"सिन्धु मल्ल" का संशोधनहरू बिचको अन्तर

नयाँ पेज बनाउँदै
 
Link and typo
पङ्क्ति ५:
2020 |language=English |trans-title=सिन्धु मल्ल}}</ref>। यिनले आधुनिक, लोक, दोहोरी तथा पप गीत समेत गाएकी छिन् भने चलचित्रका लागि पार्श्व
 
गायन पनि गरेकी छिन्। बाल्यकाल देखि नै गीत गाउन रूचि राख्ने मल्लले २०५८ सालमा गायक [[बद्री पंगेनी]] सँग गाएको "ससुरालीमा ख्यालख्यालमा दिल बस्यो कान्छी सालीमा" भन्ने
 
दोहोरी गीत बाट लोकप्रियता हासिल गर्न सुरु गरेकी हुन् <ref>{{cite web |https://nepalnews.com/life-arts/5446-2019-08-04-
पङ्क्ति १३:
साउन २०७६ |website=नेपाल न्यूज अनलाइन |access-date=October 14, 2020}}</ref> ।
 
[[उशा मंगेशकरलेमंगेशकर]]ले गाएको‘झल्झली आँखामा...,’ गीतको रिमेक गीत निकालेपछि यिनको स्वरको प्रसंसा भएको थियो। पछि 'रातो सारीमा', 'कहाँ हो कहाँ', 'धरानको बजारमा' जस्ता
 
गीतहरू लोकप्रिय बने। तीजको क्रममा चिटिक्कै भा छु रे नामको गीतले यिनलाई लामो समय सम्म चिनायो जसको २०७६ सालमा रिमेक भर्सन पनि निकालेकी छन्। २०७६ सालमा निस्केको गीत 'चैर मुसी चैर' हालसम्मको पछिल्लो गीत हो। सिन्धु मल्लले हालसम्म ५ हजार जति गित गाएकी छिन्। {{cn}} । करिव २० वर्षे गायन यात्रामा उनका २० वटा जति गिती एल्बम निस्किएका छन्।
 
हालसम्म ५ हजार जति गित गाएकी छिन्। {{cn}} । करिव २० वर्षे गायन यात्रामा उनका २० वटा जति गिती एल्बम निस्किएका छन्।
 
==जन्म र बाल्यकाल==
यिनको जन्म [[दाङ जिल्लामाजिल्ला]]मा भएको हो।
 
 
"https://ne.wikipedia.org/wiki/सिन्धु_मल्ल" बाट अनुप्रेषित