"अशेष मल्ल" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
पङ्क्ति २१:
}}
'''अशेष मल्ल''' (जन्म:वि.सं. २०११/१२/२१) उनी एक नाटककार हुन् । उन्को जन्म धनकुटामै भएको हो । उनको बाल्यकाल धनकुटामै बिते पनि नाटक प्रदशन गर्ने क्रममा मल्ल काठमाडौ आएका थिए । [[सर्वनाम नाट्य समूह]] सँग आवद्ध नेपाली साहित्य र रङ्गकर्मका साधक हुन् । उनलाई कुनै समय पञ्चायती व्यवस्थाको कलात्मक विरोधका लागि परिकल्पना गरिएको सडकनाटकका कल्पनाकार एवं प्रस्तोता भनेर चिनिन्छ।<ref>[https://www.nayapatrikadaily.com/news-details/35695/2020-02-06 रंगमञ्चको सच्चा इतिहास लेखिएकै छैन : अशेष मल्ल -नयाँपत्रिकाडेली डटकम]</ref> अशेष मल्ललाई नेपालमा सडकनाटकको जन्मदाता भनेर पनि चिनिन्छ।<ref>[https://www.onlinekhabar.com/2018/03/667601 अशेष मल्लका १० सेक्रेटस्ः जुत्ता व्यापारदेखि जुत्ताको मालासम्म!-अनलाइनखवर डटकम]</ref>
 
 
{{ठुटो}}
 
==शिक्षा==
"https://ne.wikipedia.org/wiki/अशेष_मल्ल" बाट अनुप्रेषित