"बङ्गलादेशको स्वतन्त्रता युद्ध" का संशोधनहरू बिचको अन्तर

सुधार
सुधार
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २६:
 
'''बङ्गलादेशको स्वतन्त्रता युद्ध''' ({{भाषा-बाङ्ला|বাংলাদেশের স্বাধীনতা যুদ্ধ}}) (उच्चारण:'''बाङ्लादेशेर स्वाधीनता जुद्धो''')
बङ्गलादेशी राष्ट्रवादी तथा स्व-दृढताको एक क्रान्ति र सशस्त्र सङ्घर्ष आन्दोलन थियो जसको सुरुवात २६ मार्च १९७१ भएको थियो भने अन्त्य १६ डिसेम्बर १९७१ मा भएको थियो। यो युद्धका कारण [[बङ्गलादेश]] स्वतन्त्र भएको थियो। यो युद्ध २५ मार्च १९७१ को रात पश्चिम पाकिस्तानले[[पाकिस्तान]]ले पूर्व पाकिस्तानमा रहेका मानिसहरूलाई आक्रमण गरेपछि सुरु भएको थियो।<ref name="Social 2005 p93">
{{cite book|last=Moss|first=Peter|title=Secondary Social Studies For Pakistan|year=2005|publisher=Oxford University Press|location=Karachi|isbn=9780195977042|page=93|oclc=651126824}}</ref> यस युद्धमा बङ्गलादेशका नागरिकहरू, विद्यार्थीहरू, धार्मिक अल्पसङ्ख्यक र सशस्त्र कर्मचारीहरू संलग्न रहेका थिए। यो युद्ध १६ डिसेम्बर १९७१ का दिन पश्चिम पाकिस्तानले आत्मसमर्पण गरेपछि अन्त्य भएको थियो।
 
पूर्वी पाकिस्तानको ग्रामीण र सहरी क्षेत्रहरू व्यापक सैनिक सञ्चालन र हवाई हमला भएको थियो। उर्दू-बोल्ने बिहारहरूबिहारीहरू बङ्गलादेशमा (जातीय अल्पसाङ्ख्यक) पनि पाकिस्तानी सैनिकको समर्थनमा थिए। पाकिस्तानी सेना र सेनाका सहयोगीहरूले यस युद्धमा स्थानीय मानिसहरूको सामूहिक हत्या, लुटपाट र सामूहिक बलात्कार गर्ने गरेका थिए। यस युद्धको समयमा बङ्गलादेशको राजधानी ढाकामा विभिन्न हत्या काण्डहरू घटेका थिए जसमा [[ढाका विश्वविद्यालय]] हत्याकाण्ड समावेश रहेको छ।<ref>{{cite book|url=https://books.google.com/books?id=LQHIAAAAQBAJ&pg=PA57#v=onepage|title=The World's Most Threatening Terrorist Networks and Criminal Gangs|last=Schneider|first=B.|last2=Post|first2=J.|last3=Kindt|first3=M. |year=2009 |publisher=Springer|isbn=9780230623293|location=|page=57|language=en}}</ref><ref>{{cite book|url=https://books.google.com/books?id=NsrfCgAAQBAJ&pg=PA168#v=onepage|title=Pakistan: From the Rhetoric of Democracy to the Rise of Militancy|last=Kalia|first=Ravi |year=2012 |publisher=Routledge|isbn=9781136516412|location=|page=168|language=en}}</ref> अनुमानित १ करोड बङ्गाली शरणार्थीहरू छिमेकी मुलुक [[भारत]]मा शरण लिएका थिए जबकि ३ करोड मानिसहरू घरवारविहीन बनेका थिए। बङ्गलादेश स्वतन्त्र भएको घोषणा चट्टोग्रामबाट[[चट्टोग्राम]]बाट बङ्गलादेशको मुक्तिकोस्वतन्त्रताका लागि लडिरहेका एक संस्था मुक्तिवाहिनीले गरेको थियो। यस युद्धमा पूर्वी बङ्गाली पल्टन र पूर्वी पाकिस्तान बन्दुकधारीहरूले प्रतिरोधमा महत्त्वपूर्ण भूमिका खेलेका थिए। प्रबन्धकसेनापति एम.जि.एएमजिए ओसमानी र ११ क्षेत्रीय वरिष्ठ सैनिकले नेतृत्वनेतृत्वमा गरीरहेको बङ्गलादेशी सेनाले पाकिस्तानी सेनाको विरुद्धमा एक ठूलो युद्धको नेतृत्व गरेको थियो। बङ्गलादेशी लडाकुहरूले सङ्घर्षको प्रारम्भिक महिनामा थुप्रै सहरहरूलाई स्वतन्त्र गराएका थिए। पाकिस्तानी सेनाले वर्षाऋतुको सुरुवातमा पुनः गति पाएको थियो।थियो भने पछि बङ्गलादेशी लडाकुहरूले पाकिस्तानी नौसेना विरुद्ध विभिन्न कार्वाही र आक्रमणहरूलाई तिव्र बनाएका थिए। बङ्गलादेश वायु सेनाले पाकिस्तानी सेनाको आधार सिविरमा आक्रमण गर्न सुरु गरेका थिए भने नोभेम्बर सम्ममा बङ्गलादेशी लडाकुहरूले पाकिस्तानी सेनालाई रातको समयमा आक्रमण गरेका थिए।<ref>Pg. 240 Tomsen, Peter (2011). ''The Wars of Afghanistan: Messianic Terrorism, Tribal Conflicts, and the Failures of Great Powers''. Public Affairs. {{ISBN|978-1-58648-763-8}}.</ref><ref>{{cite book|url=https://books.google.com/books?id=PdrcAgAAQBAJ|title=Unconventional Warfare in South Asia: Shadow Warriors and Counterinsurgency|last=Roy|first=Dr Kaushik|last2=Gates|first2=Professor Scott |year=2014 |publisher=Ashgate Publishing, Ltd.|isbn=9781472405791|language=en}}</ref> त्यसपछि लडाकुहरूले ग्रामीण इलाकाको र अधिकतम भूभागहरूलाई नियन्त्रण लिन सफल भएका थिए। बङ्गलादेशको प्रावधानवादी सरकार १७ अप्रिल १९७७ मा मुजिबनगरमा गठन गरिएको थियो। पश्चिम पाकिस्तानमा हजारौँ बङ्गाली परिवारहरू पश्चिमपूर्वी पाकिस्तान छिरेका थिए भने त्यहाँबाट धेरैजना [[अफगानिस्तान]] तर्फ भागेका थिए। युद्ध कालीन समयमा बङ्गाली सांस्कृतिक कार्यकर्ताहरूले गोप्य नि:शुल्क बङ्गाल रेडियो स्टेसन सञ्चालन गरेका थिए। बङ्गाली नागरिकहरूले यस युद्धको प्रचार विश्वव्यापी गरिसकेपछि [[इन्दिरा गान्धी]]को नेतृत्वमा रहेक‍ो भारतीय राज्यले बङ्गलादेश राष्ट्रियबादीहरूलाईराष्ट्रवादीहरूलाई पर्याप्त राजनैतिक, आर्थिक र सैन्य सहयोग प्रदान गरेको थियो। बेलायती, भारतीय र अमेरिकी सङ्गीतकारहरूले बङ्गलादेशी नागरिकहरूको समर्थन गर्दै [[न्यु योर्क सहरमासहर]]मा विश्वको पहिलो प्रत्यक्ष साङ्गीतिक कार्यक्रमको आयोजना गरेका थिए।<ref>{{cite book |url = https://books.google.com/books?id=rgGA91skoP4C&lpg=PR2&pg=PA34#v=onepage |title=Dictionary of Genocide: A-L |last=Totten|first=Samuel|last2=Bartrop|first2=Paul Robert |year=2008 |publisher=ABC-CLIO |isbn=9780313346422 |location=|page=34|language=en}}</ref> [[संयुक्त राज्य अमेरिका]]मा व्यवस्थापन सभाका सदस्य टेड केनेडीले काङ्ग्रेस अभियानकोअभियानमा पाकिस्तानी सेनाको विरुद्धमा आवाज उठाएका थिए।
 
