"अमृता आचार्य" का संशोधनहरू बिचको अन्तर

सा clean up, replaced: श्रृंखला → शृङ्खला स्वतःविकी ब्राउजर प्रयोग गर्दै
सा अङ्ग्रेजी विकिपिडियाबाट सामग्री साभार गरी लेख विस्तार गर्दै
पङ्क्ति १:
{{short description|नेपाली अभिनेत्री}}
[[चित्र:Amrita_Acharia_at_Triforce_SFF_Awards_2014.jpg|thumb]]
{{Infobox person
| name = अमृता आचार्य
| image = Amrita Acharia =at Triforce SFF Awards 2014.jpg
| imagesizeimage_size = =
| caption = अमृता आचार्य =सन् २०१४ मा
| birthname native_name =
| birth_date birth_name =
| birth_date = {{Birth date and age|df=yes|1987|07|31}}
| birth_place = [[काठमाडौँ|काठमाण्डौ]], नेपाल
| birth_place = [[काठमाडौँ]], नेपाल
| othername =
| occupation nationality = अभिनेत्रीबेलायती
| other_names = अमृता आचार्य डुन्ने
| yearsactive = २०११ – हाल
| spouse occupation = अभिनेत्री
| notable_works = ''[[गेम अफ थ्रोन्स]]''
| children =
| height = १.५७ मिटर<ref name="CV" />
}}
'''अमृता आचार्य''' [[नेपाली]] मूलकी नर्वेली अभिनेत्री हुन ।
 
'''अमृता आचार्य''' एक [[नेपाली]]{{ndash}}[[युक्रेनी मानिस|युक्रेनी]] मूलकी बेलायती [[अभिनेत्री]] हुन्।<ref>{{cite web|url=http://nepaliactress.com/amrita-acharia-an-actress-of-nepali-origin/|title=Nepalese actress Amrita Acharya born in Nepal|date=18 June 2013|accessdate=24 December 2017}}</ref> उनी [[एचबिओ]] श्रृङ्खला '[[गेम अफ थ्रोन्स]]'मा आइरी नामक पात्रको रूपमा र आइटिभी श्रृङ्खला '[[द गुड कर्मा हस्पिटल]]'मा डा. रुबी वाकरको भूमिकामा आफ्नो अभिनयको कारण दर्शकमाझ लोकप्रिय छिन्।
==व्यक्तिगत विबरण==
 
अमृताको जन्म [[नेपाल]]को [[काठमाडौँ|काठमाण्डौ]]मा भएको थियो । उनका बुवा नेपाली तथा आमा युक्रेनी नागरिक हुन । उनको जीवन नेपालको[[काठमाडौँ|काठमाण्डौ]], युक्रेन, [[नर्वे]]को [[ट्रोम्सो]] तथा बेलायतमा बित्यो ।
==प्रारम्भिक जीवनी==
आचार्यको जन्म [[काठमाडौँ]], नेपालमा भएको थियो। उनको बुवा एक नेपाली स्त्री रोग विशेषज्ञ हुन् र उनकी आमा युक्रेनी वास्तुकार हुन्। उनको बुवा गणेश आचार्य, [[किभ]]को मेडिकल विद्यालयमा अध्ययन गर्दा अमृताकी आमा लरिसा आचार्यसँग भेटेका थिए।<ref>{{Cite web |url=http://annapurnapost.com/news/65208 |title=हलिउडमा उदाउँदै अमृता |website=अन्नपूर्ण पोस्ट |language=नेपाली |accessdate=2020-10-06}}</ref> अमृताले आफ्नो वाल्यकाल अचारिया काठमाडौँ, [[युक्रेन]], [[इङ्ल्यान्ड]] र [[नर्वे]]मा भएको थियो। आचार्यले आफ्नो वाल्यकालको पहिलो सात वर्ष नेपालमा बिताएकी थिइन्। उनको बुवाको जागिर इङ्ल्यान्डमा भएपछि उनी आफ्नो परिवारसहित त्यहाँ सरेकी थिइन् र त्यपछि उनी १३ वर्षको हुँदा [[नर्वे]] गएकी थिइन्।<ref name="INDY">{{cite news |last=Gilbert |first=Gerard |date=2017-02-01 |title=Actress Amrita Acharia talks Game of Thrones, Nordic noir and The Good Karma Hospital |url=https://www.independent.co.uk/arts-entertainment/tv/features/amrita-acharia-interview-game-of-thrones-irri-the-good-karma-hospital-itv-a7556451.html |work=The Independent |location= |access-date=2019-07-26 }}</ref><ref>{{Cite web |url=https://nagariknews.nagariknetwork.com/arts/116521-1486982400.html |title=एचबिओपछि अमृताको अर्को फड्को, वेलायती सिरियलमा मुख्य भूमिका |first=स्मृति ढुंगाना |website=नागरिक न्युज |language=नेपाली |accessdate=2020-10-06}}</ref>
 
