"बिलबोर्ड (पत्रिका)" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ३१:
== इतिहास ==
=== सुरुवाती इतिहास ===
[[File:Billboard03 1896.jpg|thumb|सन् १८९६ मा, प्रकाशित भएको पत्रिकाको आवरण]]
पहिलो बिलबोर्डको छपाईको वितरण सिनसिनाटी, ओहायोमा १ नोभेम्बर १९८४ मा विलियम डोनाल्डसन र जेम्स हेन्नेगनद्वारा भएको थियो।<ref name="LampelLant"/><ref name="Broven 2009 p. 187">{{cite book |last=Broven | first=J. |title=Record Makers and Breakers: Voices of the Independent Rock 'n' Roll Pioneers |publisher=University of Illinois Press |series=Music in American life |year=2009 | isbn=978-0-252-03290-5 | url=https://archive.org/details/recordmakersbrea0000brov |url-access=registration | accessdate=November 5, 2015 | page=[https://archive.org/details/recordmakersbrea0000brov/page/187 187]}}</ref> सुरुमा यसले विज्ञापन र रसिद पोस्टर उद्योगका सामग्रीहरू समावेश गरेको थियो जुन बिलबोर्ड विज्ञापनको रूपमा परिचित थियो।<ref name="Gussow. 2015">{{cite book|last=Gussow.|first=Don|title=The New Business of Journalism: An Insider's Look at the Workings of America's Business Press|date=1984|publisher=Harcourt Brace Jovanovich|isbn=978-0-15-165202-0|pages=[https://archive.org/details/newbusinessjourn0000guss/page/32 32–33]|url-access=registration|url=https://archive.org/details/newbusinessjourn0000guss/page/32}}</ref><ref name="godfrey"/> त्यस समयमा, सार्वजनिक स्थानहरूमा राखिएका विज्ञापन, पोस्टर, र कागजका प्रचारहरू, प्राथमिक विज्ञापन माध्यम थिए। डोनाल्डसनले सम्पादकीय र विज्ञापन एकाइ सम्हालेका थिए जबकि हेन्नेन प्रिन्टिङ कम्पनीका प्रमुख हेन्नेगनले पत्रिकाको उत्पादन सम्हालेका थिए।<ref name="godfrey"/> यसको पहिलो अङ्कहरू आठ पृष्ठ लामो थियो। यसमा कृषि मेलाहरूको लागि विभाग सन् १८९६ मा, स्थापना गरिएको थियो। यसको शीर्षकलाई सन् १८९६ मा बिलबोर्डमा परिवर्तन गरिएको थियो।<ref name="HighBeam Business: Arrive Prepared 1994">{{cite news | title=Hall of fame. (history's top personalities in the live entertainment and amusement industry) (One hundredth-anniversary collector's edition) |website=Amusement Business| date=November 1, 1994 | url=http://business.highbeam.com/53/article-1G1-15906377/hall-fame | archive-url=https://web.archive.org/web/20151224000221/https://business.highbeam.com/53/article-1G1-15906377/hall-fame | url-status=dead | archive-date=December 24, 2015 |accessdate=November 7, 2015}}</ref>
 
