"मिथुन राशि" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ३३:
 
==टिप्पणी==
मिथुन राशि भएका मानिसमा इमान्दारिता बढी पाइने गरिन्छ तथा यी राशिका व्यक्तिहरु मोजमस्ती गर्ने प्रवृत्तिका हुने गर्दछन् । यी राशि भएका मानिसहरु आ-आफ्नो जिन्दगीमा सधै नयाँ गर्ने बारेमा सोच राखिरहेका हुन्छन् । यी राशिका लागि मकर राशि भएका मानिस सही मानिदैनन् । किनकी मकर राशिका मानिस मिथुन राशि भएकाहरुलाई उत्तेजित गर्न सक्दैनन् । मकर राशिका मानिसहरु समय अनुसार आफुलाई ढाल्न मन पराउने गर्दछन् । जहाँ मिथुन राशिका मानिस ''जे पर्छ त्यो टर्छ'' भन्ने सोच भएका हुन्छन् ।<ref>https://lokaantar.com/khoj/3090/#</ref>यस राशि भएका व्यक्तिहरु गणित तथा विज्ञान विषयमा विशेष रुचि राख्ने गर्दछन् । जे जति पनि शब्दहरु छन् संसारमा तिनको उत्पत्ति अन्तरिक्षमा भएको मानिन्छ र शब्दलाई यात्रा गर्नका निमित्त वायु अपरिहार्य छ । भाषिक तथा तार्किक रुपले यिनीहरु माहिर हुने हुनाले यस माध्यमद्वारा विवाद सुल्झाउन तथा परिस्थितिलाई आफ्नो पक्षमा तत्काल नै ल्याउन सक्छन् । मिथुन राशिका मानिसहरु सञ्चार जगतमा राम्रो नाम नै कमाउन सक्छन्।<ref>https://ratopati.com/story/68318</ref>
 
==उदृत कार्यहरु==
"https://ne.wikipedia.org/wiki/मिथुन_राशि" बाट अनुप्रेषित