"एलपी ग्यास" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा सुधार
पङ्क्ति १:
[[File:LPG cylinders.JPG|thumb|Twoदुई {{convert|45|kg|lb|abbr=on}}को LPGएलपिजी cylinders in New Zealand used for domestic supply.सिलिन्डर]]
'''एलपिजी ग्यास''' वा '''एलपी ग्यास''' (लिक्विफाइड पेट्रोलियम ग्यास), [[हाइड्रोकार्बन ग्यास]]हरूको एक ज्वलनशील मिश्रण हो जसको उपयोग तापीय उपकरणहरू, खाना पकाउनका लागि प्रयोग गरिने उपकरण र वाहनहरूमा [[इन्धन]]को रूपमा गर्ने गरिन्छ। [[ओजोन तह]]लाई हुने हानि नोक्सानीलाई कम गर्ने प्रयासमा [[क्लोरोफ्लोरोकार्बन]]को ठाउँमा एउटा एयरोसोल प्रोपेलेन्ट र एक रेफ्रिजरेन्टको रूपमा यसको अत्यधिक उपयोग गर्ने गरिन्छ। एलपिजी ग्यास विशेष रूपले वाहन इन्धनको रूपमा उपयोग गर्ने गरिन्छ, सोही कारण यसलाई प्रायः अटोग्यासको रूपमा पनि सन्दर्भित गर्ने गरिन्छ।
[[File:Malta - Mdina - Triq San Pawl 04 ies.jpg|thumb|A group of {{convert|25|kg|lb|abbr=on}} LPG cylinders in Malta]]
खरिद गरिएको र बेचिएको एलपिजी ग्यासको सिलिन्डर प्रकारहरूमा धेरै मात्रामा [[प्रोपेन]] (C3H8), [[ब्युटेन]] (C4H10) को प्रयोग गरिएको हुन्छ साथै प्रोपेन र ब्युटेन दुईटैलाई मिसाएर एलपिजी ग्यास बनाइने गरिन्छ। [[उत्तरी गोलार्ध]]मा [[शरद ऋतु|जाडोयाम]]मा, यी दुवैको मिश्रणमा धेरै मात्रामा प्रोपेनको प्रयोग गरिएको हुने गर्छ, जबकि [[ग्रीष्म ऋतु|ग्रीष्मयाम]]मा, यसमा ब्युटेनको बढी प्रयोग गरिएको हुने गर्दछ। [[संयुक्त राज्य अमेरिका]]मा, मुख्य रूपले एलपिजीको दुई वटा ग्रेड बेचिने गरिन्छ: वाणिज्यिक प्रोपेन र एचडी-५ ।
[[File:13-08-09-hongkong-by-RalfR-106.jpg|thumb|LPG minibuses in Hong Kong]]
 
[[File:2011-2013 Ford Falcon (FG II) XT sedan, TriColor taxis (2017-04-22).jpg|thumb|right|LPG [[Ford Falcon (FG)|Ford Falcon]] taxicab in Perth]]
प्रोपालीनयो विनिर्देश ग्यास प्रोसेसर एसोसिएसन (जिपिए) र अमेरिकी सोसाइटी अफ टेस्टिङ एन्ड मेटेरियल (एएसटिएम)द्वारा प्रकाशित गर्ने गरिन्छ। यी विशिष्टताहरूमा प्रोपेन/ब्युटेन मिश्रण पनि सूचीबद्ध भएको छ। प्रोपालिन, ब्यूटाइलीनब्युटाइलिन र विभिन्न अन्य हाइड्रोकार्बन पनि सामान्यतया C2H6, CH4 र C3H8 ब्यूटेनब्युटेन जस्ता सानासानो मात्रामा गाढा घोलमा समावेशसमावेस भएका हुन्छन्। HD-5 प्रोपालीनकोप्रोपालिनको मात्रालाई सीमित गर्ने गर्दछ जसलाई LPGएलपिजी माग्यासमा ५% सम्म राख्न सकिन्छ र यसलाई अटोगासअटोग्यास विनिर्देशका रूपमा उपयोग गर्ने गरिन्छ। एलपिजी ग्यासमा एउटा शक्तिशाली गन्ध, इथेनथियोलइथेनथियोलको जोडीप्रयोग गरिएको हुने गर्दछ,गर्छ यसलेजसले गर्दा लीकग्यास चुहावट भएको कुरा सजिलै पता लगाउन सकोस् भनेर।सकिन्छ। अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त युरोपेली मानक ईएनइएन ५८९ हो। [[संयुक्त राज्य अमेरिका]] मा, टेट्राहाइड्रोथियोफीनटेट्राहाइड्रोथियोफिन (थियोफेन) वा एमाइल मर्केप्टनलाई पनि अनुमोदित गन्धक नै हुने गर्दछ, यधपि यसलाई वर्तमानमा उपयोग गर्ने गरिएको छ।
[[File:LPG tank cars passing through Bolton ON.jpg|thumb|Tank cars in a Canadian train for carrying liquefied petroleum gas by rail.]]