सम्पादकीय मतभेदहरूमा केही छोटो प्रस्थान पछि, डोनाल्डसनले सन् १९९० मा खारेजी हुनबाट बचाउनका लागि हेन्नेगनको स्वामित्वलाई ५०० अमेरिकी डलरमा (हालको $१५,४०० को बराबर) खरिद गरेका थिए।<ref name="booksdirectory">{{cite book|title=Nielsen Business Media, Inc.|volume=98|work=International Directory of Company Histories|first=Ed|last=Dinger|pages=260–265}}</ref>
पहिलो बिलबोर्डको छपाईको वितरण सिनसिनाटी, ओहायोमा १ नोभेम्बर १९८४ मा विलियम डोनाल्डसन र जेम्स हेन्नेगनद्वारा भएको थियो। सुरुमा यसले विज्ञापन र रसिद पोस्टर उद्योगका सामग्रीहरू समावेश गरेको थियो जुन बिलबोर्ड विज्ञापनको रूपमा परिचित थियो। त्यस समयमा, सार्वजनिक स्थानहरूमा राखिएका विज्ञापन, पोस्टर, र कागजका प्रचारहरू, प्राथमिक विज्ञापन माध्यम थिए। डोनाल्डसनले सम्पादकीय र विज्ञापन एकाइ सम्हालेका थिए जबकि हेन्नेन प्रिन्टिङ कम्पनीका प्रमुख हेन्नेगनले पत्रिकाको उत्पादन सम्हालेका थिए। यसको पहिलो अङ्कहरू आठ पृष्ठ लामो थियो। यसमा कृषि मेलाहरूको लागि विभाग सन् १८९६ मा, स्थापना गरिएको थियो। यसको शीर्षकलाई सन् १८९६ मा बिलबोर्डमा परिवर्तन गरिएको थियो।
उक्त वर्षको मे महिनामा, डोनाल्डसनले यसलाई मासिकबाट साप्ताहिक पत्रिकामा परिवर्तन गरेका थिए भने यसले हालैको समाचारहफमा बढी जोड दिएको थियो।<ref name="HighBeam Business: Arrive Prepared 1994"/><ref name="Hoffmann 2004 p. 212"/> उनले सम्पादकीय गुणस्तरमा सुधार गर्दै न्युयोर्क, सिकागो, सान फ्रान्सिस्को, [[लन्डन]]पेरिसमा[[पेरिस]]मा नयाँ कार्यालयहरू खोलेका थिए र यसका साथसाथै उनले, ईसाइ धर्मावलम्बीहरूको उत्सव, तमाशागृह, हास्य नाटक र व्यङ्ग्यरचन जस्ता बाहिरी मनोरञ्जन सामग्री समेट्दै पत्रिकालाई पुनः केन्द्रित गरेका थिए।<ref name="booksdirectory"/><ref name="Hoffmann 2004 p. 212"/> तमाशागृह समर्पित एउटा खण्ड सन् १९९० मा सुरु गरिएको थियो र त्यस पश्चात् सन् १९९१ मा यस पत्रिकामा बाहिरी घटनाहरूको अधिक समावेशीकरण हुन थालेको थियो।<ref name="LampelLant"/><ref name="booksdirectory"/> बिलबोर्डले नियम, व्यावसायिकताको अभाव, अर्थशास्त्र, र नयाँ कार्यक्रमहरू सहितका तमाम विषयहरूलाई पनि यसमा समावेश गरेको थियो। यसमा "मञ्च गफ" स्तम्भ रहेको थियो जसले मनोरञ्जनकर्ताहरूको निजी जीवनलाई समावेश गर्दछ। "टेन्ट सो" नामक एक खण्डले यात्राप्रधान कार्यक्रम समावेश गर्दछ भने यसको उप खण्डलाई "फ्रिक्स टु अडर" भनिन्छ। सियाटल टाइम्सका अनुसार , डोनाल्डसनले यसमा समाचार लेखहरू पनि प्रकाशित गरेका थिए।<ref name="on Project 1943 p. 184"/>
 
