"प्रयोगकर्ता वार्ता:Taekwando1danblackbelt" का संशोधनहरू बिचको अन्तर

सूचना: चित्र:अलेक्ज्याण्डर भ. टेरेन्टेभ.jpgलाई मेटाउन चिह्नित गर्दै। (ट्विङ्कल)
(सूचना: नेपाली विकिपिडियामा योगदान पुर्याउँदा कृपया नेपाली भाषाको प्रयोग गर्नुहोला। (ट्विङ्कल))
(सूचना: चित्र:अलेक्ज्याण्डर भ. टेरेन्टेभ.jpgलाई मेटाउन चिह्नित गर्दै। (ट्विङ्कल))
== तपाईँको लेख [[Admiralteysky Municipal Okrug]]==
[[Image:Information.svg|25px|alt=Information icon]] तपाईलाई स्वागत छ र विकिपिडियामा [[Special:Contributions/Taekwando1danblackbelt|हजुरको योगदान]]का the page [[:Admiralteysky Municipal Okrug]] लागि धन्यवाद ! तपाईले विकिपिडियामा थप गर्नुभएको पृष्ठ ''नेपाली'' संस्करणमा छ । यो नेपाली भाषाको लेख होइन । यस लेखलाई नेपालीमा अनुवाद गर्न हामी तपाईंलाई अनुरोध गर्दछौं । यसलाई [[विकिपिडिया:नेपालीमा अनुवाद गर्नु आवश्यक पृष्ठहरू|नेपालीमा अनुवाद गर्नु आवश्यक पृष्ठहरू]]मा सूचीबद्ध गरिएको छ र अर्को दुई हप्ता भित्र अनुवाद नगिरएमा लेख मेटिनेछन् । धन्यवाद ! <!-- Template:uw-notenglish --> [[User:Saroj Uprety|Saroj Uprety]] ([[User talk:Saroj Uprety|कुरा गर्ने]]) १७:३७, ९ अक्टोबर २०२० (नेपाली समय)
==चित्र:अलेक्ज्याण्डर भ. टेरेन्टेभ.jpg मा तस्बिरको स्रोत र प्रतिलिपि अधिकार लाइसेन्सको समस्या ==
[[File:Copyright-problem.svg|64px|left|Image Copyright problem|link=]]
'''[[:चित्र:अलेक्ज्याण्डर भ. टेरेन्टेभ.jpg]]''' अपलोड गर्नु भएकोमा धन्यवाद । यद्यपि, हाल '''[[विकिपिडिया:प्रतिलिपि अधिकार|प्रतिलिपि अधिकार]]''' स्थिति र यसको '''[[विकिपिडिया:स्रोत उल्लेख|स्रोत]]'''को जानकारी हराइरहेको छ । विकिपिडियाले [[विकिपिडिया:प्रतिलिपि अधिकार|प्रतिलिपि अधिकार]]लाई धेरै गम्भीर रूपमा लिन्छ ।
 
यदि तपाईं आफैले यो फाइल सिर्जना गर्नुभएको होइन भने, प्रतिलिपि अधिकार राख्ने मालिकको उल्लेख गर्नु आवश्यक छ । यदि यसलाई वेबसाइटबाट प्राप्त गर्नुभएको हो भने, कृपया, सामग्री प्रयोगको सर्तहरूको संक्षिप्त पुनर्स्थापनाको साथ यसलाई लिइएको पृष्ठको लिङ्क जोड्नुहोस् । यदि मूल प्रतिलिपि अधिकार धारक वेबसाइटसँग असम्बद्ध पार्टी हो भने, त्यो लेखकलाई पनि श्रेय दिइनुपर्छ । विकिपिडियामा कस्ता तस्वीर अपलोड गर्न सकिन्छ वा सकिदैन, कृपया [[विकिपिडिया:चित्र प्रयोग नीति#तस्बिर अपलोड|चित्र प्रयोग नीति]]को अध्यान गर्नुहोला ।
 
कृपया, [[:चित्र:अलेक्ज्याण्डर भ. टेरेन्टेभ.jpg|फाइल विवरण पृष्ठ]] सम्पादन गरेर तपाईं यो जानकारी थप गर्न सक्नुहुन्छ । यदि आवश्यक जानकारी अर्को सात दिनमा नथपिएको खण्डमा, फाइल मेटाइने छ । यदि फाइल पहिले नै मेटिएको रहेछ भने, [[विकिपिडिया:नमेटाउनका लागि अनुरोधहरू|नमेटाउनको लागी अनुरोध]] गरि, समस्या समाधानका लागी एक मौका सोध्न सक्नुहुन्छ ।<!-- Template:You can request undeletion -->
 
तपाईंले अपलोड गर्नुभएका अन्य फाईलहरू उचित नीति अनुरूप ट्याग गरिए-नगरिएको [{{fullurl:Special:Log|type=upload&user=Taekwando1danblackbelt}} यहाँ निश्चित गर्न सक्नुहुन्छ] । यदि तपाइँसँग कुनै प्रश्न छ भने कृपया तिनीहरूलाई [[विकिपिडिया:मिडिया प्रतिलिपि अधिकार प्रश्नहरू|मिडिया प्रतिलिपि अधिकार प्रश्न पृष्ठ]]मा सोध्न सक्नुहुन्छ । धन्यवाद ।<!-- Template:Di-no source no license-notice --> [[User:Saroj Uprety|Saroj Uprety]] ([[User talk:Saroj Uprety|कुरा गर्ने]]) १८:३४, १३ अक्टोबर २०२० (नेपाली समय)
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/940608" बाट अनुप्रेषित