"सिन्धु मल्ल" का संशोधनहरू बिचको अन्तर

सा fix
पङ्क्ति २५:
profile/sindhu-malla|title=Sindhu Malla |last= |first=|date=3 |access-date=14 October
 
2020 |language=English |trans-title=सिन्धु मल्ल}}</ref>। यिनले आधुनिक, लोक, दोहोरी तथा पप गीत समेत गाएकी छिन् भने चलचित्रका लागि पार्श्व गायन पनि गरेकी छिन्। बाल्यकाल देखि नै गीत गाउन रूचि राख्ने मल्लले २०५८ सालमा गायक [[बद्री पंगेनी]] सँग गाएको "ससुरालीमा ख्यालख्यालमा दिल बस्यो कान्छी सालीमा" भन्ने दोहोरी गीत बाट लोकप्रियता हासिल गर्न सुरु गरेकी हुन् <ref>{{cite web |https://nepalnews.com/life-arts/5446-2019-08-04-
 
गायन पनि गरेकी छिन्। बाल्यकाल देखि नै गीत गाउन रूचि राख्ने मल्लले २०५८ सालमा गायक [[बद्री पंगेनी]] सँग गाएको "ससुरालीमा ख्यालख्यालमा दिल बस्यो कान्छी सालीमा" भन्ने
 
दोहोरी गीत बाट लोकप्रियता हासिल गर्न सुरु गरेकी हुन् <ref>{{cite web |https://nepalnews.com/life-arts/5446-2019-08-04-
 
08-05-03 |title=खै, ती दिन अब आउलान्-नआउलान्! |last=न्यौपाने |first=मनोज |publisher=Open Publishing |date=११
Line ३५ ⟶ ३१:
साउन २०७६ |website=नेपाल न्यूज अनलाइन |access-date=October 14, 2020}}</ref> ।
 
[[उशा मंगेशकर]]ले गाएको‘झल्झली आँखामा...,’ गीतको रिमेक गीत निकालेपछि यिनको स्वरको प्रसंसा भएको थियो। पछि 'रातो सारीमा', 'कहाँ हो कहाँ', 'धरानको बजारमा' जस्ता गीतहरू लोकप्रिय बने। तीजको क्रममा चिटिक्कै भा छु रे नामको गीतले यिनलाई लामो समय सम्म चिनायो जसको २०७६ सालमा रिमेक भर्सन पनि निकालेकी छन्। २०७६ सालमा निस्केको गीत 'चैर मुसी चैर' हालसम्मको पछिल्लो गीत हो। सिन्धु मल्लले हालसम्म ५ हजार जति गित गाएकी छिन्। {{cn}} । करिव २० वर्षे गायन यात्रामा उनका २० वटा जति गिती एल्बम निस्किएका छन्।
 
गीतहरू लोकप्रिय बने। तीजको क्रममा चिटिक्कै भा छु रे नामको गीतले यिनलाई लामो समय सम्म चिनायो जसको २०७६ सालमा रिमेक भर्सन पनि निकालेकी छन्। २०७६ सालमा निस्केको गीत 'चैर मुसी चैर' हालसम्मको पछिल्लो गीत हो। सिन्धु मल्लले हालसम्म ५ हजार जति गित गाएकी छिन्। {{cn}} । करिव २० वर्षे गायन यात्रामा उनका २० वटा जति गिती एल्बम निस्किएका छन्।
 
==जन्म र बाल्यकाल==
Line ४४ ⟶ ३८:
==गिती एल्बम==
ससुरालीमा, चिटिक्कै भाछु रे, टुङना र डम्फू, काफल गेडी, माया धरानी, लाहुरे दाइ ले, लाठीचार्ज, लाइछौ बेसन, चुरा पोते रातो, छिनको छिनमा, तीज आयो, पिरतीको जाल <ref> {{cite web |https://narimag.com.np/news/2019-06-10/20190610142639.html|title=चर्चामा सिन्धु मल्लको पिरतीको जाल|last= |first= |publisher=Naari Magazine |date=जेष्ठ २७, २०७६ |website=नारी मासिक |access-date=October 14, 2020}}</ref> आदि रहेका छन्।
 
 
 
 
"https://ne.wikipedia.org/wiki/सिन्धु_मल्ल" बाट अनुप्रेषित