"वाच्य (व्याकरण)" का संशोधनहरू बिचको अन्तर

बुबाले हरिलाई कथाहरू सुनाउनुभयो
चिनोहरू: फर्काई दियो दृश्य सम्पादक मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
Reverted 1 edit by 120.89.105.53 (talk): अनावश्यक (TwinkleGlobal)
चिनो: पूर्ववत
पङ्क्ति ३:
नेपालीमा वाच्य तीन प्रकारको हुन्छन् :क) कर्तृवाच्य, ख) कर्मवाच्य र ग) भाववाच्य
 
== कर्तृवाच्य : ==
कर्ताको भूमिका मुख्य रूपमा रहने वाच्यलाई कर्तृवाच्य भनिन्छ । अर्को शब्दमा कर्ता जुन [[लिङ्ग (व्याकरण)|लिङ्ग]], वचन र पुरुषको हुन्छ, क्रियापद पनि सोहीअनुसारको प्रयोग गरिन्छ भने त्यसलाई कर्तृवाच्य भनिन्छ । कर्तृवाच्यको कर्तामा परिवर्तन गर्दा त्यसको असर क्रियामा पर्दछ । कर्तृवाच्यको वाक्य सकर्मक र अकर्मक दुवै क्रियाबाट बन्न सक्छ । कृर्तवाच्यको क्रिया सकर्मक छ भने कर्मवाच्य र अकर्मक छ भने भाववाच्यमा परिवर्तन गर्नुपर्छ ।
 
पङ्क्ति २२:
# विनोद हिँड्यो ।
 
== कर्मवाच्य ==
== बुबाले हरिलाई कथाहरू सुनाउनुभयो ==
<nowiki>:</nowiki>कर्मको भूमिका मुख्य रूपमा रहने वाच्यलाई कर्मवाच्य भनिन्छ । अर्को शब्दमा कर्म जुन लिङ्ग, वचन र पुरुषको हुन्छ, क्रियापद पनि सोहीअनुसारको प्रयोग गरिन्छ भने त्यसलाई कर्मवाच्य भनिन्छ । कर्मवच्यको क्रियापद सकर्मक क्रियाबाट मात्र बन्दछ । कर्मवाच्यबाट कर्तृवाच्यमा वाच्य परिवर्तन गर्न सकिन्छ ।
 
पङ्क्ति ५३:
|}
 
== भाववाच्य : ==
वाक्यमा क्रिया वा क्रियाको अर्थ मुख्यरूपमा रहने वाच्यलाई भाववाच्य भनिन्छ । भाववाच्यको क्रियापद अकर्मकबाट मात्र बन्छ । क्रियाको धातुपछि ‘इ’ थपिएर भाववाच्यको क्रिया बन्छ । यसबाट वाच्य–परिवर्तन गर्दा कर्तृवाच्यमा गरिन्छ ।