"वार्तालाप:विकियात्रा" का संशोधनहरू बिचको अन्तर

update
कुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति १०:
 
* {{असमर्थन}}, आधिकारिक हो भन्दैमा अनुवाद नै नगर्ने भन्ने फिटिक्कै होइन। Central Intelligence Agency अङ्ग्रेजीमा सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी भनेपनि यसलाई हामीले '''केन्द्रीय गुप्तचर संस्था''' भन्छौ, अनुवाद नबुझ्नेमा भाषाको कुनैपनि दोष छैन। हालको शीर्षक नेपाली भाषीहरूका लागि बुझ्न बनाइएको हुँदा शीर्षक फेर्नेमा पूर्ण {{असमर्थन}} छ र विकिनिउज, विकिस्पेसिस लगायतका शीर्षकहरू पनि यसै अनुसार बुझ्ने गरि लेखिनु पर्छ। अन्य शीर्षकहरू पनि अनुवाद हुनु पर्छ ''''Яндекс.Переводчик''' जस्तै यान्देक्स पिरिभोइचिक नभई '''यान्देक्स अनुवाद'''' किनभने मुल रूसी तथा अन्य भाषा हामी बुझ्दैनौँ। [[प्रयोगकर्ता:पर्वत सुबेदी|'''<font color="#ED0A3F"><b>پربت سُبےدی</b></font>''']] [[प्रयोगकर्ता_वार्ता:पर्वत सुबेदी|(<small>'''تحدث معي'''</small>)]] ११:२८, ९ अक्टोबर २०२० (नेपाली समय)
* {{समर्थन}} - व्यक्तिवाचकनामहरू (स्थान, व्यक्ति, उत्पादन) साधारणतया अनुवादयोग्य हुँदैनन्, यदि नाम अनुवाद गर्न नमिल्ने भयो भने पनि लिप्यान्तरण गर्न सकिने पनि हुनसक्छन्, प्राय नामहरू व्यापारिक चिह्नकोरूपमा प्रयोग भएका हुन्छन्, त्यस अवस्थामा अनुवादगर्दा विभिन्न कानुनहरूको उल्लङ्घन हुन पुग्दछ। विकिपिडियाका आयोजनाहरूको नाम नेपालीभाषामा अनुवाद गर्नु अगि यी सबै ट्रेटमार्कहरू विकिमिडिया फाउन्डेसनसँग रहेको कारणले विकिमिडिया फाउन्डेसनले अनुवाद गर्न अधिकार प्रदान गरेको छ छैन निश्चित गर्नु जरुरी छ। [[User:सरोज कुमार ढकाल|सरोज(Saroj)]] ([[User talk:सरोज कुमार ढकाल|कुरा गर्ने]]) ११:३०, १० अक्टोबर २०२० (नेपाली समय)
"विकियात्रा" पृष्ठमा फर्कनुहोस्।