"विकिपिडिया:चौतारी (प्रस्ताव)" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ७९८:
* पहिल्यै देखि ४ वा सो भन्दा बढी तस्वीर रहेको लेखमा थप तस्वीर राख्ने नपाउने
* तस्वीर राख्दा लेखलाई सुहाउँदो तस्वीर उपयुक्त क्याप्सन सहित राख्नुपर्ने
* '''विकि लभ्स मोनुमेन्ट्स'''को नेपाल संस्करणमा योगदान गरिएको तस्वीर मात्र राख्न पाउने
 
पुनश्च: नेपालका सम्पदाहरू मात्र यस परियोजनाको दायरा भित्र पर्दछन्।
 
प्रतियोगिता आयोजना हुने प्रस्तावित मिति: '''कार्तिक ०१, २०७७ देखि कार्तिक मसान्त सम्म'''