"क्षेप्यास्त्र" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ६:
[[File:Bundesarchiv Bild 146-1975-117-26, Marschflugkörper V1 vor Start.jpg|thumb|V-1 क्षेप्यास्त्र ]]
 
सफलतापुर्वक प्रयोगमा आएको क्षेप्यास्त्रहरु [[नाजी जर्मनीद्वारापार्टी|नाजी जर्मनी]]द्वारा [[दोस्रो विश्व युद्ध|दोश्रो विश्व युद्ध]]मा प्रयोग गरिएको क्षेप्यास्त्रको शृंखलाहरु थिए । यी मध्ये सबैभन्दा प्रसिद्ध भी-१ फ्लाइंग बम र भी-२ रकेट थिए । यी दुवैलाई साधारण मेकानिकल अटोपाइलटको सहायताले निश्चित मार्गमा उडाइन्थ्यो । रेडियो सिग्नलबाट नियन्त्रित क्षेप्यास्त्रहरु पनि बनेका थिए । तर पनियद्यपि यी क्षेप्यास्त्रहरु थोरै संख्यामा मात्र बनाइएका थिए ।<ref>{{Cite web|url=https://www.historylearningsite.co.uk/world-war-two/world-war-two-in-western-europe/the-v-revenge-weapons/the-v-weapons/|title=The V Weapons|website=History Learning Site}}</ref><ref>{{Cite web|url=https://www.nationalarchives.gov.uk/education/resources/british-response-v1-and-v2/|title=The National Archives - Homepage|last=Archives|first=The National}}</ref><ref>{{Cite web|url=https://airandspace.si.edu/collection-objects/missile-surface-surface-v-2-4|title=Missile, Surface-to-Surface, V-2 (A-4)|date=April 1, 2016|website=National Air and Space Museum}}</ref>
 
==यो पनि हेर्नुहोस्==