसले आफ्ना सैन्य बलको साथमा पाक बाहिनी माथि एक आकासमात आक्रमण गर्दै पार्वतीपुर नजिक रहेको एक रेललाई नष्ट गरेका थिए।

'''क्षेत्र सङ्ख्या ८'''

अप्रिल महिनासम्ममा यस क्षेत्रमा [[कुष्टिया जिल्ला|कुष्टिया]], [[जशोर जिल्ला|जशोर]], खुलना, बरिशाल, फरिदपुर र पटुयाखाली जिल्लाहरूलाई समावेश गरी यस क्षेत्रको गठन गरिएको थियो भने मे महिनामा यस क्षेत्रमा कुष्टिया, जशोर, खुलना, सातखीरा उपविभाग र फरिदपुरको उत्तरी क्षेत्रहरू समावेश गरी पुनर्गठन गरिएको थियो। यस क्षेत्रका सेनापति मेजर आबु ओसमान चौधुरी र उनी पछि मेजर एम ए मञ्जुर रहेका थिए। यस क्षेत्रको सदरमुकाम कल्यानीमा रहेको थियो। यस क्षेत्रका सैन्य बल मध्ये ३,००० नियमित लडाकु तथा २५,००० स्वतन्त्रता सेनानी रहेका थिए। यस क्षेत्रमा परिचालित नियमित सैन्य बलले कयौँ क्षेत्रहरूमा आफ्नो अधिकार स्थापना गर्दै लडाकु बलले बङ्गलादेश भित्र कयौँ सैन्य किल्लाहरूको निर्माण गरेका थिए। यस क्षेत्रका सैनिक योद्धाहरूले एक कौशल रणनीति पनि बनाएका थिए। नियमित सैन्य बलले बङ्गलादेश भित्र पाक बाहिनीको किल्लाहरू भन्दा ६-७ माइलको दूरीमा उक्त क्षेत्र प्रवेश गर्दै स्थितिलाई सम्हाल्दै पाकिस्तानी सेना माथि आक्रमण गरेका थिए। यस रणनीतिलाई अपनाई बङ्गलादेशका लागि लडिरहेका लडाकुहरूले कयौँ पाकिस्तान सेनालाई मार्न सफल भएका थिए। यस क्षेत्रमा ८ उपक्षेत्रहरू (सेनापतिको नाम सहित); बयरा (कप्तान खोन्दकार नजमुल हुदा), हाकिमपुर (कप्तान शफिक उल्लाह), भोमरा (कप्तान सालाहउद्दीन र उनी पछि कप्तान शाहाबुद्दीन), लालबाजार (कप्तान ए आर आजम चौधुरी), बानपुर (कप्तान मुस्ताफिजुर रहमान), बेनापोल (कप्तान आबदुल हालिम र उनी पछि कप्तान तौफिक-ई-एलाही चौधुरी), शिकारपुर (कप्तान तौफिक-इ-एलाही चौधुरी र उनी पछि सेनानी जाहाङ्गीर) थिए।

'''क्षेत्र सङ्ख्या ९'''

क्षेत्र सङ्ख्या ९ मा बरिसाल, पटुयाखली, [[खुलना जिल्ला|खुलना]][[फरिदपुर जिल्ला|फरिदपुर]] जिल्लाका केही भागहरू सामेल थिए। यस क्षेत्रको प्रधानकार्यालय बशिरहाटको नजिकको स्थान रहेको थियो। यस क्षेत्रका सेनापति मेजर एमए जलिल र उनी पछि मेजर एमए मञ्जुर र मेजर जयनाल अबेदीन थिए। यस क्षेत्रका लागि लगभग बीस हजार स्वतन्त्रता सेनानीले लडाइ लडेका थिए। यस क्षेत्र टाकि, हिङ्गलगञ्ज, शमसेरनगर गरी तीन उपक्षेत्रअरूमा विभाजित थिए। यस क्षेत्रका स्वतन्त्रता सैन्य बललाई मुक्तिवाहिनीको रूपमा काम गरेका थिए। कप्तान शाहजहान ओमरको नेतृत्वमा स्वतन्त्रता लडाकुले बरिशालका[[बरिशाल जिल्ला|बरिशाल]]का थुप्रै क्षेत्रहरूमा छापामार आक्रमण गरेका थिए। कप्तान मेहदी आली इमामले पटुयाखलीमा एक स्थायी सैनिक किल्लाबाट आक्रमणको सञ्चालन गर्ने गरेका थिए। सेनानी जियाले सुन्दोरवनमा वरिपरिका क्षेत्रहरूको नेतृत्व गरेका थिए। कप्तान हुदाले नियमित सैन्य बलहरूको साथमा ठूलो क्षेत्रमा नियन्त्रण जमाउन सफल भएका थिए। उनले जुन महिनामा सीमा चौकी वरिपरिको क्षेत्रमा नियन्त्रण जमाउँदै स्वतन्त्रता सैनिकहरूको साथमा केही क्षेत्रमा नियन्त्रण जमाउन सफल भएका थिए। यस क्षेत्रमा परिचालित सैन्य बल तथा बङ्गलादेशको स्वतन्त्रका लागि लडिरहेका लडाकुहरूले देभाता र श्यामनगर प्रहरी चौकीमा आक्रमण गर्दै उक्त स्थानमा नियन्त्रण जमाएका थिए।

