"बङ्गलादेशको स्वतन्त्रता युद्ध" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २३३:
 
[[चित्र:১৯৭১ আত্মসমর্পণ.jpg|thumb|left|१६ डिसेम्बर १९७१, पाकिस्तानी सैन्य अधिकारिकद्वारा आत्मसमर्पण पत्रमा हस्ताक्षर गरिँदै]]
सन् १९७१ डिसेम्बरको सुरुवाती दिनहरूमा भारत र बङ्गलादेशको स्वतन्त्रताका लागि लडिरहेका लडाकुहरू सिधै पाकिस्तान विरुद्धको लडाइमायुद्धमा सामेल भएको थियो।<ref>{{cite web |title=India's Strategic Blunders in the 1971 War |url = http://www.rediff.com/news/slide-show/slide-show-1-three-indian-blunders-in-the-1971-war/20111212.htm |website=Rediff.com |access-date=3 August 2014 }}</ref> बङ्गलादेशको स्वतन्त्राका लागि लडिरहेका लडाकु र भारतीय सेनाको संयुक्त आक्रमणका कारण पाकिस्तान पहिले देखिनै विभिन्न स्थानहरूमा पराजित भएको थियो जसकारण पाकिस्तानी सेनाले आत्मसमर्पण गर्ने फैसलानिर्णय लिएको थियो। १६ डिसेम्बरका दिन लगभग ९३,००० सैनिकहरूको साथ पाकिस्तानी सैन्य अधिकारीहरूले ढाका स्थित रेसकोर्स मैदानमा औपचारिक रूपबाट आत्मसमर्पण गरेका थिए।<ref>{{cite web |url=http://www.storyofpakistan.com/articletext.asp?artid=A109&Pg=6 |title=The Simla Agreement 1972 – Story of Pakistan |website=Story of Pakistan |date=1 June 2003 |archive-url=https://web.archive.org/web/20110614014904/http://www.storyofpakistan.com/articletext.asp?artid=A109&Pg=6 |archive-date= 14 June 2011 |access-date=23 June 2011 }}</ref> जसकारण ९ महिनासम्म चलेको रक्तपात युक्त युद्धको समाप्त हुँदै एक स्वाधीनता देशको रूपमा बङ्गलादेशको उदय भएको थियो।
 
९ डिसेम्बरका दिन गभर्नर मालिकले पाकिस्तानी राष्ट्रपतिलाई सैन्य स्थिति खराब भएको जानकारी गराएका थिए भने उनले सोही सन्देशमा भनेका थिए की पश्चिममा दुश्मनहरू फरिदपुरको नजिक आइरहेका छन् र पूर्वमा हाम्रो सैनिक किल्लाको नजिक कुमिल्ला वरिपरिका क्षेत्रहरू र मेघना नदीको तटसम्म आएका छन्।छन् भनी सन्देश मार्फत सार्वजनिक गरेका थिए। १० डिसेम्बरमा गभर्नरका सैन्य सल्लाहकार मेजर जनरल राओ फरमान आली र पश्चिम पाकिस्तानका मुख्य सचिव मुजफ्फर होसेनले एक सैन्य किल्लामा जनरल नियाजीसँग विस्तृत छलफल गरे रगर्दै ढाकामा संयुक्त राष्ट्र सङ्घका प्रतिनिधिलाईप्रतिनिधि समक्ष आत्मसमर्पण पत्र हस्तान्तरण गरेका थिए।<ref>{{cite web |url = http://www.sacw.net/article524.html |title=Bangladesh: Unfinished Justice for the crimes of 1971 – South Asia Citizens Web |website=Sacw.net |accessdate=23 June 2011 |archive-url = https://web.archive.org/web/20110722041729/http://www.sacw.net/article524.html |archivedate= 22 July 2011 |url-status=live }}</ref> तथापि यस आत्मसमर्पण पत्रमा आत्मसमर्पणको सट्टा हातहतियार विश्राम जस्ता शब्दावलीहरूको प्रयोग गरिएको थियो जुन यस प्रकार छ। "राजनीतिक कारणले नै यो सङ्कट उत्पन्न भएकोले यसलाई राजनीतिक तरिका मार्फत समाधान गर्नुपर्दछ। त्यसकारण म पाकिस्तानको राष्ट्रपतिले अधिकार पाएको पूर्वी पाकिस्तानका निर्वाचित प्रतिनिधिहरूलाई ढाकामा सरकार गठन गर्न आग्रह गर्दछु। म संयुक्त राष्ट्र सङ्घलाई शान्तिपूर्वक सत्ता हस्तान्तरणको लागि काम गर्न आह्वान गर्दछु"।
 
