"अमृता आचार्य" का संशोधनहरू बिचको अन्तर

सा सुधार
पङ्क्ति १९:
 
==प्रारम्भिक जीवनी==
आचार्यको जन्म [[काठमाडौँ]], नेपालमा भएको थियो। उनको बुवा एकगणेश नेपालीआचार्य, स्त्री रोग विशेषज्ञ हुन् भने उनकी आमा लरिसा आचार्य, युक्रेनी वास्तुकार हुन्। उनको बुवा गणेश आचार्य, [[किभ]]को मेडिकल विद्यालयमा अध्ययन गर्दै गर्दा अमृताकी आमा लरिसा आचार्यसँग भेटेका थिए।<ref>{{Cite web |url=http://annapurnapost.com/news/65208 |title=हलिउडमा उदाउँदै अमृता |website=अन्नपूर्ण पोस्ट |language=नेपाली |accessdate=2020-10-06}}</ref> अमृताले आफ्नो वाल्यकाल अचारियाउनी काठमाडौँ, [[युक्रेन]], [[इङ्ल्यान्ड]] र [[नर्वे]]मा भएकोहर्केकी थियो।हुन्। आचार्यले आफ्नो वाल्यकालको पहिलो सात वर्ष नेपालमा बिताएकी थिइन्। उनको बुवाको जागिर इङ्ल्यान्डमा भएपछि उनी आफ्नो परिवारसहित त्यहाँ सरेकी थिइन् र त्यपछि उनी १३ वर्षको हुँदा [[नर्वे]] गएकी थिइन्।गइन्।<ref name="INDY">{{cite news |last=Gilbert |first=Gerard |date=2017-02-01 |title=Actress Amrita Acharia talks Game of Thrones, Nordic noir and The Good Karma Hospital |url=https://www.independent.co.uk/arts-entertainment/tv/features/amrita-acharia-interview-game-of-thrones-irri-the-good-karma-hospital-itv-a7556451.html |work=The Independent |location= |access-date=2019-07-26 }}</ref><ref>{{Cite web |url=https://nagariknews.nagariknetwork.com/arts/116521-1486982400.html |title=एचबिओपछि अमृताको अर्को फड्को, वेलायती सिरियलमा मुख्य भूमिका |first=स्मृति ढुंगाना |website=नागरिक न्युज |language=नेपाली |accessdate=2020-10-06}}</ref>
 
१९ वर्षको उमेरमा नर्वेमा आफ्नो उच्च विद्यालयको शिक्षा सकरसकेर उनी अभिनय क्षेत्रमा आफ्नो करियर बनाउन [[इङ्ल्यान्ड]] गएकी थिइन्।गइन्। उनी इङ्ल्यान्डको एएलआरए प्रतिष्ठानबाट अभिनय कलामा प्रशिक्षित भएकी थिइन्।हुन्।<ref>{{cite news|url=http://www.vg.no/rampelys/artikkel.php?artid=10076405|title=Her er Norges ukjente filmstjerne|trans-title=Here is Norway's unknown film star|work=[[Verdens Gang]]|author=Tommy H. Brakstad|language=no|date=24 January 2012|accessdate=24 December 2017}}</ref><ref>{{Cite web|url=https://myrepublica.nagariknetwork.com/news/56746/|title=Coming back home after 16 years…|last=Dhungana|first=Smriti|website=My Republica|language=en|access-date=2019-01-05}}</ref><ref name="CV">[https://www.conwayvangeldergrant.com/sites/default/files/cv/Amrita%20Acharia%20Theatrical%20CV.pdf Amrita Acharia cv] Conway van Gelder Grant. Retrieved 26 July 2019.</ref>
 
==करियर==
"https://ne.wikipedia.org/wiki/अमृता_आचार्य" बाट अनुप्रेषित