सम्पादकीय मतभेदहरूमा केही छोटो प्रस्थान पछि, डोनाल्डसनले सन् १९९० मा खारेजी हुनबाट बचाउनका लागि हेन्नेगनको स्वामित्वलाई ५०० अमेरिकी डलरमा (हालको $१५,४०० को बराबर) खरिद गरेका थिए।
उक्त वर्षको मे महिनामा, डोनाल्डसनले यसलाई मासिकबाट साप्ताहिक पत्रिकामा परिवर्तन गरेका थिए भने यसले हालैको समाचारहफमा बढी जोड दिएको थियो। उनले सम्पादकीय गुणस्तरमा सुधार गर्दै न्युयोर्क, सिकागो, सान फ्रान्सिस्को, लन्डन र पेरिसमा नयाँ कार्यालयहरू खोलेका थिए र यसका साथसाथै उनले, ईसाइ धर्मावलम्बीहरूको उत्सव, तमाशागृह, हास्य नाटक र व्यङ्ग्यरचन जस्ता बाहिरी मनोरञ्जन सामग्री समेट्दै पत्रिकालाई पुनः केन्द्रित गरेका थिए। तमाशागृह समर्पित एउटा खण्ड सन् १९९० मा सुरु गरिएको थियो र त्यस पश्चात् सन् १९९१ मा यस पत्रिकामा बाहिरी घटनाहरूको अधिक समावेशीकरण हुन थालेको थियो। बिलबोर्डले नियम, व्यावसायिकताको अभाव, अर्थशास्त्र, र नयाँ कार्यक्रमहरू सहितका तमाम विषयहरूलाई पनि यसमा समावेश गरेको थियो। यसमा "मञ्च गफ" स्तम्भ रहेको थियो जसले मनोरञ्जनकर्ताहरूको निजी जीवनलाई समावेश गर्दछ। "टेन्ट सो" नामक एक खण्डले यात्राप्रधान कार्यक्रम समावेश गर्दछ भने यसको उप खण्डलाई "फ्रिक्स टु अडर" भनिन्छ। सियाटल टाइम्सका अनुसार , डोनाल्डसनले यसमा समाचार लेखहरू पनि प्रकाशित गरेका थिए।
 
रेलमार्गहरू अधिक विकसित भएसँगै, बिलबोर्डले यात्रा मनोरञ्जनकर्ताहरूको लागि डाँक अग्रेषण प्रणालीको थालनी गरेको थियो।
यो सेवा पहिलो पटक सन् १९०४ मा सुरु गरिएको थियो भने यो बिलबोर्डका लागि कमाइको राम्रो तथा स्थापित स्रोत बन्न पुगेको थियो जसमार्फत यसले विभिन्न क्षेत्रका हस्तिहरूसँग पनि सम्बन्ध कायम गरेको थियो।<ref name="HighBeam Business: Arrive Prepared 1994"/>
सन् १९१४ सम्ममा यस सेवा प्रयोग गर्नेहरूको सङ्ख्या ४२,००० रहेको थियो। यसलाई [[प्रथम विश्वयुद्ध]]को बेला मसौदा पत्रका लागि यात्रा गर्ने मनोरञ्जनकर्ताहरूको आधिकारिक ठेगानाको रूपमा पनि प्रयोग गरिएको थियो।<ref name="newsweek">{{cite news|newspaper=Newsweek|date=April 4, 1949|title=New Boss for Billboard|pages=57–58}}</ref>
सन् १९६० को दशकमा यसलाई बन्द गरिएको थियो जहाँ यसले प्रति हप्ता १,५०० पत्रहरू प्रशोधन गरेको थियो।
 
सन्‌ १९२० मा, डोनाल्डसनले अफ्रिकी-अमेरिकी पत्रकार जेम्स अल्बर्ट ज्याक्सनलाई अफ्रिकी-अमेरिकी कलाकारहरूको लागि साप्ताहिक स्तम्भ लेखनमा नियुक्त गर्दै एक विवादास्पद कदम चालेका थिए।<ref name="LampelLant"/> द बिजनेस अफ कल्चरका (अनुवादित शीर्षक: व्यवसायको संस्कृति) अनुसार मनोरञ्जन र मिडियामा भएको रणनीतिक परिप्रेक्ष्यमा, स्तम्भले अश्वेत कलाकारहरूका विरुद्ध भेदभावको पहिचान गरेको थियो र उनीहरूको कार्यजीवन मान्य गर्न पनि मद्दत गरेको थियो। ज्याक्सन मुख्यतया श्वेत दर्शकहरूको साथ राष्ट्रिय पत्रिकामा पहिलो अश्वेत समालोचक थिए। उनको नातिका अनुसार, डोनाल्डसनले आफ्नो जातिबाट कलाकारहरूको पहिचान विरुद्ध एक नीति स्थापित गरेका थिए। डोनाल्डसन निधन सन् १९२५ मा, भएको थियो।<ref name="Radel 1994"/> Donaldson died in 1925.<ref name="LampelLant"/>
 
