"विकिपिडिया:चौतारी (अफ विकि कार्यक्रमहरू)" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ३४७:
आदरणीय मित्रहरु,<br>
विकीमीडीया शिक्षा कार्यक्रम अन्तर्गत '''डिजिटल सीप वृद्धि गर्न विकिमीडिया, आर्ट + फेमिनिजम''' विषयक दुईदिने भर्चुअल कार्यशाला (अक्टोबर १० र ११) सानोठिमी क्याम्पस अध्यनरत बिद्यार्थीहरुको अनुरोधमा भर्चुअल कार्यशाला संचालन गर्न लागिएको कुरा जानकारी गराउन चाहन्छु । धन्यवाद ! [[User:Nawaraj Ghimire|Nawaraj Ghimire]] ([[User talk:Nawaraj Ghimire|कुरा गर्ने]]) १७:०१, ८ अक्टोबर २०२० (नेपाली समय)
: कार्यशालाको सफलताको शुभकामना।--[[User:Nirajan pant|Nirajan pant]] ([[User talk:Nirajan pant|कुरा गर्ने]]) १९:४५, ९ अक्टोबर २०२० (नेपाली समय)