"बिलबोर्ड (पत्रिका)" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ११:
| editor_title =
| previous_editor = टोनी जर्भिनो, बिल वेर्ड, तमारा कोन्निफ
| language = [[अङ्ग्रेजी भाषा|अङ्ग्रेजी]]
| founded = {{start date and age|1894|11|1}} ( ''बिलबोर्ड एड्भरटाइजिङ को रूपमा'')
| frequency = साप्ताहिक
| category = मनोरञ्जन उद्योग
| total_circulation = १७,००० पत्रिका प्रति हप्ता<br/>१५.२ मिलियन नमूना पाठक प्रति महिना<ref name="primary">{{cite web|url=https://www.billboard.com/files/media/bb_2015mediakit_050115.pdf|title=मिडियाMedia Kit किट|work=बिलबोर्ड|accessdate=जुन १५, २०१७|format=पिडिएफ}}</ref>
| company = बिलबोर्ड-हलिउड मिडिया समूह<br>(भ्यालेन्स मिडिया, एल्ड्रिज उद्योगको एक एकाइ
| firstdate =
| country = {{झण्डा|संयुक्त राज्य अमेरिका}}
| based = न्युयोर्क[[न्यु योर्क सहर]]
| issn = 0006-2510
}}
'''बिलबोर्ड''' एक अमेरिकी मनोरञ्जन मिडिया ब्रान्ड हो जुन बिलबोर्ड हलिउड रिपोर्टर मिडिया समूहको स्वामित्वमा रहेको छ जुन एलड्रिज उद्योगको एक विभाजन हो। यसले समाचार, भिडियो, विचार, समीक्षा, घटना, र शैली समावेश गरिएका टुक्राहरू प्रकाशित गर्ने गर्दछ। [[बिलबोर्ड हट १००]] र [[बिलबोर्ड २००]] गरी यो सङ्गीत चार्टहरूको लागि पनि जानिन्छ जसले विभिन्न किसिमका सबैभन्दा लोकप्रिय गीत र एल्बमहरूलाई पछ्याउने काम गर्दछ। यसले कार्यक्रमहरूको आयोजना गर्दछ, एक प्रकाशन फर्मको स्वामित्व गरेको छ र धेरै टिभिटेलिभिजन कार्यक्रम पनि सञ्चालन गर्दछ।<ref>{{Cite web |url=https://www.lavanguardia.com/cultura/20160104/301173878840/billboard-hit-parade-octogenario.html |title=Billboard: Un ‘hit parade’ octogenario
|website=La Vanguardia|language=español |accessdate=24 de febrero de 2017}}</ref>
 
बिलबोर्डको स्थापना सन् १८९४ मा विलियम डोनाल्डसन र जेम्स हेन्नेगनले रसिदका पोस्टरहरूका लागि व्यापारिक प्रकाशनको रूपमा गरेका थिए। डोनाल्डसनले पछि हेन्नागेनको स्वामित्व ५०० अमेरिकी डलरमा सन् १९९० मा प्राप्त गरेका थिए। २०औँ शताब्दीको सुरुवाती वर्षहरूमा यसले मनोरञ्जन उद्योगलाई आफ्नो मुख्यधारमा समावेश गरेको थियो जसमा यसले तमाशागृह, मेला, र व्यङ्ग्यरचनका कार्यक्रम पर्दछन् भने यसले यात्रा गर्ने मनोरञ्जनकर्ताहरूका लागि डाँक सेवाको पनि सृजना गरेको थियो।
पछि, बिलबोर्डले सङ्गीत उद्योगमा अधिक ध्यान केन्द्रित गर्न थालेको थियो।
यसमा समावेश गरिएका धेरै शीर्षकहरू, मनोरञ्जन व्यवसाय सहित विभिन्न पत्र पत्रिकाहरूमा आफ्नोमा छाप्न सुरु गरेका थिए जसमा सन् १९६१ मा, अम्युजमेन्ट बिजनेस नामक पत्रिकाले यसको सामग्री साभार गर्दै बाहिरी मनोरञ्जनका सामग्रीहरू छापेको थियो। त्यस पश्चात्, बिलबोर्डले मात्रै साङ्गीतिक क्षेत्रमा ध्यान दिँदै अगाडि बढेको थियो। डोनाल्डसनको सन् १९२५ मा मृत्यु भएपछि बिलबोर्डलाई हेन्नेगन र डोनाल्डसनको छोराछोरीहरू समक्ष सुम्पिएको थियो भने सन् १९८५ मा, यसलाई निजी लगानीकर्ताहरूलाई बेचिएको थियो। त्यस पश्चात्, यसलाई विभिन्न दलहरूले स्वामित्वमा राखेका थिए।<ref>{{cite web |url=https://tentulogo.com/historia-de-billboard-la-revista-pionera-de-la-industria-musical-en-el-mundo/ |title=Historia de Billboard, la revista pionera de la industria musical en el mundo |website=Tentologo|language=español |accessdate=24 de febrero de 2017}}</ref>
 
== इतिहास ==