"विनोना राइडर" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''वीनोना राईडर''' (जन्मः अक्टोबर २९, १९७१; जन्म नामः '''वीनोना लरा हारोवीच''') [[ओस्कर अवार्ड]]मा छानिएकी तथा गोल्डेन ग्लोब विजयी एक सफल अमेरीकी अभिनेत्री हुन्।
'''वीनोना राईडर'''
 
==चलचित्र जीवन==
वीनोना राईडर (जन्म १९७१ अक्टोबर् २९ वीनोना लरा हारोवीच) ओस्कर् अवार्तडस् मा छनीत् तथा गोल्देन् ग्लोब िबजयी एक सफल् अमेरीकी अिभनेत्री हुन् । वीनोना को िफल्मी ब्यवशायको सुरुवात् लुकास् (१९८६) बाट भयेको हो जस्मा उ लुकास् सन्ग एक् तर्फी प्रेम् गर्छीन् । उन्को पहीलो सफल् चलचीत्र भने बीटल्जुस् (१९८७) हो जस्मा उनले लीडीया नामक एक् जवान् गोथ केटीको अिभनय गरेकी िछन् । भेरोनीका सयर नामक चरीत्रमा उन्ले हेदर्स् (१९८९) मा िभ्न्नै अिभनय गरी िटप्पनकर्ताहरुलाइ चुप लगाएका िथए ।
विनोनाको चलचित्र व्यवसायको थालनी [[लुकास]] (१९८६) बाट भएको हो जसमा उहाँ लुकाससँग एकतर्फी प्रेम गर्छिन्। उनको पहिलो सफल चलचित्र भने [[बीटल्जुस्]](१९८७) हो जसमा उनले लीडीया नामक एक जवान [[गथ]] केटीको अभिनय गरेकी छिन् । भेरोनिका सयर नामक चरित्रमा उनले [[हेदर्स्]] (१९८९) मा भिन्नै अभिनय गरी टिप्पनीकर्ताहरुलाई चुप लगाएका थिए।
 
[[Category:अभिनेत्री]]
"https://ne.wikipedia.org/wiki/विनोना_राइडर" बाट अनुप्रेषित