पाकिस्तानले उत्तर भारतमा उपप्रथम समुद्री आक्रमण सुरु गरेपछि [[भारत]] पनि युद्धमा सामेल भएक‍ो थियो र त्यस घटना पछि पाकिस्तानी सेनाहरू दुई पक्षमा विभाजित भएका थिए। पाकिस्तानी सेनाले २६ डिसेम्बर १९७९ का दिन ढाकामा[[ढाका]]मा आत्मसमर्पण गरेको थियो। युद्धले दक्षिण एसियाको भौगोलिक परिदृश्य परिवर्तन गरेको थियो भने बङ्गलादेश उद्भवसँग विश्वको सातौँ सबैभन्दा धेरै जनसङ्ख्या भएको देश बनेको थियो।<ref>{{cite journal|last=Jamal|first=Ahmed|date=5–17 October 2008|title=Mukti Bahini and the liberation war of Bangladesh: A review of conflicting views|url=http://www.cdrb.org/journal/2008/4/1.pdf|journal=Asian Affairs|volume=30|access-date=29 April 2015|archive-url=https://web.archive.org/web/20150103014904/http://www.cdrb.org/journal/2008/4/1.pdf|archive-date=3 January 2015|url-status=}}</ref> जटिल क्षेत्रीय गठबन्धनहरू र यस युद्धका कारण [[संयुक्त राज्य अमेरिका]], [[सोभियत सङ्घ]] र गणतन्त्र चीनबीच[[चीन]]बीच शीत युद्ध[[शीतयुद्ध]] तथा तनाव बढेको थियो। [[संयुक्त राष्ट्रसङ्घ|संयुक्त राष्ट्र सङ्घ]]का अधिकांश सदस्यहरूले सन् १९७२ मा बङ्गलादेशलाई एक सार्वभौम राष्ट्रको रूपमा मान्यता प्रदान गरेका थिए।
 
== पृष्ठभूमि ==