"उपरदाङगढी" का संशोधनहरू बिचको अन्तर

सा Biplab Anand ले उपरदांगगढी मा पुनर्निर्देश नछोडि त्यसलाई उपरदाङगढी मा सारेको हो: छलफलको आधारमा सार्दै
सा +
पङ्क्ति १:
{{ठुटो}}
'''उपरदांगगढीउपरदाङगढी''' [[ढुङ्गा]]ले बनाइएको चित्तार्कषक गढी हो। यो गढी [[पृथ्वीनारायण शाह|पृथ्वी नारायण शाह]]को कान्छा छोरा राजकुमार [[बहादुर शाह]]को छोरा [[शत्रुभन्जन शाह]]ले बनाएका थिए। यो गढी भर्खरै [[नेपालको एकिकरणकाल|नेपालको एकीकरण]] हुँदै गर्दा [[नेपाल]] र [[ब्रिटिस राज|अङ्ग्रेज]]सँग हुनसक्ने सम्भावित भिडन्तलाई ख्याल गरी बनाइएको थियो। निर्माणपछि प्रशासनिक र व्यापारिक केन्द्र बनेको उपरदांगगढीउपरदाङगढी [[चितवन जिल्ला]]को पुरानो सदरमुकाम रहेको गढी हो। [[पहाड]]को टाकुरामा रहेको गढी र [[यातायात]]को असुविधाले गर्दा वि.सं. २०१८ सालदेखि वि.सं. २०२४ साल सम्ममा यहाँबाट सदरमुकाम [[भरतपुर महानगरपालिका|भरतपुर]] सारिएको थियो।
 
[[श्रेणी:नेपालका गढीहरू]]
"https://ne.wikipedia.org/wiki/उपरदाङगढी" बाट अनुप्रेषित