"कुमार बस्नेत" का संशोधनहरू बिचको अन्तर

सामाग्री थप
पङ्क्ति १:
'''कुमार बस्नेत''' नेपालका लोक गायक तथा लोकगीतका सर्जक हुन्। उनले ‘छोरी भन्दा आमा तरुनी’, ‘लैबरी लै’, ‘डल्ली मगरनी हो’ जस्ता चर्चित लोकगीतहरू गाएका छन्। समाजका विकृति, विसङ्गती, कुसंस्कारहरूलाई लोकगीतमार्फत् जनतामा ल्याउने उनको विशेषता हो।<ref>{{Cite web |url=https://ratopati.com/story/124712/2020/4/4/kumar-basnet|title=लोकगायक कुमार बस्नेतको जीवन : म राम्रो सिकारी पनि हुँ |website=रातोपाटी |language=नेपाली |accessdate=2020-10-06}}</ref> उनी [[काठमाडौं]]को [[कमल पोखरी]]मा जन्मिए पनि उनको बाल्यकाल भने दोलखामा बित्यो। हाल उनी [[बालुवाटार]]मा बस्छन् ।<ref>{{Cite web |url=https://ujyaaloonline.com/story/10083|title=राजा महेन्द्रसँग घर नमाग्दा उनका सम्धीले तोरीको फूल देख्नेगरी चड्कन लगाए |website=उज्यालो अनलाइन|language=नेपाली |accessdate=2020-10-06}}</ref>
 
==कुमार बस्नेतका केही गीतहरू==
"https://ne.wikipedia.org/wiki/कुमार_बस्नेत" बाट अनुप्रेषित