'''लिम्बूलिम्बु भाषा''' पूर्वी नेपालमा र आसपास बसोबास गर्ने एक आदिवासीमुलवासी [[लिम्बु जाति|लिम्बू ]] जातिको भाषा हो। यो भाषा नेपालको पूर्वी [[लिम्बुवान]] क्षेत्र, [[सिक्किम]], [[भुटान]] र उत्तरी [[पश्चिम बंगाल|पश्चिम बङ्गाल]] लगायतका क्षेत्रहरूमा बोलिन्छबोलिन्छ। <ref>[http://www.ethnologue.com/show_map.asp?name=NP&seq=20 Detailed language map of eastern Nepal, see language #59 in far east]</ref>। लिम्बु भाषाको आफ्नै [[सिरिजंगा लिपि]] पनि छ। लिम्बू मातृभाषीहरू नेपालमा मात्र सन् २००१ को गणनाअनुसार तीन लाख ३३ हजार छ सय ३३ जना रहेका छन् । यस भाषाका साहित्यकारहरूमा [[तेअङ्सी सिरिजङ्गा]] [[इमानसिंह चेम्जोङ]] आदि मुख्य छन् ।