'''क्षेत्र सङ्ख्या १०'''

यस क्षेत्र एक नौसेनाका सेनापतिको नेतृत्वमा गठित भएको थियो। यस क्षेत्रमा परिचालित सैन्य बलको गठनको सुरुवात फ्रान्समा[[फ्रान्स]]मा प्रशिक्षित पाकिस्तानी नौसेनाका आठ बङ्गाली नौसैनिकहरूले गरेका थिए। जसमा गाजी मोहाम्मद रहमतुल्लाह (प्रमुख सैनिक अधिकारी), सैयद मोशर्रफ होसेन (अधिकारी), आमिन उल्लाह शेख, आहसान उल्लाह, एडब्ल्यू चौधुर, बदीउल आलम, एआर मिया र आबेदुर रहमान रहेका थिए। यी आठ बङ्गाली सैनिकहरूलाई भारतीय नौसेनाको व्यवस्थापन अन्तर्गत दिल्लीको नजिकको जमुना नदीमा विशेष नौसेना प्रशिक्षण दिइएको थियो। त्यस पछि पाकिस्तान नौसेनाको केही सैनिकहरूले बङ्गलादेशी नौसेनामा सामेल भएका थिए। पौडी खेल्न कौशल १५० विद्यार्थीहरूलाई विभिन्न स्थानबाट छनोट गरी विद्यार्थी प्रशिक्षणको लागि प्रशिक्षण केन्द्रमा पठाइएको थियो। उनीहरूलाई बम फाल्ने र बमहरूको प्रयो गरी जहाजहरू माथि आक्रमण गर्न प्रशिक्षण दिइएको थियो। प्रशिक्षण पछि चार टोलीहरूलाई अगस्टको पहिलो हप्तामा चट्टोग्राम, नारायनगञ्ज, दाउडकान्दि र मङ्ला बन्दरगाहमा पठाइएको थियो जसलाई समुद्री किनारमा गरेका जहाजहरूलाई नष्ट गर्न आदेश दिइएको थियो। पाकिस्तानको स्वतन्त्रता दिवस (१४ अगस्ट) का दिन, चार समूहहरूले एकैसाथ कयौँ पाकिस्तानी जहाजहरू माथि आक्रमण गरी नष्ट गरिदिएका थिए। चट्टोग्राम बन्दरगाहमम एडब्ल्यू चौधुरीको नेतृत्वमा रहेको एक दलले सात जहाजहरूलाई नष्ट गरेका थिए जसमा पाकिस्तानी मालवाहक जहाज एमडी ओह्रमाज्द र एमभी अल-अब्बास सामेल थिए। यसपछि अक्टोबर र नोभेम्बरमा देशको सबै बन्दरगाहहरूमा यही तरिकाबाट केही सफल आक्रमणहरू गरिएका थिए जसकारण पाकिस्तानी सेनाका कयौँ जहाजहरू डुबेका थिए।

यी आठ बङ्गाली सैनिकहरूलाई भारतीय नौसेनाको व्यवस्थापन अन्तर्गत दिल्लीको नजिकको जमुना नदीमा विशेष नौसेना प्रशिक्षण दिइएको थियो। त्यस पछि पाकिस्तान नौसेनाको केही सैनिकहरूले बङ्गलादेशी नौसेनामा सामेल भएका थिए। पौडी खेल्न कौशल १५० विद्यार्थीहरूलाई विभिन्न स्थानबाट छनोट गरी विद्यार्थी प्रशिक्षणको लागि प्रशिक्षण केन्द्रमा पठाइएको थियो। उनीहरूलाई बम फाल्ने र बमहरूको प्रयो गरी जहाजहरू माथि आक्रमण गर्न प्रशिक्षण दिइएको थियो। प्रशिक्षण पछि चार टोलीहरूलाई अगस्टको पहिलो हप्तामा चट्टोग्राम, नारायनगञ्ज, दाउडकान्दि र मङ्ला बन्दरगाहमा पठाइएको थियो जसलाई समुद्री किनारमा गरेका जहाजहरूलाई नष्ट गर्न आदेश दिइएको थियो। पाकिस्तानको स्वतन्त्रता दिवस (१४ अगस्ट) का दिन, चार समूहहरूले एकैसाथ कयौँ पाकिस्तानी जहाजहरू माथि आक्रमण गरी नष्ट गरिदिएका थिए। चट्टोग्राम बन्दरगाहमम एडब्ल्यू चौधुरीको नेतृत्वमा रहेको एक दलले सात जहाजहरूलाई नष्ट गरेका थिए जसमा पाकिस्तानी मालवाहक जहाज एमडी ओह्रमाज्द र एमभी अल-अब्बास सामेल थिए। यसपछि अक्टोबर र नोभेम्बरमा देशको सबै बन्दरगाहहरूमा यही तरिकाबाट केही सफल आक्रमणहरू गरिएका थिए जसकारण पाकिस्तानी सेनाका कयौँ जहाजहरू डुबेका थिए।