१९ वर्षको उमेरमा नर्वेमा आफ्नो उच्च विद्यालयको शिक्षा सकर उनी अभिनय क्षेत्रमा आफ्नो करियर बनाउन [[इङ्ल्यान्ड]] गएकी थिइन्। उनी इङ्ल्यान्डको एएलआरए प्रतिष्ठानबाट अभिनय कलामा प्रशिक्षित भएकी थिइन्।<ref>{{cite news|url=http://www.vg.no/rampelys/artikkel.php?artid=10076405|title=Her er Norges ukjente filmstjerne|trans-title=Here is Norway's unknown film star|work=[[Verdens Gang]]|author=Tommy H. Brakstad|language=no|date=24 January 2012|accessdate=24 December 2017}}</ref><ref>{{Cite web|url=https://myrepublica.nagariknetwork.com/news/56746/|title=Coming back home after 16 years…|last=Dhungana|first=Smriti|website=My Republica|language=en|access-date=2019-01-05}}</ref><ref name="CV">[https://www.conwayvangeldergrant.com/sites/default/files/cv/Amrita%20Acharia%20Theatrical%20CV.pdf Amrita Acharia cv] Conway van Gelder Grant. Retrieved 26 July 2019.</ref>
 
==करियर==
आचार्यले '[[गेम अफ थ्रोन्स]]' नामक टेलिभिजन श्रृङ्खलाको पहिलो दुई सिजनमा डेनेरिस टार्गेरियनको घरमा काम गर्ने नोकर 'आइरी'को भूमिकामा अभिनय गरेकी थिइन्। दोस्रो सिजनमा उनले अभिनय गर्ने पात्रको मृत्यु भएको थियो।<ref name="hitfix.com"/> प्रसारण कार्यक्रमबाट काटिएको उक्त दृश्यमा, आइरीलाई उसको समकक्षी ह्यान्डमेडन डोरहाले (रोक्सेन म्याककिनद्वारा अभिनीत) घाँटी थिचेर मारेका थिए।<ref name="INDY" />सो दृश्यको छायांकन गर्दा आचार्यलाई घाँटीमा चोट लागेको थियो।<ref name="INDY" />
अमृताले २०११ मा एचविओको शृङ्खला [[गेम अफ थ्रोन्स]]बाट अभिनय जीवनको शुरुवात गरिन ।
 
सन् २०११ मा, आचार्यले बिबिसीद्वारा निर्मित क्रिसमस टिभी चलचित्र '[[बिइङ ऐलिन|ल्यापल्यान्ड]]'मा अभिनय गरेकी थिइन्।<ref>{{cite web|url=http://www.comedy.co.uk/guide/tv/being_eileen/episodes/2011/1/|title=Lapland – Christmas Special|work=The British Comedy Guide|accessdate=24 December 2017}}</ref>उनले जीवनीमाथि आधारित चलचित्र '[[द डेभिल्स डबल]]'मा विद्यालयकी एक जना केटीको भूमिकामा अभिनय गरेकी थिइन्।
 
आचार्यले नर्वेली भाषाको मुख्यधाराको चलचित्र '[[आई एम योर्स (चलचित्र)|आई एम योर्स]]'मा मुख्य पात्रको भूमिकामा अभिनय गरेकी थिइन्, जस भूमिकाको कारण उनले नर्वेको [[अमान्डा पुरस्कार]]को लागि सर्वश्रेष्ठ अभिनेत्रीको नामाङ्कन प्राप्त गर्न सफल भएकी थिइन्। यो चलचित्रलाई विदेशी भाषा विधातर्फ [[एकेडमी पुरस्कार]]मा प्रस्तुत गर्नको लागि नर्वेबाट छानिएको थियो।<ref>{{cite news |last=Wiseman |first=Andreas |date=2013-09-24 |title=I Am Yours gets Norway Oscar nod |url= |work=Screen International |location= |via=[[ProQuest]] Music & Performing Arts Collection | access-date= }}</ref>
 
