"थेम्स नदी" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ७९:
| extra =
}}
'''थेम्स नदी''' ({{IPAc-en|audio=En-uk-Thames.ogg|ˈ|t|ɛ|m|z}} {{respell|TEMZ|'}}), जसलाई अर्को अर्थमा आईसिस जस्ता अंगको रूपमा समेत चिनिने गर्दथ्यो, यो नदि दक्षिण [[इङ्ल्यान्ड]] लन्डन हुँदै बग्छ। {{convert|215|mi|km}} सहित यो संयुक्त अधिराज्यको दोश्रो लामो नदि हो। विश्वका सबै प्रमुख शहरहरू जस्तै [[लन्डन|लन्डन पनि]] थेम्स नदि को किनारामा बसेको छ । थेम्स नदीले सम्पूर्ण ग्रेटर लण्डनको जलनिकास गर्छ।<ref>{{cite web|url=http://list.english-heritage.org.uk/mapsearch.aspx|title=Ordnance Survey map|publisher=[[English Heritage]]|access-date=11 December 2018|archive-url=https://web.archive.org/web/20120424060625/http://list.english-heritage.org.uk/mapsearch.aspx|archive-date=24 April 2012|url-status=dead|df=dmy-all}}</ref>
 
थेम्स नदीमा ८० भन्दा अधिक टापुहरू छन्। यहाँको पानीमा ताजा पानी देखि समुद्रको नुनिलो पानी सम्मको विविधता भएकाले, यहाँ विविध प्रकारका बन्यजन्तु हरूको वासस्थान बनेको छ। र यहाँको संरक्षण क्षेत्रले {{convert|5449|ha}}<ref>[http://www.sssi.naturalengland.org.uk/Special/sssi/sssi_details.cfm?sssi_id=1003874 South Thames Estuary And Marshes SSSI] Natural England. Retrieved 16 September 2013.</ref> क्षेत्रफल ओगटेको छ।
पङ्क्ति ९९:
 
=== एक्कासौ शताब्दी ===
२०१० मा, थेम्स नदीले विश्वको सबैभन्दा ठूलो पर्यावरणीय पुरस्कार-$३५०,००० इन्टरनेसनल रिभरप्राइज जित्यो।<ref>{{cite web|url=http://riverfoundation.org.au/our-programs/riverprize/international-riverprize/|title=Thiess International Riverprize – International RiverFoundation|website=riverfoundation.org.au}}</ref>
 
== मुख्य बाढीका घटनाहरू ==
"https://ne.wikipedia.org/wiki/थेम्स_नदी" बाट अनुप्रेषित