लिक्वीफाइड पेट्रोलियम ग्यास (एलपीजी वा एलपी ग्यास), हाइड्रोकार्बन ग्यासहरुको एक ज्वलनशील मिश्रण हो जसको उपयोग हिटिङ् उपकरणहरु, खाना पकाउनका लागि प्रयोग गरिने उपकरण र वाहनहरुमा ईन्धनका रूपमा गर्ने गरिन्छ।
ओजोन लेयरलाई हुने हानिनोक्सानीलाई कम गर्ने प्रयासमा क्लोरोफ्लोरोकार्बनको ठाउँमा एउटा एयरोसोल प्रोपेलेन्ट र एक रेफ्रिजरेन्टका रूपमा यसको अत्यधिक उपयोग गर्ने गरिन्छ। जबकी विशेष रूपले भन्ने हो भने यो वाहन ईन्धनका रूपमा उपयोग गर्ने गरिन्छ, अनि यसलाई प्रायः अटोग्सका रूपमा सन्दर्भित गर्ने गरिन्छ।
खरद गरिएको र बेचिएको एलपीजीको प्रकारहरुमा यस्तो मिक्स समावेश छ जो अधिक मात्रामा प्रोपेन (C3H8), अधिक मात्रामा ब्यूटेन (C4H10) र सबभन्दा अधिक मात्रामा, प्रोपेन र ब्यूटेन दुईटैलाई मिसाएर बनाइने गरिन्छ। उत्तरी गोलार्धमा जाडोयाममा, मिक्समा अधिक मात्रामा प्रोपेन हुने गर्दछ, जबकि ग्रीष्मयाममा, यसमा अधिक ब्यूटेन हुने गर्दछ। [[संयुक्त राज्य अमेरिका]]मा, मुख्य रूपले एलपीजीको दुईटा ग्रेड बेचिने गरिन्छ: वाणिज्यिक प्रोपेन र एचडी -५ । यो विनिर्देश ग्यास प्रोसेसर एसोसिएशन (जीपीए) र अमेरिकन सोसाइटी अफ टेस्टिङ् एण्ड मेटेरियल (एएसटीएम) द्वारा प्रकाशित गर्ने गरिन्छ। यी विशिष्टताहरुमा प्रोपेन/ब्यूटेन मिश्रण पनि सूचीबद्ध भएको छ।
प्रोपालीन, ब्यूटाइलीन र विभिन्न अन्य हाइड्रोकार्बन पनि सामान्यतया C2H6, CH4 र C3H8 ब्यूटेन जस्ता साना गाढा घोलमा समावेश भएका हुन्छन्। HD-5 प्रोपालीनको मात्रालाई सीमित गर्ने गर्दछ जसलाई LPG मा ५% सम्म राख्न सकिन्छ र यसलाई अटोगास विनिर्देशका रूपमा उपयोग गर्ने गरिन्छ। एउटा शक्तिशाली गन्ध, इथेनथियोल जोडी हुने गर्दछ, यसले गर्दा लीक भएको कुरा सजिलै पता लगाउन सकोस् भनेर। अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त युरोपेली मानक ईएन ५८९ हो। [[संयुक्त राज्य अमेरिका]] मा, टेट्राहाइड्रोथियोफीन (थियोफेन) वा एमाइल मर्केप्टनलाई पनि अनुमोदित गन्धक नै हुने गर्दछ, यधपि वर्तमानमा उपयोग गर्ने गरिएको छ।
"https://ne.wikipedia.org/wiki/एलपी_ग्यास" बाट अनुप्रेषित