"अक्टोबर क्रान्ति" का संशोधनहरू बिचको अन्तर

सा
साकुनै सम्पादन सारांश छैन
१० अक्टोबर १९१७ मा (O.S.; 23 October, N.S.), बोल्सेभिक केन्द्रिय कमिटीले "शसस्त्र विद्रोह अपरिहार्य रहेको" कुरा १०-२ मतले पास गर्यो।<ref name="RevoltApproved">{{cite web|url=http://www.marxists.org/archive/lenin/works/1917/oct/10a.htm|title=Central Committee Meeting—10 Oct 1917|publisher=}}</ref> कमिटीको बैठकमा लेनिन्सले रसियाका जनताहरु "सशस्त्र आन्दोलनको लामो प्रतीक्षा गरिरहेको र यो बोल्सेभिकले सत्ता लिने समय भएको" कुरा बताए। लेनिनले सशस्त्र विद्रोह सफल हुने विश्वास व्यक्त गरे।<ref>{{Cite book|title=Voices of the Revolution, 1917|last=Steinberg|first=Mark|publisher=Yale University Press|year=2001|isbn=0300090161|location=Binghamton, New York|pages=170}}</ref><!-- Beckett notes the CC had explicitly *not* approved armed revolution. -->
 
बोल्सेभिकले सोभियत प्रमुख [[लिओन ट्रोट्स्की|लियोन ट्रोट्स्की]]को नेतृत्वमा क्रान्तिकारी सैन्य कमिटी बनायो। यस कमिटीमा सशस्त्र कामदार तथा सैनिक थिए। कमिटीले सहरका रणनीतिक स्थानहरु आफ्नो तयारीलाई गोप्य राख्दै कब्जा गर्ने योजना बनायो। अन्तरिम सरकारका प्रमुख करेन्स्की स्वयं कामेनेभ र जिनोविभ कोजिनोविभको सुराकीले यी सबै विस्तृत जानकार थिए। <ref name=arte>{{cite news|title=1917 – La Revolution Russe|url=http://www.arte.tv/guide/fr/037647-000/1917-la-revolution-russe|accessdate=25 January 2016|publisher=Arte TV|date=16 September 2007|url-status=dead|archiveurl=https://web.archive.org/web/20160201134229/http://www.arte.tv/guide/fr/037647-000/1917-la-revolution-russe|archivedate=1 February 2016}}</ref><ref name=suny>{{cite book|last1=Suny|first1=Ronald|title=The Soviet Experiment|date=2011|publisher=Oxford University Press|pages=63–67}}</ref>
 
===सुरुवात===
२४ अक्टोबर (O.S.; 6 November N.S.) को बिहान सबेरै, करेन्स्की सरकार प्रती बफादार एक सैनिक समुहले बोल्सेभिक पत्रिका रबोचिय पत (''नेपाली अनुवाद: मजदुरको बाटो'')को छापाखानामा पसेर प्रेस तथा छपाइ उपकरण र पत्रिका जफत र नष्ट गर्यो। लगत्तै सरकारले ''रबोचिय पत'' लगायत बामपन्थी पत्रिका ''सोलडत'', र उग्र दक्षिणपन्थी पत्रिकाहरु "झिभो स्लोवो" र "नोभैया रस" तुरुन्तै बन्द गर्ने घोषणा गर्यो। यी पत्रिकाका सम्पादक तथा समाचार संकलकलाई अपराधिक मुद्दा लगाइयो र विद्रोहको आरोप लगाइयो।<ref name=rabinowitch />
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/938180" बाट अनुप्रेषित