सन् २०१७ देखि हालसम्म उनले आइटिभी श्रृङ्खलाको '[[द गुड कर्मा हस्पिटल]]'मा डा. रूबी वाकरको रूपमा अभिनय गर्दै आएकी छिन्। आचार्यले सो टेलिभिजन श्रृङ्खलामा एकजना एनएचएस जुनियर डाक्टरको भूमिकामा काम गरेकी छिन्, जसले आफ्नो निजी जीवनमा काम र व्यक्तिगत दुविधाको सामना गरेकी थिइन्।<ref name="INDY" /> श्रृङ्खलामा उनले दक्षिण भारतीय राज्य [[केरल]]को एउटा सार्वजनिक अस्पतालमा काम गर्दा बखत आउने समस्याहरूलाई समाधान गर्न पहल गर्दैछिन् (यद्यपि कार्यक्रमको छायाङ्कन चाहि वास्तवमा भारतमा नभएर [[श्रीलङ्का]]मा भएको थियो) )। यस श्रृङ्खलामा आफ्नो स्तरीय भूमिकाको कारण उनलाई सर्वश्रेष्ठ ड्रामा प्रदर्शन विधामा सन् २०१९ को राष्ट्रिय टेलिभिजन पुरस्कारको लागि उनलाई मनोनयन गरिएको थियो।<ref>{{cite news |last=Moran |first=Michael |date=2018-10-16 |title=National Television Awards 2019 nominations revealed in full - as Susanna Reid brands the whole thing sexist |url=https://www.mirror.co.uk/tv/tv-news/national-television-awards-2019-nominations-13425903 |work=The Daily Mirror |location= |access-date=2019-07-26}}</ref>
 
उनी ब्रिटिस मनोवैज्ञानिक थ्रिलर '[[वेलकम टु क्युरियोसिटी]]'मा मुख्य पात्रको भूमिकामा देखा परेकी थिइन्। यो चलचित्र निर्माण गर्न चाहिने आर्थिक भार, विश्वमा सम्भवत जन सहयोगमार्फत जम्मा गरिएको पहिलो अवसर थियो।
यस चलचित्रका निर्माताहरूले जन सहयोग मार्फत लगभग £२,००,००० जोड्न सफल भएका थिए। यो चलचित्रमा एकजना श्रृङ्खलावद्ध हत्यारा जो जेलबाट भाग्न सफल भएको थियो, त्यसैको आधारमा ४ वटा परस्पर जोडिएको कथावस्तुसँग सम्बन्धित छ।<ref name="CRAVEN">{{cite news |last=Ames |first=Daryl |date=2018-06-07 |title=Jurassic World: Fallen Kingdom out this week |url=https://www.cravenherald.co.uk/leisure/16269768.jurassic-world-fallen-kingdom-out-this-week/ |work=Craven Herald (Skipton, England) |location= |access-date=2019-07-26 }}</ref> यो चलचित्रले खराब समीक्षा प्राप्त गरेकी थियो।<ref>{{cite web |url=https://www.rottentomatoes.com/m/welcome_to_curiosity/reviews/ |title=Welcome To Curiosity Reviews |publisher=Open Publishing |website=Rotten Tomatoes |access-date=2019-07-25}}</ref>
 
==व्यक्तिगत जीवन==
आचार्यले सन् २०१६ को लन्डन म्याराथनमा भाग लिएकी थिइन् जसमा उनले ०३:४६:०७ मा दौड पूरा गरेकी थिइन्।<ref>{{cite web |url=http://www.runpix.co/arace9/23/fo.php?dt=42&hm=lon16&id=52826 |title=Amrita Acharya Dunne 52826|date=2016-04-24 |website=Runpix |access-date=2019-07-26}}</ref>
 