=== सङ्गीत तर्फको झुकाव ===
 
बिलबोर्ड ताररहित रेडियो, शब्द उच्चारण यन्त्र जस्ता रेकर्डिङ प्रविधिको प्रयोग व्यापक रूपमा भएसँगै सम्पादकीय परिवर्तन गरेको थियो।<ref name="LampelLant"/> यसले सन् १८९९ मा सिक्काद्वारा सञ्चालित
मनोरञ्जन यन्त्रहरू समावेश गर्न सुरु गरेको थियो<ref name="godfrey"/> र मार्च १९३२ मा, यस प्रति समर्पित खण्डको विकास गरेको थियो जसलाई "एम्युजमेन्ट मेसिन" नामकरण गरिएको थियो।बिलबोर्डलेथियो।<ref name="on Project 1943 p. 184"/>बिलबोर्डले सन् १९०९ मा चलदृश्य उद्योगलाई समावेश गर्न सुरु गरेको थियो तथापि यसले, भेराइटी पत्रिकासँगको प्रतिस्पर्धाको कारण सङ्गीतमा ध्यान केन्द्रित गरेको थियो। यसले सन् १९२० को दशकमा एक रेडियो प्रसारण स्टेसनको सृजना गरेको थियो। <ref name="Bloom 2013 p. 83">{{cite book | last=Bloom | first=K. | title=Broadway: An Encyclopedia | publisher=Taylor & Francis | year=2013 | isbn=978-1-135-95020-0 | url=https://books.google.com/books?id=Ib2awFyFUKoC&pg=PT83 | accessdate=November 6, 2015 | page=83}}</ref>
 
ज्युकबक्सजुकबक्स (सिक्काद्वारा सञ्चालित यन्त्र) उद्योग महामन्दीको माध्यमबाट अगि बढिरहेको बेलामा यसको बिलबोर्डमा भारी विज्ञापन गरिएको थियो जसले सङ्गीत क्षेत्रसँग सम्बन्धित सामग्रीहरूमा अझ बढी सम्पादकीयमा ध्यानाकर्षण गर्न अभिप्रेरित गरेको थियो।<ref>{{cite news | url=https://www.independent.co.uk/life-style/sixty-years-of-hits-from-sinatra-to-sinatra-1322429.html | title=Sixty years of hits, from Sinatra to ... Sinatra | first=Jonathan | last=Sale | date=January 4, 1996 | work=[[द इन्डिपेन्डेन्ट]] | accessdate=January 3, 2017}}</ref> फोनोग्राफ र रेडियोको प्रसारले पनि यसको बढ्दो सङ्गीतमा जोड दिएको थियो।<ref name="booksdirectory"/><ref name="Hoffmann 2004 p. 212"/> बिलबोर्डले ४ जनवरी १९३६ मा पहिलो बिलबोर्ड साङ्गीतिक तालिका प्रकाशित गरेको थियो र जनवरी १९३९ मा "रेकर्ड खरिद सहयोगी" पेश गरेको थियो।<ref name="Gussow. 2015"/> सन् १९४० मा, यसले "तालिका रेखा" लाई परिचय गराएको थियो जसले सर्वाधिक बिक्री भएको साङ्गीतिक सामग्रीहरूलाई पछ्याउने गर्दछ।<ref name="Hoffmann 2004 p. 212"/> सन् १९४० को दशकमा, बिलबोर्ड सङ्गीत उद्योग विशेषज्ञ प्रकाशन बन्न पुगेको थियो।<ref name="booksdirectory"/> सङ्गीत तर्फको रुचि र विधाको बढ्दो विविधताका कारण प्रकाशित तालिकाहरूको सङ्ख्या [[दोस्रो विश्वयुद्ध]] पश्चात् वृद्धि भएको थियो।<ref name="godfrey"/><ref name="booksdirectory"/> सन् १९८७ सम्म, यसमा आठ तालिकाहरू समावेश थिए।<ref name="godfrey">{{Cite book |title=Historical Dictionary of American Radio |first1=Donald G. |last1=Godfrey |first2=Frederic A. |last2=Leigh |year=1998 |publisher=Greenwood Press |location=Westport, CT |isbn=978-0-313-29636-9|page=45}}</ref>
 
== समाचार प्रकाशन ==