"किराँत लिपि" का संशोधनहरू बिचको अन्तर

सा Bot: 1 अन्तरविकी लिङ्कहरु मिलाउदै, अब विकितथ्यद्वारा d:q11289505मा प्रदान गरिएको
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}
 
नेपालमानेपाल [[काठमाडौं]]मा गोपाल वंशी, महिषपाल वंशीपछि किराँत[[किरात]] वंशको शासन प्रारम्भ हुन्छ। ईसाको नवौँ शताब्दीपछि किरातवंशीयाक्थुङ लाजेका ([[लिम्बुवान]]) किरात [[याक्थुङ]] वंशी राजा गालीजङ्गाकोगालीजङ्गा हाङको नाति शिरिजङ्गालेशिरिजङ्गा हाङले पूर्वी नेपालका धेरै स्वतन्त्र राजाहरूलाई पराजित गरी आफ्नो आधिपत्य कायम गरेर नयाँ लिपिको आविष्कार गरेर किराँतक्षेत्रमाकिराँतक्षेत्र याक्थुङ लाजेमा लिपी विद्या प्रचार गरेको जनश्रुति छ। किराँत याक्थुङ वंशबाट उत्पत्ति भएको लिपि हुनाले यस लिपिलाई किराँत याक्थुङ लिपि र चन्द्रपछी पुलिङ्गकिरात लिपिसिरिजङगा लिपी पनि भन्ने गरिन्छ। यो लिपि धरानको बूढासुब्बा मन्दिरको आसपास क्षेत्रमा प्रचलित भएको देखिन्छ। हिजोआज राईअन्य जातिले[[किरात]] समुदायले पनि यो लिपिको प्रयोग गर्दै प्रचारप्रसार गरिरहेका छन्। किराँतकिरात शासन नेपालको प्रारम्भिक शासनकाल भए पनि गुप्त लिपि र कुटिला लिपिपछि मात्र किराँत सिरिजङगा लिपि प्रचलनमा आएको देखिन्छ। यसो हुनाको मूलकारण किराँतकालीन इतिहास आजसम्म प्रामाणिक नभएकोले पनि हो।
 
[[श्रेणी:भाषा]]
"https://ne.wikipedia.org/wiki/किराँत_लिपि" बाट अनुप्रेषित