उनी छोराछोरी नामक परोपकारी संस्थाको राजदूत हुन्, जसले [[भारत]]बाट विस्थापित र बेचिएका नेपाली बच्चाहरूलाई उद्धार गर्न काम गर्दछ।<ref>{{cite web |url=https://www.chorachori.org.uk/ |title=Nepal Children's Charity |publisher=Open Publishing |date=April 30, 2005 |website=Encyclopedia of Things |access-date=2019-07-26}}</ref> उनलाई [[युक्रेनी भाषा|युक्रेनी]], [[रूसी भाषा|रूसी]], [[अङ्ग्रेजी भाषा|अङ्ग्रेजी]], र [[नर्वेली भाषा|नर्वेली]] भाषाको ज्ञान छ।<ref name="hitfix.com">{{cite web|url=http://uproxx.com/hitfix/hitfix-interview-amrita-acharia-talks-game-of-thrones/|title=Amrita Acharia talks Game of Thrones|author=Daniel Feinberg|publisher=[[Uproxx]]|date=29 April 2012|accessdate=24 December 2017}}</ref><ref>{{cite news|work=[[Dagbladet]]|url=http://www.dagbladet.no/2010/09/07/kultur/hbo/tv_og_medier/tv-serier/13279214/|title=Norske Amrita (23) i ny HBO-satsing|trans-title=Norwegian Amrita (23) in a new HBO initiative|language=no|date=7 September 2010|accessdate=24 December 2017}}</ref> उनलाई नेपाली बोल्न आउँदैन तर उनले नेपाली भाषा सिक्ने योजना गरिरहेकी छिन्।<ref>{{Cite web|url=https://www.nepalitimes.com/banner/amrita-acharia-comes-home/|title=Amrita Acharia comes home|last=Bhattarai|first=Sewa|language=अङ्ग्रेजी|access-date=2019-01-05}}</ref><ref name="INDY" />
 
==फिल्मोग्राफी==
{| class="wikitable unsortable"
|+ टेलिभिजन भूमिका
|-
! वर्ष
! शीर्षक
! भूमिका
! टिप्पणीहरू
|-
| सन् २०१०
|''[[क्याजुआलिटी (टिभी श्रृङ्खला)|क्याजुआलिटी]]''
| निला सरिन
|एपिसोड: "अ लेसर गड"<ref>[https://www.radiotimes.com/tv-programme/e/4q7w/casualty--s24-e40-the-lesser-good/ Casualty Series 24 Episode 40] Radio Times, retrieved 27 July 2019.</ref>
|-
| सन् २०११
|''[[डक्टर्स (२००० टिभी श्रृङ्खला)|डक्टर्स]]''
|ससकिया ट्रेमलेट
|एपिसोड: "क्यान्डिडेट"
|-
|सन् २०११
|''[[बिइङ ऐलिन|ल्यापल्यान्ड]]''
|बेहुली
|टिभी चलचित्र
|-
|सन् २०११- सन् २०१२
|''[[गेम अफ थ्रोन्स]]''
|आइरी
|पुनरावृति (सिजन १-२)
|-
|सन् २०१५
|''पेन एन्ड पेपर एन्ड लेजर गन्स''
|एबी (अप्रमाणित)
|१ एपिसोड वेब सिरिज<ref>[https://www.youtube.com/watch?v=UwHi74bWHxs Pen & Paper & Laser Guns - Season 1 Episode 1] by Bruce Monarch. (Acharia is featured at around 18:10.)</ref>
|-
|सन् २०१६
|''[[फ्रिक्जेन्ट|एक्विटेड]]''
|अमिना सहिर
|पुनरावृति
|-
|सन् २०१७
|''[[रेड ड्वार्फ]]''
|ग्रेटा
|एपिसोड: "[[टाइमवेभ (रेड ड्वार्फ)|टाइमवेभ]]"
|-
|सन् २०१७-वर्तमान
|''[[द गुड कर्मा हस्पिटल]]''
|डा. रुबी वाकर
|मुख्य पात्र
|-
|सन् २०१८
|''सिबी एन्ड ड्यान''
|केट
|टिभी पायलट
|}
 
