"महिला सशक्तिकरण" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{essay-like|date=October 2020}}
महिलाबिरुद्धका सबै प्रकारका बिभेद र हिंसाको अन्त्यगरी [[महिला]]हरूको [[हक]] तथा [[अधिकार]]को [[सुरक्षा]] र प्रवर्दनको लागि राज्यले अधिकारमा आधरित [[विकास]] अवधारणाको अवल्म्बन गरी नीतिगत, कानुनी र संस्थागत सुधारका साथै [[विकास]] कार्यक्रमहरू संचालनगरी बिभेदकारी कानुनहरू हटाई हरेक छेत्रमा महिलाहरूलाई सहभागिता गराई महिलाहरूमा भएको अन्तर्निहित् क्षमतालाई बृधि गर्नु नै महिला सशक्तिकरण हो । महिला सशक्तीकरण को लागि राज्यले पनि कानुनी रुपमा विभिन्न प्रयाशहरु गर्दै आइरहेको छ ।