ढाकामा रहेका संयुक्त राष्ट्र सङ्घका प्रतिनिधि पल मार्क हेनरीलाई उक्त आवेदन हस्तान्तरण गरिएको थियो। पाकिस्तानी समूहहरूमा भने यो सन्देशलाईसन्देश मालिक-फरमान आली सन्देशको रूपमा परिचित छ। तर अर्को दिन यस आवेदनलाई पाकिस्तानी पक्षका तर्फबाट फिर्ता लिइएको थियो। बङ्गलादेशको स्वतन्त्रताका लागि लडिरहेका स्वतन्त्र सेनानी र भारतीय सेनाले पुनः ढाकामा घेरा हाली पाकिस्तानी सेनाको आत्मसमर्पणको माग गरेका थिए।<ref>[http://www.newint.org/issue332/guess.htm Guess who's coming to dinner] {{Webarchive|url=https://web.archive.org/web/20070224195916/http://www.newint.org/issue332/guess.htm |date=24 February 2007 }} Naeem Bangali</ref> गभर्नर मालिकको नेतृत्वमा पूर्वी पाकिस्तानको कठपुतली सरकारले पनि गठबन्धनको घर (अहिले बङ्गाभवन) मा भएको बम विष्फोटका कारण राजीनामा दिँदै होटल इन्टरकन्टिनेन्टल (अहिलेको होटल शेराटन) मा शरण लिएका थिए। त्यस समयमा शान्तिपूर्ण आत्मसमर्पणका लागि आकाशबाट निरन्तर रूपमा प्रचारपत्रहरू तथा प्रचाहरू खसालिएको थियो।
बङ्गलादेशको स्वतन्त्रताका लागि लडिरहेका स्वतन्त्र सेनानी र भारतीय सेनाले पुनः ढाकामा घेरा हाले र पाकिस्तानी सेनाको आत्मसमर्पणको माग गरे।<ref>[http://www.newint.org/issue332/guess.htm Guess who's coming to dinner] {{Webarchive|url=https://web.archive.org/web/20070224195916/http://www.newint.org/issue332/guess.htm |date=24 February 2007 }} Naeem Bangali</ref> गभर्नर मालिकको नेतृत्वमा पूर्वी पाकिस्तानको कठपुतली सरकारले पनि गठबन्धनको घर (अहिले बङ्गाभवन) मा भएको बम विष्फोटका कारण राजीनामा दिँदै होटल इन्टरकन्टिनेन्टल (अहिलेको होटल शेराटन) मा शरण लिएका थिए। त्यस समयमा शान्तिपूर्ण आत्मसमर्पणका लागि आकाशबाट निरन्तर रूपमा प्रचारपत्रहरू खसालिएको थियो।
 
भारत पाकिस्तान युद्ध पछि आत्मसमर्पण दस्तावेजहरूलाई प्रमुख सेनानी जगजीत सिंह अरोरा र अन्य भारतीय सेनाका सेनानीहरू; जनरल सगत सिंह र जनरफजनरल राफेल फराज ज्याकबद्वारा हेलिकप्टरको माध्यमबाट ढाका ल्याइएको थियो।<ref>{{cite web|url=http://www.mofa.go.jp/policy/other/bluebook/1972/1972-1-9.htm|title=Situation in the Indian Subcontinent|work=mofa.go.jp}}</ref> आत्मसमर्पणको पत्रमा १६ डिसेम्बर १९७१ का दिन दिउँसोको ४ बजेर ३१ मिनेटमा हस्ताक्षर गरिएको थियो जो प्रमुख सेनानी जगजीत सिंह अरोरा र ए.ए को बीच ढाकामा रमना रेसकोर्स मैदानमा भएको थियो। यस प्रकार समझौताले बङ्गलादेश मुक्तिस्वतन्त्रता युद्धलाई समाप्त गरेको थियो। १६ डिसेम्बरलाई बङ्गलादेशमा विजय दिवसको रूपमा मनाइन्छ। जनरल नियाजी र उनका बाङाली समर्थकहरू सहित लगभग ९०,००० पाकिस्तान पूर्वी सैनिकहरूलाई भारतीय सेनाद्वारा युद्ध बन्धिको रूपमा लिइएको थियो। पाकिस्तानले गरेको यस आत्मसमर्पण द्वितीय विश्व युद्ध पछिको सबैभन्दा ठूला आत्मसमर्पण रूपमा परिचित छ।
 