{| class="wikitable unsortable"
|+ चलचित्र भूमिका
|-
! वर्ष
! शीर्षक
! भूमिका
! टिप्पणीहरू
|-
|सन् २०१०
|''इन कम्पनी अफ वुलभ्स''
|रिटा
|छोटो चलचित्र
|-
|सन् २०१०
|''कलेक्टेबल्स ''
|
|छोटो चलचित्र
|-
|सन् २०११
|''[[द डेभिल्स डबल]]''
|विद्यालय केटी
|
|-
|सन् २०१३
|''[[आई एम योर्स (चलचित्र)|आई एम योर्स]]''
|मिना
|
|-
|सन् २०१४
|''[[डेड सो २: रेड भर्सेज डेड]]''
|रेडन
|
|-
|सन् २०१४
|''केमोफ्लेग''
|अमिरा
|
|-
|सन् २०१५
|''[[अमर अकबर एन्ड टोनी]]''
|ऋचा
|
|-
|सन् २०१५
|''अफ हर आई ड्रिम''
|सार्जा
|छोटो चलचित्र
|-
|सन् २०१५
|''क्विन्स माइल''
|आनिया
|छोटो चलचित्र
|-
|सन् २०१६
|''किस द डेभिल इन द डार्क''
|लिली / लिली डेमन
|छोटो चलचित्र
|-
|सन् २०१६
|''अराइभल्स''
|सोयराया
|
|-
|सन् २०१८
|''[[ह्वाइट चेम्बर (चलचित्र)|ह्वाइट चेम्बर]]''<ref>{{cite web |url=http://film.britishcouncil.org/white-chamber |title=White Chamber |website=British Film Council |access-date=2019-07-25}}</ref>
|रुद
|
|-
|सन् २०१८
|''जेनेसिस''<ref>[https://www.youtube.com/watch?v=CJR74v7CRUI Genesis 2 - 2018 Official Movie Trailer] Obsidian Ross, 16 April 2018. Retrieved 26 July 2019.</ref>
|एलेक्सा ब्रुक्स
|
|-
|सन् २०१८
|''[[वेलकम टु क्युरियोसिटी]]''<ref name="CRAVEN" />
|जोए
|
|-
|सन् २०१९
|''[[मिसिङ लिङ्क (२०१९ चलचित्र)|मिसिङ लिङ्क]]''
|एमा लाहुमा
|(स्वर)<ref>{{cite news |last=Kay |first=Jeremy |date=2018-06-28 |title=Annapurna sets 2019 release for Laika's 'Missing Link' |url= |work=Screen International |location= |via=[[ProQuest]] Music & Performing Arts Collection|access-date= }}</ref>
|}
 
==रङ्गमञ्च==
 
{| class="wikitable sortable"
==अभिनित चलचित्रहरू==
|-
* [[गेम अफ थ्रोन्स]] (२०११)
! वर्ष
* [[आइ एम योर्स]] (२०१३)
! शीर्षक
! भूमिका
! स्थान
|-
| सन् २०१०
| ''एलिभेटर''
| सी
| न्यु डायोरामा थिएटर<ref>{{cite news |last=Haydon |first=Andrew |date=2010-05-11 |title=Elevator |url=https://www.timeout.com/london/theatre/elevator-1 |work=Time Out |location= |access-date=2019-07-25 }}</ref>
|-
| सन् २०१४
| ''एट द इन्ड अफ एभ्रिथिङ एल्स''
| इका
| युनिफर्म थिएटर<ref>{{cite news |last=Haydon |first=Ronnie |date=2014-04-10 |title=At The End of Everything Else |url= |work=The Stage |location=16-17 |via=[[ProQuest]] Music & Performing Arts Collection | access-date= }}</ref>
|-
| सन् २०१५
| ''द क्रोनिकल्स अफ कल्की''
| कल्की
| गेट थिएटर<ref>{{cite news |last=Tripney |first=Natasha |date=2015-01-15 |title=The Chronicles of Kalki |url= |work=The Stage |location=16 |via=[[ProQuest]] Music & Performing Arts Collection|access-date= }}</ref>
|}
 
==सन्दर्भ सूचीसामग्रीहरू==
{{Reflist}}
 
==बाह्य कडीहरू==
==बाहिरी कडी==
* इन्टरनेट मूभी डाटाबेशमा [http://www.imdb.com/name/nm3822505/{{commonscat|Amrita Acharia|अमृता आचार्य]}}
*{{IMDb name|3822505|अमृता आचार्य}}
*[https://www.marathonfoto.com/Proofs?PIN=H0B673&LastName=ACHARYA%20DUNNE Amrita Acharya Dunne] Photos from the London Marathon 2016.
 
{{Authority control}}
{{DEFAULTSORT:Acharia, Amrita}}
[[श्रेणी:नेपाली नागरिक]]
[[श्रेणी:अभिनेत्रीहरू]]
"https://ne.wikipedia.org/wiki/अमृता_आचार्य" बाट अनुप्रेषित