"बलभद्र कुँवर" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
Correcting
पङ्क्ति ६:
| caption = बलभद्र कुँवरको तस्बिर
| death_date = सन् १८२२
| birth_place = भँवरकोट, [[पाँचखाल]], [[काभ्रेपलाञ्चोक जिल्ला|काभ्रे जिल्ला]]
| death_place = नौशेरा, पेशावर, [[पञ्जाब (भारत)|पञ्जाब]], वर्तमान् [[पाकिस्तान]]
| nickname = बलबडर (Balbudder) अङ्ग्रेजी उपनाम
पङ्क्ति १२:
| rank = कप्तान
| battles = [[नेपाल अङ्ग्रेज युद्ध|नेपाल अंग्रेज युद्ध]], [[नालापानीको युद्ध]]
| relations = हेर्नुहोस्: [[कुँवर परिवार]]; [[अमरसिंह थापाको परिवार]]; [[राणा वंश]]
| relations = मामा [[रणजोर थापा]]
}}
'''बलभद्र कुँवर''' (१८४५ पुस १५ - १८७९ चैत्र २८) हालकोएक बहादुर काभ्रेपलान्चोकनेपाली जिल्लाकोस्वतन्त्रता पाँचखालसेनानी नगरपालिकाएवम् वडानेपाली नम्बरसेनाका कप्तान भमरकोटमाथिए जन्मिएका वीरउनी बलभद्र कुँवरनेपालका एक बहादुर[[नेपालका नेपालीराष्ट्रिय स्वतन्त्रताविभूतिहरू| सेनानीराष्ट्रिय एवम्विभूति]] नेपालीहुन् सेनाका कप्तान थिए ।उनकाउनका हजुरबुबाको नाम जय कृष्ण र पिताको नाम चन्द्रवीर कुँवरका छोरा थिए । उनकाउनी मामा[[अमरसिंह अमरथापा]]का सिंहनाती तथा काजी [[रणजोर थापा]]का थियोभान्जा हुन। सन् १८७१ देखी १८७२ को बीचमा चलेको [[नेपाल अङ्ग्रेज युद्ध|गोरखा युद्ध]] को पछि उनी प्रसिद्ध हुन पुगेकाभएका थिए । उनी नेपालका एक [[नेपालका राष्ट्रिय विभूतिहरू| राष्ट्रिय विभूति]] हुन् ।
 
==परिवार==
{{main|कुँवर परिवार}}
उनकोबलभद्र कुँवरको जन्म हालको [[काभ्रेपलान्चोक जिल्ला]]को [[पाँचखाल]] नगरपालिकामा पर्ने भमरकोटमा सुब्बा [[चन्द्रवीर कुँवर]] र अम्बिका देवीका कान्छा छोराको रूपमा भयो । उनको बुवापट्टिका हजुरबुवा सरदार जयकृष्ण कुँवर हुन् र मावली हजुरबुवा [[अमरसिंह थापा]] हुन् । त्यसैले काजी [[रणजोर थापा]] उनका मामा हुन् । <ref>http://www.royalark.net/Nepal/lamb2.htm</ref>
 
==जीवन==
[[चित्र:Balbhadra kunwar.jpg|thumb|रुपेश डङ्गोलद्वारा निर्मित बलभद्र कुँवरको हस्तचित्र]]
उनीबलभद्र रोयलकुँवर नेपाली सेना (तत्कालिन गोरखाली सेना) काको पुरानो गोरख गणगणको एककप्तान क्याप्टेनथिए। थिएउनले र देहेरादुनकोदेहरादुनको बाहिर [[नालापानीको युद्ध|नालापानी]]को युद्ध मायुद्धमा गोरखाली सेनाका नेतृत्व गर्दै लडेका थिए।<ref name="नेपाली वीरताको जिउँदो इतिहास">{{cite web|title=नेपाली वीरताको जिउँदो इतिहास|url=http://setopati.com/bichar/19324/}}</ref>
यिनलेउनले नेपाल ब्रिटिस युद्धमा [[नालापानीको युद्ध|नालापानी]]मा नालापानीको रक्षाको निमित्त नेपालको तर्फबाट करिब ६०० जनाको नेतृत्व गर्दै वीर बलभद्र खटिएका थिए । नेपाली फौजको तुलनामा लगभग ८ गुणा शक्तिशाली सैनिकको नेतृत्व गरेर आएका अंग्रेज सेनापती जिलेस्पी तथा अन्य धेरै सिपाहिहरु नेपालिको हातबाट मारिए । यस युद्धमा अङ्ग्रेज फौजको ठूलो क्षति भएको थियो। यस युद्धमा नेपालीहरूको हार भएपनि नेपाली विरताको कदर गर्दै '''हाम्रा वीर शत्रु बलभद्र र उनका वीर गोरखालिहरूकोगोरखालीहरूको स्मृतिमा सम्मानोपहार''' भन्ने शिलालेख स्थापित गरी प्रत्येक शवलाई दोसल्ला ओढाई सम्मान गरे ।
 
१८१४ अक्टोबर २२का दिन लेफ्टिनेन्ट जनरल जिलेस्पि दुन उपत्यका प्रबेश गरेका थिए । उक्त इलाकाको रक्षार्थ पुरानो गोरख गणका कप्तान बलभद्र कुँवरलाइ जिम्मा लगाइएको थियो । दुन उपत्यका भन्दा झण्डै ८ किमी उत्तरको उच्च स्थानमा रहेको खलङ्गामा किल्ला बनाइएको थियो ।
 
 
 
 
==मृत्यु==
यिनकोबलभद्र कुँवरको मृत्यु पञ्जाबी राजा रणजीत सिंहको लागि पेशावर, [[पञ्जाब (भारत)|पञ्जाब]]मा लड्दा अफ्गानी फौजको तोपले भएको थियो। बलभद्र कुँवर नेपालका राष्ट्रिय विभूति हुन्।<ref name="नेपाली वीरताको जिउँदो इतिहास"/>
 
==यो पनि हेर्नुहोस्==
"https://ne.wikipedia.org/wiki/बलभद्र_कुँवर" बाट अनुप्रेषित