१६ डिसेम्बरको दिन दिउँसोको रेसकोर्स मैदान (हाल सोहरावर्दी उद्यान) मा बङ्गलादेशमा पाकिस्तानी सेनाका महासेनानी नियाजीले हजारोँ उत्साहीत मानिसहरूको अगाडि आत्मसमर्पण दस्तावेजमा हस्ताक्षर गरेका थिए। द्वितीय विश्व युद्ध पछि लगभग ९३,००० पाकिस्तानी सैनिकहरूले आत्मसमर्पण गरेका थिए।<ref name="Faruqui2003">{{cite book|author=Ahmad Faruqui|title=Rethinking the National Security of Pakistan: The Price of Strategic Myopia|url=https://books.google.com/books?id=ElHfAAAAMAAJ|year=2003|publisher=Ashgate|isbn=978-0-7546-1497-5|page=55|quote=১৯৭১ সালে ভারতীয় সেনাবাহিনীর চিফ অফ স্টাফ ফিল্ড মার্শাল মানেকশওয়া তাদের চূড়ান্ত প্রশংসা কুড়িয়েছিলেন যখন তিনি বলেছিলেন: পূর্ব পাকিস্তানের পাকিস্তান সেনাবাহিনী খুব সাহসিকতার সাথে লড়াই করেছিল। তবে তাদের কোনও সুযোগ ছিল না। তারা তাদের বেস থেকে হাজার মাইল দূরে ছিল। এবং আমার প্রস্তুতিগুলি করার জন্য আমার আট বা নয় মাস ছিল। আমার প্রায় পাঁচ-থেকে একজনের শ্রেষ্ঠত্ব ছিল}}</ref> पाकिस्तानी सेनाले १६ डिसेम्बरका दिन आत्मसमर्पण गरेतापनि आत्मसमर्पण गर्नका लागि देशभरीका सबै पाकिस्तानी सैनिकहरूलाई २२ डिसेम्बरसम्म लागेको थियो। पाकिस्तानी सेनाको आत्मसमर्पणको दिन अमेरिकाको सातौँ फ्लाइटले बङ्गालको खाडीको दक्षिण क्षेत्रमा प्रवेश गरेको थियो तर बङ्गलादेश तब पाकिस्तानको कब्जाबाट पूर्णतया स्वतन्त्रत भएकोभैसकेको थियो।
 
सन् १९७२ मा संयुक्त राष्ट्रका अधिकांश सदस्य देशहरूद्वारा बङ्गलादेशलाई एक सर्वभौम सम्पन्न राष्ट्रको रूपमा मान्यता प्रदान गरेका थिए। [[शेख मुजिबुर रहमानलाईरहमलाई पाकिस्तानको सदरमुकाम कारागारबाट रिहा गरिएको थियो भने त्यसपछि उनी पुनः बङ्गलादेश फिर्ता हुँदै बङ्गलादेशका पहिलो [[राष्ट्रपति]] बनेका थिए।<ref name="BBC1971">{{cite news|title=The 1971 war|url=http://news.bbc.co.uk/hi/english/static/in_depth/south_asia/2002/india_pakistan/timeline/1971.stm|access-date=11 October 2011 |work=BBC News}}</ref> २ जुलाई १९७२ का दिन सिमलामा आयोजित भारत-पाकिस्तान शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री [[इन्दिरा गान्धी]] र पाकिस्तानका राष्ट्रपति जुल्फिकार अली भुट्टोका बीच सिमला समझौते पत्रमा हस्ताक्षर गरिएको थियो।समझौताले पाकिस्तानलाई बङ्गलादेशको सर्वभौम राष्ट्रको मान्यता प्रदान गर्न मार्गदर्शन गरेको थियो। समझौताको अनुसार भारतले युद्धको समय भारतीय सेनाद्वारा कब्जा गरिएको पाकिस्तानको १३,००० वर्ग किलोमिटर भन्दा बढी भूमि फिर्ता गरेको थियो। भारत द्वाराभारतद्वारा ९०,००० भन्दा अधिक युद्ध बन्धिहरलाईबन्धिहरूलाई पाँच महिनाको अवधिमा रिहा गरिएको थियो जहाँ पाकिस्तानका प्रमुख सेनानी नियाजी रियारिहा हुनेहरूमा अन्तिममा रिहा भएकापरेका थिए।
 
== अन्तर्राष्ट्रिय मान्यता ==