'''क्षेत्र सङ्ख्या ११'''

यस क्षेत्रमा [[टाङ्गाइल जिल्ला]][[किशोरगञ्ज जिल्ला|किशोरगञ्ज]] उपखण्डलाई छोडेर पुरै [[मयमनसिङ्ह जिल्ला]] सामेल थिए। यस क्षेत्रका सेनापति मेजर एम आबु ताहेर थिए। जब मेजर ताहेर एक लडाइमा गम्भीर घाइते भए तब एक समूहका नेतृत्वकर्ता हामिदुल्लाहलाई यस क्षेत्रको सेनापति बनाइएको थियो। यस क्षेत्रका सदरमुकाम महेन्द्रगञ्जमा रहेको थियो। यस क्षेत्रका लागि लगभग २५ हजार स्वतन्त्रता सैनिकहरू युद्धका होमिएका थिए। यस क्षेत्रका आठ उपक्षेत्र (सेनापतिहरूको नाम सहित); मानइकारचर (हामिदुल्लाह), महेन्द्रगञ्ज (सेनानी मिजान), पुरखासिया (सेनानी हासेम), ढालु (सेनानी ताहेर आहमद र उनी पछि सेनानी कामाल), रङरा (मतिउर रहमान), शिवबाडि (बङ्गलादेश सीमा सुरक्षा बलका केही अधिकारीहरू), बागमारा (बङ्गलादेश सीमा सुरक्षा बलका केही अधिकारीहरू) र महेशखोला (एक बङ्गलादेश सीमा सुरक्षा बलका सदस्य) थिए। यस क्षेत्रमा व्यापक छापामार सैन्य कार्वाहीहरू सञ्चालनमा आएका थिए भने सीमावर्ती क्षेत्रहरूमा नियमित सैन्य बलको कब्जा रहेको थियो। सुबेदार आफताबले युद्धको नौ महिनासम्मका स्वतन्त्र क्षेत्रहरूमा कब्जा गरेका थिए। यस क्षेत्रका महिलाहरूले पनि हातहतियारसाथ पाकिस्तानी सेनाको विरुद्ध लडाइ लडेका थिए। भने यस बाहेक टाङ्गाइलको एक स्वतन्त्रता सेनानी क्वादेर सिद्दीकीले आफ्नो जिल्लामा १८,००० छापामार सैनिकहरूलाई सङ्गठित गर्दै पाकिस्तानी सेना विरुद्ध केही सफल आक्रमणहरू गरेका थिए।

=== अक्टोबरदेखि डिसेम्बरसम्मको युद्ध ===

मुक्तिबाहिनीलेमुक्तिवाहिनीले छापामार आक्रमण गर्दै पाकिस्तानी सेनालाई सीमावर्ती क्षेत्रबाट विस्थापित गर्दै विभिन्न ठाउँहरूलाई पश्चिम पाकिस्तानबाट स्वतन्त्र बनाएका थिए। बङ्गलादेशी सेनाहरूले पाकिस्तानी सेना रहेको कमलपुर, बिलोनिया, बोयरा, आदि जस्ता सीमावर्ती क्षेत्रहरूमा आक्रमण गर्दै ३०६ स्थान मध्ये ९० क्षेत्रहरूमा नियन्त्रण जमाउन सफल भएका थिए। यस बाहेक मुक्तिबाहिनीले थप तीब्रताका साथ छापामार आक्रमण गर्न सुरु गरेका थिए। पाकिस्तानी सेना र त्यससँग सम्बन्धित राजाकारहरूको नियमित कार्य सर्वसाधारहरूको हत्या गर्दै विभिन्न स्थानहरूमा आतङ्क मच्चाउनु थियो। सीमा र देश भित्र बङ्गलादेशको मुक्तिका लागि लडिरहेका लडाकुले पाकिस्तानी सेनाद्वारा गरिएको भयङ्कर आक्रमणको फलस्वरूप पाकिस्तानी सेना र राजाकार ममाथिमाथि थप सक्रियतासाथ आक्रमण गर्न सुरु गरेका थिए।<ref name=ACIG>{{cite web |url=http://www.acig.org/artman/publish/article_326.shtml |title=India – Pakistan War, 1971; Introduction By Tom Cooper, with Khan Syed Shaiz Ali |publisher=Acig.org |accessdate=23 June 2011 |archiveurl=https://web.archive.org/web/20110606195040/http://www.acig.org/artman/publish/article_326.shtml |archivedate=6 June 2011 |url-status= }}</ref> अक्टोबरको महिनाको अन्त्य तिर पाकिस्तानी सेनाले बङ्गलादेशका स्वतन्त्रताका लागि लडिरहेका लडाकुको विरुद्ध कडा प्रतिरोधको सामना गर्नु परेको थियो जसकारण पश्चिम पाकिस्तानबाट ५ लडाकु दल सहितका पाकिस्तानी सेनाहरू पूर्वी पाकिस्तानमा आपातकालीन परिचालनका लागि ल्याइएको थियो।

== सन् १९७१ भारत-पाकिस्तान युद्ध ==